भद्रपुर,१८ फाल्गुण । साहित्यकार तथा समालोचक चुडामणी रेग्मीलाइ नरोत्तम रत्न स्रष्टा सम्मान २०७७ वाट सम्मानीत गरीएको छ । गत फाल्गुण ७ गते उहालाइ सम्मान गर्ने भनिएता पनि उहाको स्वास्थ्यमा समस्या आइ कार्यक्रममा उपस्थित हुन नसकेको हुदा आज उहालाइ उहाकै निवासमा सम्मान गरीएको हो ।भद्रपुर,१८ फाल्गुण । साहित्यकार तथा समालोचक चुडामणी रेग्मीलाइ नरोत्तम रत्न स्रष्टा सम्मान २०७७ वाट सम्मानीत गरीएको छ । गत फाल्गुण ७ गते उहालाइ सम्मान गर्ने भनिएता पनि उहाको स्वास्थ्यमा समस्या आइ कार्यक्रममा उपस्थित हुन नसकेको हुदा आज उहालाइ उहाकै निवासमा सम्मान गरीएको हो ।
४ महिना अगाडीकाठमाँड़ौं लेखक तथा राजनीतिज्ञ शङ्कर तिवारीको ‘कसले सुधार्छ काँग्रेस’ पुस्तक विमोचन भएको छ प्रमुख अतिथि नेपाली काँग्रेसका युवानेता गगनकुमार थापाले मंगलवार काठमाँडौंमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको विमोचन गरेका हुन पुस्तकको विमोचन गर्दै नेता थापाले पुस्तकका लेखक तिवारीको बौद्धिक क्षमताको खुलेर तारिफ गरेका थिए ।
६ महिना अगाडी