पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिगले बयान फेरेकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले रातोपाटीलाई बताए । पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’
२ महिना अगाडीअन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ । समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् ।
३ महिना अगाडी‘राजद्रोही राजनेता’ हेरेपछि पूर्वमुख्यसचिव लीलामणि पौडेलले इतिहास संरक्षणमा यस्ता वृत्तचित्रले महत्वपूर्ण काम गर्ने बताउनुभएको छ । ‘राजद्रोही राजनेता’ प्रजातन्त्र दिवसको अवसर पारेर फागुनको अन्तिम दिन आज सिटी सेन्टरमा प्रदर्शन सुरु गरिने फाउन्डेसनले जनाएको छ । प्रदर्शनीमा नेपाली कांग्रेसका नेताहरुको सभागिता रहने जनाइएको छ ।
३ महिना अगाडीयो खुसीको खबर सामाजिक सञ्जालमा सेयर गर्दै प्रियंका चोपडाले लेखेकी छिन्,‘हामी सरोगेसीमार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ। हामी यस विशेष अवसरमा हामी सबैलाई हाम्रो गोपनियता सुरक्षित गर्न आदरपूर्वक अनुरोध गर्दछौं, किनकि हामी अहिले हाम्रो परिवारमा पूर्ण रूपमा केन्द्रित छौं। सबैलाई धेरै धेरै धन्यवाद।'
५ महिना अगाडीउनले फेवातालको जग्गा अतिक्रमण सम्बन्धी प्रतिवेदन गम्भीर रुपमा अध्ययन गरेर कार्यान्वयन गर्ने बताए । उनले एमालेलाई संसद् अवरुद्ध नगर्न कार्यक्रममार्फत आग्रह गरे । अंग्रेजी नयाँ वर्षको अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराले सडक महोत्सव आयोजना गरेको हो । ‘सडकमै खाऔं, सडकमै नाँचौं र सडकै रमाऔं’ भन्ने नारासहित शनिबारसम्म गरिने महोत्सव पर्यटकीय क्षेत्र लेकसाइडको ३ किलोमिटर क्षेत्रमा सञ्चालन हुन्छ । शहिदचोकदेखि डिहिकोपाटनसम्मको सडकमा यातायात बन्द गरी सडकमै राखिएका रेस्टुरेन्टको मज्जा लिन हजारौं आन्तरिक तथा बाह्य पर्यटक यतिखेर पोखरा आउँछन् । कोमागाने पार्कमा पर्यटन, संस्कृति, खानाको प्रवर्द्धन गर्ने किसिमका स्टल राखिएका छन् । पार्कमा दिउँसो लोकदोहोरी र साँझ पप कन्सर्ट हुन्छ । सडकका विभिन्न स्थानमा लोपोन्मुख वेशभूषा, कला, ग्रामीण भेगका घरेलु सामग्रीको प्रदर्शनी गरिन्छ । लेकसाइडलाई भरपूर सिंगारिएको छ । फेवातालको किनारमा हुने नेपालकै ठूलो सडक महोत्सवले पर्यटकीय नगरीमा नयाँ रौनक थपेको छ ।
६ महिना अगाडीयौनका विषयमा नेपाली समाजले अझै पनि लुकिछिपी चासो राख्ने गरेको पाइन्छ । यौनका कुरा अलि अपच हुने हुँदा यसका विषयमा चर्चा र चासो कम देखाउने गरिन्छ । तर पनि लुकिछिपी सबैले यस तर्फ ध्यान दिएकै हुन्छन् । त्यसैले यौनका विषयमा खुल्लारुपमा चिन्तन कम हुने गरेको छ । संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज यौनलाई नै मानिन्छ । त्यसैले पनि यौन सधैं चर्चाको शिखरमा रहन्छ । यौन जीवनलाई अझ आनन्दायक बनाउन यसका आसनको प्रमुख भूमिका रहेको हुन्छ । त्यसैले यौन जीवनलाई सुखद बनाउन विभिन्न शैली, पोजिसन, पहिरन, बेड, स्थानजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ । यौन साथीको भावना बुझेर यौन सम्पर्क राख्नुपर्छ । महिलालाई सबैभन्दा बढी आनन्द यौन आसन के के हुन् त्यस तर्फ ध्यान दिनु पर्छ । केही यौन आसनका बारेमा यहाँ चर्चा गरिएको छ ।
६ महिना अगाडीविदेश जाने क्रममा मुम्बई विमानस्थलबाट पक्राउ परेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले रिहा गरेको छ । मुम्बाई प्रहरीले ज्याकलिनलाई आइतबार बेलुकी मनी लन्ड्रिङ मुद्दमा पक्राउ गरेको थियो । प्रहरीले खोजेको बेला उपस्थित हुने सर्तमा ज्याकलिनलाई रिहा गरेको भारतीय संचारमाध्यमहरुमा समाचार छ ।
६ महिना अगाडीचौबन्दी चोलीले, गुडी जाने रेल, दिक्तेल बजार, झुम्के माया, माया हजुर, सोल्टिनी ज्यु, चरी भए भुरुरु जान्थेँ उडेर, दिक्तेल बजार – २, माथि है पर्यो, माली गाइको दही मीठो, नौलाई सुन्ना नब्बे लगायतका गीतहरूमा आफ्नो सङ्गीत भरिसकेका पछिल्लो समयमा पूर्वेली लोक सङ्गीतका बादशाह डीआर अटुको सङ्गीत एवम् राजु कार्कीको एरेन्ज रहेको यस गीतमा पूर्वेली कला र संस्कृतिबारे वर्णन गरिएको छ।
१० महिना अगाडी