समाज

झापाका निजामती कर्मचारीहरुले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

news

भद्रपुर । संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न माग राख्दै निजामती कर्मचारी सम्बद्ध झापाका विभिन्न संगठनहरुले संयुक्त रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् ।

१ बर्ष अगाडी

आर्थिक अभावका कारण ब्लड क्यान्सरको उपचारमा समस्या

news

बिर्तामोड  / झापाको बिर्तामोडका  एक बालकलाई आर्थिक अभावका कारण ब्लड क्यान्सरको उपचारमा समस्या भएको छ । 

१ बर्ष अगाडी

द्रोणाचार्य स्मृति प्रतिष्ठानको दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न 

news

२५ असार , चन्द्रगढी । द्रोणाचार्य स्मृति प्रतिष्ठानको दोस्रो अधिवेशन नया नेतृत्व चयन गर्दै शनिवार सम्पन्न भएको छ ।

१ बर्ष अगाडी

बिर्तामोडको होटलमा प्रहरीको छापा, यौनधन्दामा संलग्न ९ पक्राउ

news

बिर्तामोड , असार २५ । प्रहरीले लामो समयपछि यौनधन्दा सञ्चालन गर्ने होटलहरूमा छापा मारेर ९ जनालाई पक्राउ गरेको छ ।

१ बर्ष अगाडी

धुलाबारीमा सुनको सिक्री लुट्ने पक्राउ

news

झापा , असार २५ । झापाको धुलाबारी बजारमा सुनको सिक्री लुट्ने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका- ९ निवासी २० वर्षीय नीरज राय रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

१ बर्ष अगाडी

भद्रपुरमा पनि नाइबोरी फ्लाइको लक्षण भएका विरामी देखिन थाले

news

भद्रपुर । झापा सदरमुकाम भद्रपुर नगर क्षेत्रमा पनि नाइबोरी फ्लाइका लक्षण भएका विरामीहरू भेटिएका छन् ।

१ बर्ष अगाडी

समाजसेवी अग्रवालको स्मृतिमा सामाजिक कार्य

news

भद्रपुर २३,असार /झापाका स्थापित सामाजिक व्यक्तित्व पर्शुराम अग्रवालको स्मृतिमा मेची प्रादेशिक अस्पताल भद्रपुरका विरामीहरूलाई फलफूल वितरण गरिएको छ।

१ बर्ष अगाडी

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

news

झापा , असार २३ । सशस्त्र प्रहरीले लाखौं मूल्यको अवैध सामान बरामद गरेको छ ।बुधबार बिहान बिर्तामोड १ स्थित पश्चिम बस स्टेण्डमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश शनिश्चरेबाट खटिएको मोबाईल गस्ती टोलीले बिभिन्न सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा अवैध लत्ताकपडा बरामद गरेको हो ।

१ बर्ष अगाडी

कबड्डी खेलाडीलाई सम्मान ,हक्कीलाई विदाई

news

झापा , असार २३ । झापा जिल्ला खेलकुद विकास समितिले दुई खेलका खेलाडीलाई सम्मान तथा विदाई गरेको छ ।

१ बर्ष अगाडी

कारागारको महिला बन्दी गृहमा मानसिक रोग सचेतना सम्पन्न

news

भद्रपुर  । झापा कारागारमा अवस्थित महिला बन्दी गृहमा रहेका कैदी बन्दीलाई लक्षित गरी एक दिने मानसिक स्वास्थ्य उपचार सम्बन्धि अन्र्तक्रिया सम्पन्न गरिएको छ ।

१ बर्ष अगाडी

सिलिगुडी–काठमाडौँ अन्तर्राष्ट्रिय बससेवा शुरु

news

झापा , असार २२ । नेपाल–भारतबीचको मैत्री सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले भारत पश्चिम बंगालको सिलिगुडीदेखि झापा हुँदै काठमाडौँसम्मको यात्रुवाहक बससेवा आजदेखि शुरु भएको छ ।

१ बर्ष अगाडी

बिर्तामोडमा ओलिज स्टोर्स संचालनमा

news

बिर्तामोड । एप्पल ब्राण्डका सामग्रीहरुको विक्री वितरण र मर्मत गर्ने गरि पहिलो पटक झापाको बिर्तामोडमा ओलिज स्टोर्स संचालनमा आएको छ ।

१ बर्ष अगाडी

२६ गते आइतवार देशैभर सार्वजनिक बिदा

news

काठमाण्डाै – सरकारले आउँदो आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । 

१ बर्ष अगाडी

शिक्षक पेशागत बिकास ( TPD) प्रमाणीकरण तालिम सम्पन्न

news

झापा / शिक्षण सिकाई कार्यलाई प्रभावकारी र समय सापेक्ष बनाउने उद्देश्यले प्रदेश नम्बर १ को शिक्षा तालिम केन्द्र सुनसरीमा आधारभुत तहमा बिज्ञान तथा प्रबिधि बिषय अध्यापन गराउने शिक्षकहरुको शिक्षक पेशागत बिकास ( TPD) प्रमाणीकरण प्रथम चरणको दस दिने तालिम आज सम्पन्न भएको छ।

१ बर्ष अगाडी

रामेछापमा बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

news

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका– ५ र खाँडादेवी गाउँपालिका– १ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

१ बर्ष अगाडी

महिला स्वयंसेविकाहरूलाई सम्मान तथा बिदाइ

news

भद्रपुर  /साठी वर्ष उमेर पुरा गरेका महिला स्वयंसेविकाहरूलाई आज एक कार्यक्रमका बीच भद्रपुरमा सम्मान तथा बिदाइ गरिएको छ।

१ बर्ष अगाडी

कृषिजन्य वस्तु : निर्यातभन्दा बढी आयात

news

झापा, २१ असार (रासस) : पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ ।

१ बर्ष अगाडी

काँकडभिट्टादेखि सुनसरी लौकहीसम्मको सडक स्तरीकृत हुने

news

भद्रपुर २०,असार /पूर्व पश्चिम राजमार्गको पूर्वी सीमा काँकडभिट्टादेखि सुनसरी लौकहीसम्मको सडक स्तरीकृत हुने भएकाे छ।

१ बर्ष अगाडी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

news

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले इन्धनको मूल्य बढाएको हो ।

१ बर्ष अगाडी

स्याम्पु आयातमा विदेशियो एक अर्ब

news

काठमाडौँ, २० असार (रासस) ः विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ ।

१ बर्ष अगाडी