नारी संसार

अर्धचेत नायिकाको नर्भिक अस्पतालले गर्‍यो उद्धार

news

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखी ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा लगातार थेरापी गरियो थियो ।

१ महिना अगाडी

निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना

news

केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि हत्या, यौनशोषण र बलात्कारजस्ता घटना घटिरहेको बताए ।

१ महिना अगाडी

मायामा सुनमा सुगन्ध हो सेक्स : धनमा , स्टेटसमा र शिक्षामा माया नखोजौ

news

पहिलो कुरा चाहिं मैले जस्तो चाहेको हो, त्यो व्यक्ति त्यस्तै भैदेयोस् भन्ने अपेक्षा । जब अपेक्षा निराशामा परिणत हुन्छ तब सम्बन्ध असफल हुन्छ । समझदारी नै सम्बन्धको प्रमुख आवश्यकता हो । सम्बन्ध रिमोट कन्ट्रोलले चल्दैन, यो त समझदारीले चल्ने हो । एक–आपसको माया, सद्भाव र समझदारीले चल्छ । जब यी कुरा हुँदैनन् तब न सम्बन्ध असफल हुने हो ।

५ महिना अगाडी

राधिका शाक्यको परोपकारी मन

news

आफ्नो बाल्यकाल र किशोरीवयमा ओहोरदोहोर गरिएको टिकाभैरवको अवस्थिति देखेर निकै निराश हुनुभयो । छेउबाट बग्ने नख्खु खोलालाई फोहोरले पुरेको, धकेलिएको मन्दिरको आसपास दिशापिसाब र फोहोरको दुर्गन्ध, धुलो मैलोले छोपिएको मन्दिरको भुइँ, भित्ताको मैलो रङले खिन्न हुनुभएपछि भन्नुभयो – ‘मलाई त यो फोहोर देखिसहन मनलाग्दैन । सबैभन्दा ठूलो शत्रू मेरो लागि यही फोहोर हो ।’

६ महिना अगाडी

अनिताको तीज गीत सार्वजानिक 

news

 गायिका तथा संचारकर्मी अनिता चलाउनेको नयाँ तीज गीत सार्वजनिक भएको छ  । बुधवार चलाउनेको ‘यस्तो बनोस् मेरो तीज’को भिडियो रिलीज भएको हो । बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीतको रहेको गीतमा अनिताले स्वर दिएकी छन्

१ बर्ष अगाडी

कालापानी विवाद : त्रिदेशीय साझेदारी र राष्ट्रवादको डम्फु

news

तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले आफ्नो संसदमा बोल्दै नेपाल र भुटानमाथि हुने कुनै पनि वैदेशिक आक्रमणलाई भारतले आफूमाथि भएको आक्रमण ठान्छ भनी नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्न दुस्प्रयास गरेका थिए ।

१ बर्ष अगाडी