मिर्चैया नगपालिकाको प्रमुख श्रवण कुमार यादवलाई पक्राउ गर्न निर्देशन

image आँखा सम्वाददाता मङ्गलबार, मङ्सिर १४ २०७८
image

सिराहा १४ मसिर , जिल्ला सरकारी वकीलको कार्यालयले मिर्चैया नगपालिकाको प्रमुख श्रवण कुमार यादबलाई पक्राउ गर्न निर्देशन दिएको छ । राजगिर यादब को जाहेरीले वादी नेपाल सरकारका प्रतिवादी शिब शकर कापरी समेत भएकाले ज्यान मार्ने उद्योग मुद्धामा उनिहरुलाई थप अनुसन्धान गर्न मुद्धा चलाउनु पर्ने निर्णय गरिएको हो । 


प्रतिवादी कपारी यस अघि २१ दिन प्रहरी थुनामा परेर राजनीतिक दबाबमा छुटेका थिए । 

कोरोना सक्रमणको समयमा राहत बितरण गर्ने क्रममा आक्रमण गराएर बिजय कुमार यादबको हात भाची शक्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेकोले नगर प्रमुख यादब लाई पक्राउ गर्न निर्देशन दिएको हो । 
सोही मुद्धामा ज्लिला अदालत सिराहाले नगर प्रमुख यादवलाई सार्वजानी अपराध मुद्धामा २००० रुपैयाँ जरिवाना गरिसकेको छ ।

 

ad