भद्रपुरकी महिला एक हप्ता देखि वेपत्ता,खोजी कार्यमा सहयोग गरीदिनुहुन परिवारको आग्रह

image आँखा संवाददाता ३ बर्ष अगाडी
image

भद्रपुर/ जिल्ला झापा भद्रपुर न पा वडा ७ निवासि पवित्रा सुवेदी हराएकी छिन । ओषधि खरिद गर्न भनि यहि मिति २०७८ साल असार ३० गते भारत सिलगढी जानुभएकोमा हाल सम्म सम्पर्कमा नआउनु भएको पारिवारीक श्रोतले जनाएको छ । अन्दाजी ५ फिट अग्ली हातको एउटा औला डढेको गहुरोरो वर्णकि वर्ष ३५ कि सुवेदीलाइ कहि कसैले देखे भेटेमा सम्पर्क गराइदिनुहुन परिवारले आग्रह गरेका छन ।

ad