मनोरन्जन

बिर्तामोडबाट नयाँ वर्ष स्वागत गर्दै ‘नेपथ्य’ 

news

विक्रम सम्बत् २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ 'नेपथ्य' पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ ।

३ महिना अगाडी

बुद्धशान्तिका गायक पारस घिसिङ तामाङको लेकाली डोल्मो म्युजिक भिडियो सार्वजनिक

news

विभिन्न सामाजिक संस्थाबाट सम्मानित समेत हुदै आएका गायक तामाङको लेकाली डोल्मो पहिलो म्युजिक भिडियो भने होइन उनले यस अघि पनि लोक आधुनिक लगायतका विभिन्न गीत तथा म्युजिक भिडियोहरु सार्बजनिक गरि सकेका छन् ।

३ महिना अगाडी

मेनुका पौडेल इण्डियन आइडलबाट बाहिरिइन्

news

काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडबाट उनी बाहिरिएको घोषणा भएको हो ।

५ महिना अगाडी

चारआली महोत्सवमा बुधबार धुर्मुस-सुन्तली आउने

news

चारआली । गुम्बाको चौतर्फी बिकास-उन्ननय गर्ने उद्देश्यले झापाको चारआलीमा संचालित ‘चारआली सांस्कृतिक महोत्सव-२०८०’ मा भोलि बुधबार कलाकार धुर्मुस-सुन्तलीको प्रस्तुति रहने जनाइएको छ ।

५ महिना अगाडी

सर्वोत्कृष्ट फिल्मको उपाधि 'ट्‍वेल्थ फेल' लाई

news

काठमाडौं- बलिउडको प्रतिष्ठित 'फिल्मफेयर अवार्ड २०२३' गुजरातमा सम्पन्न भएको छ। यस वर्षको सर्वश्रेष्ठ अभिनेत्रीको उपाधि आलिया भट्टले जितेकी छन्।

५ महिना अगाडी

बिग बोस-१७ को उपाधि मुनव्वर फारुकीलाई

news

मुम्बई- रियालिटी शो बिग बोस १७औं संस्करणको विजेता मुनव्वर फारुकी भएका छन्। आइतबार राति विजेता घोषणा गरिएको हो।

५ महिना अगाडी

बिर्तामोडकी हिमालीले ‘बधाई छ तिमिलाई’ चलचित्र निर्माण गर्ने

news

झापा । बिर्तामोडकी प्रथम लिम्बू महिला चलचित्र निर्देशक हिमाली लिङ्देनको निर्देशनमा दोस्रो चलचित्र ‘बधाई छ तिमीलाई’ निर्माण हुने भएको छ ।

५ महिना अगाडी

नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

news

“हाम्रो गाउँपालिका धेरै पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक स्थानीय तह हो”, उहाँले भन्नुभयो, “यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरेर राम्रो आम्दानी लिन सकिने अवस्था छ । यस्ता ठाउँको विकासका लागि काम गरिरहेका छौँ । पर्यटकीय क्षेत्रको विकास गर्दै यसलाई स्थानीयको आयस्रोतसँग जोड्ने हाम्रो लक्ष्य छ ।” नागछाँगा सरमुकामबाट करिब एक दिनको पैदल दूरीमा अवस्थित छ । यो छाँगाको उचाइ करिब ६० मिटर रहेको गाउँपालिकाले जनाएको छ ।

१० महिना अगाडी

नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने वितरक कम्पनीको निर्णय

news

काठमाडौँ– भारतीय चलचित्र ‘आदिपुरुष’को नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले आजदेखि नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको छ ।

१ बर्ष अगाडी

पर्यटक लोभ्याउँदै बाघको मूर्ति

news

यस नदी किनारमा हिन्दू धर्मावलम्बीहरू नदी स्नान गर्ने घाट रहेकाले यस क्षेत्र धार्मिक तथा पर्यटन विकासमा अगाडि बढ्ने स्थानीयवासीले आशा व्यक्त गरेका छन् । दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि पाल्पा सदरमुकाम तानसेन र पोखरा आएका बाह्य पर्यटकलाई रामपुर भित्रिने वातावरण तयार पार्न स्थानीय सरकारले कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ । कालीगण्डकी करिडोरको पहुँचमार्गले गर्दा रामपुर भित्रिन सहज भएको छ । नारायणघाट, काठमाडौँ, पोखरा, बुटवलसँग सडक जोडिएपछि रामपुर क्षेत्रमा पछिल्लो समय पर्यटन विकासका कामले गति लिइरहेको छ ।

