भद्रपुर, असोज २ । विश्व शान्ति दिवसको अवसरमा भद्रपुर ३ स्थित किचकवधमा निम्न आय भएका समुदायलाई दिवा भोजको व्यवस्था गरिएको छ ।इनरव्हील क्लव अफ भद्रपुरले स्थानीय समुदायका निम्न वर्गका परिवारका लागि दिवा भोजको आयोजना गरेको थियो । विशेष गरेर चिया बगानमा काम गर्ने मजदुर परिवार बढी भएको किचकवधमा त्यस्ता समुदायलाई लक्षित गरी कार्यक्रम गरिएको सामाजिक क्रियाकलापमा सक्रिय इनरव्हील क्लवले जनाएको छ ।
९ महिना अगाडीकेन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि हत्या, यौनशोषण र बलात्कारजस्ता घटना घटिरहेको बताए ।
१ बर्ष अगाडीपहिलो कुरा चाहिं मैले जस्तो चाहेको हो, त्यो व्यक्ति त्यस्तै भैदेयोस् भन्ने अपेक्षा । जब अपेक्षा निराशामा परिणत हुन्छ तब सम्बन्ध असफल हुन्छ । समझदारी नै सम्बन्धको प्रमुख आवश्यकता हो । सम्बन्ध रिमोट कन्ट्रोलले चल्दैन, यो त समझदारीले चल्ने हो । एक–आपसको माया, सद्भाव र समझदारीले चल्छ । जब यी कुरा हुँदैनन् तब न सम्बन्ध असफल हुने हो ।
१ बर्ष अगाडीआफ्नो बाल्यकाल र किशोरीवयमा ओहोरदोहोर गरिएको टिकाभैरवको अवस्थिति देखेर निकै निराश हुनुभयो । छेउबाट बग्ने नख्खु खोलालाई फोहोरले पुरेको, धकेलिएको मन्दिरको आसपास दिशापिसाब र फोहोरको दुर्गन्ध, धुलो मैलोले छोपिएको मन्दिरको भुइँ, भित्ताको मैलो रङले खिन्न हुनुभएपछि भन्नुभयो – ‘मलाई त यो फोहोर देखिसहन मनलाग्दैन । सबैभन्दा ठूलो शत्रू मेरो लागि यही फोहोर हो ।’
१ बर्ष अगाडी