१ बर्ष अगाडी

कतारमा नेपालीले जिते ८३ करोडको चिठ्ठा

news

कतारमा रहदै आएका नेपाली रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा ८२ करोड ७० लाख रुपैयाँ भन्दा बढीको चिठ्ठा जितेका छन् ।

१ बर्ष अगाडी

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

news

“पहिले बागलुङबाट रुकुम कमै मान्छेहरू पुग्थे, बाटो सहज थिएन, पैदल हिँडेर पुग्न पनि गाह्रै थियो, अहिले साढे दुई घण्टामै निसीखोलाबाट लुकुम आइन्छ, बिदा भयो भने घुम्न आउने ठाउँ नै लुकुम हो मेरो”, उहाँले भन्नुभयो, “यो गाउँ आन्तरिक पर्यटकका लागि मात्रै होइन, विदेशीका लागि पनि निकै आकर्षक बन्न सक्छ, यहाँका स्थानीयवासीले विदेशी आउने वातावरण मिलाउन सके यो ठाउँ देशकै उत्कृष्ट गन्तव्य बन्न सक्छ जस्तो लाग्छ ।”

१ बर्ष अगाडी

‘हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ’

news

रामप्रसाद रिजाल निर्माता रहेको ‘डिसेम्बर फल्स’ रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । यसमा कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले छन् । निर्माणमा रिजाललाई राजकुमार भट्टले साथ दिएका छन् । यसमा विपीका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी छ ।

१ बर्ष अगाडी

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि ?

news

सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् । 

१ बर्ष अगाडी

पाँच दिनअगाडि नै ‘महापुरुष’ प्रिमियर

news

फिल्ममा अभिनेता आचार्यसँगै मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, रवीन्द्र सिंह बानियाँसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली हुनुहुन्छ । एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ्ग भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ ।

१ बर्ष अगाडी

मज्जाको भिडियोमा परदेशको कथा

news

कलाकार एलिस राई र रेखा लिम्बूको अभिनयले भिडियोलाई जिवन्त बनाएको छ। भिडियोलाई चमन राईको संयोजनमा किवाहाङ राई र आर्शु श्रेष्ठले खिचेका छन्। अर्जुन पाइजा पुनको रचना र स्वरमा तयार गरिएको गीतलाई कृष्ण लिम्बूले संगीत संयोजन गरेका छन्। 

१ बर्ष अगाडी

‘पापाकी परी’ तिज गीत सार्वजनिक : टिकटकमा भाइरल

news

हरेक वर्षको तिजमा कुनै न कुनै गीत भाइरल वा विवादित बन्ने परम्परा जस्तै भइसक्यो । यसपाली पनि अछुतो नरहला जस्तो छ । 

१ बर्ष अगाडी

पसलबाटै बेचिन्छन् लोपोन्मुख चरा

news

कोरोना महामारी शुरू भएयता रोगप्रतिरोधी क्षमता बढाउने खानेकुराको माग ह्वात्तै बढ्यो। यही मेसोमा धेरैको ध्यान कालिजको मासुमा गयो। मानिसहरू कुखुरा झैं घरमै कालिज पाल्न थाले।

१ बर्ष अगाडी

गीतकार शालिकराम दाहालको बाल गीत कोपिला आउँदै

news

भद्रपुर । गीतकार शालिकराम दाहालले रचना गरेको बाल गीत कोपिला भिडियो सहित तयार भएको छ ।

१ बर्ष अगाडी

पल शाह प्रकरण : ‘पीडित’ नाबालिगले बयान फेरिन्

news

पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिगले बयान फेरेकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले रातोपाटीलाई बताए । पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’ 

२ बर्ष अगाडी