समाज

कनकाइ नदीबाट प्रभावित एकहजार छसय ६५ परिवारलाई सहयाेग गर्ने

news

झापा ३ असोज । हिजो विहानदेखि परेको पानीका कारण डुवानमा परेको क्षेत्रको झापाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय, जनप्रतिनिधि, रेडक्रसकर्मीको टोलीले स्थलगत अध्ययन र अनुगमन गरेको छ ।

१३ घण्टा अगाडी

बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो

news

झापा । गएको आइतबारदेखिको अविरल वर्षासँगै बाढी–पहिरोका कारण ४८ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार ११ जिल्लाका विभिन्न ठाउँमा बाढी–पहिरोमा परी ४८ जनाको मृत्यु भएको हो ।

१३ घण्टा अगाडी

वर्षाका कारण झापामा ३६१ परिवार विस्थापित

news

झापा / लगातार वर्षाका कारण झापामा ३६१ घरपरिवार विस्थापित भएका छन्। उनीहरुलाई  सुरक्षित स्थानमा सारिएको छ।

१३ घण्टा अगाडी

दुहबी सबस्टेशन डुबानमा परेपछि प्रदेश नं १ का जिल्लाहरूमा विद्युत् आपूर्ति बन्द

news

काठमाण्डौ - हिजो सोमवारदेखि परिरहेको वर्षाका कारण सुनसरीको दुहबी सबस्टेशन डुबानमा परेको छ ।

१ दिन अगाडी

माई खोलामा आएको बाढीले गौरीगञ्ज १ का ४० घर डुबानमा

news

झापा , कात्तिक २ ।दुई दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण माई खोलामा आएको बाढीले गौरीगञ्ज १ का ४० घर डुबानमा परेका छन् ।गौरीगञ्ज १ को झोडा होकलबारी बस्तीमा माइखोलाको बाढी आइ ४० घरपरिवार डुवानमा परेका हुन् ।

१ दिन अगाडी

हावापानीले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति

news

झापा , कातिक २ ।केही दिनदेखि आएको लगातार हावापानीले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुर्याएको छ ।

१ दिन अगाडी

ब्राउनसुगरसहित एक जना पक्राउ

news

बिर्तामोड, कात्तिक २ । बिर्तामोड ९ स्थित रिद्धिसिद्धि प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बिर्तामोड ९ का ३४ बर्षीय जगदिश ओली रहेका छन् ।

१ दिन अगाडी

करेन्ट लागेर भद्रपुरमा एक महिलाको मृत्यु

news

झापा , कातिक १ । हात्ती धपाउन राखेको तारमा अचानक छुन गई करेन्ट लागेर भद्रपुरमा एक महिलाको मृत्यु भएको छ ।आज बिहान ८ बजे भद्रपुर १० केन्द्रमोड बस्ने शिव पौरियाकी श्रीमती ५४ वर्षिया कल्पना राई पौरीयाको आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुन गई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२ दिन अगाडी

बडादसैँ को दसौँ अर्थात् मुख्य दिन आज ,मान्यजनबाट टीका तथा जमरा लगाई मनाइँदै

news

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँ को दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

५ दिन अगाडी

खगेश्वर कोइरालाको पहिलो कविता संग्रह यात्राको विमोचन

news

भद्रपुर, २८ अशोज ।वडा दशैंको अवसर पारेर झापा चन्द्रगढीका स्रष्टा खगेश्वर कोइरालाको पहिलो कविता संग्रह यात्राको विमोचन गरिएको छ ।झण्डै तीन दशक सरकारी सेवामा जीवन समर्पण गरेका स्रष्टा कोइरालाले जीवनका भोगाइलाई समेटेर तयार पारेको कृति यात्रा कविता संग्रहको विमोचन साहित्य तथा संगीतका सर्जक विश्वप्रकाश शर्माले गरेका हुन् ।

६ दिन अगाडी

महानवमी पर्व आज हर्षोल्लासका साथ पूजा आजा गरी मनाइँदै,भोलि टिका लगाउने शुभसाइत विहान १०.०२ वजे

news

२९ असौज / आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

७ दिन अगाडी

पुर्बबिद्यार्थी पुर्नमिलन कार्यक्रम समपन्न

news

मेचीनगर / भानु मा वि पूर्व विद्यार्थी समाज मेचीनगर-२ले आज एक भव्य कार्यक्रम बिच पूर्व विद्यार्थी पूनर्मिलन तथा शुभकामना आदानप्रदान तथा विद्यालय स्थापनाकाल २०१४का विद्यार्थीहरुलाई सम्मान कार्यक्रम आयोजना गर्यो ।

७ दिन अगाडी

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाइदै

news

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् ।

७ दिन अगाडी

मुगुमा यात्रुबाहक बस दुर्घटना, मर्नेको संख्या ३२ पुग्यो,

news

काठमाडौं, असोज, २७,  मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा र नेपालगन्ज पुर्याएका थप ४ जनाको मृत्यु भएपछि मर्नेको संख्या बढेर ३२ पुगेको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।

८ दिन अगाडी

पत्रकार सन्तोष आचार्यको ‘रिडर्स गफ’ नामक पुस्तकको लोकार्पण

news

विर्तामोड, २६ असोज । पत्रकार सन्तोष आचार्यको ‘रिडर्स गफ’ नामक कृति  मंगलवार लोकार्पण भएको छ । वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले विर्तामोडको शिक्षा सहकारी सभाहलमा आयोजित एक कार्यक्रममा पुस्तकको लोकार्पण गर्दै कृति गहकिलो र स्तरीय भएको बताए ।

८ दिन अगाडी

मुगुमा बस दुर्घटना, २३ जनाको मृत्यु

news

काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । आज दिउँसो करिब साढे १ बजे भएको दुर्घटनामा परी २३ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

८ दिन अगाडी

आज फुलपाती,बडादशैंको महत्वपूर्ण दिन

news

भद्रपुर, २६ असौज।आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ ।

९ दिन अगाडी

अवलोकन भ्रमणका लागि भद्रपुर नगरप्रमुख श्रेष्ठ सहितको टोली दक्षिण कोरिया प्रस्थान

news

भद्रपुर ,२३ असौज । बढ्दो शहरीकरणको व्यवस्थापनको नमूना अभ्यासलाई अबलोकन गर्न भद्रपुर नगरपालिका प्रमुख जिवन कुमार श्रेष्ठ सहितको टोली  शनिवार दक्षिण कोरिया  प्रस्थान गरेको छ । 

१० दिन अगाडी

मेची अस्पतालमा सिटी स्क्यान र अक्सिजन प्लान्ट सञ्चालन

news

झापा, असोज २३ । मेची अस्पताल भद्रपुरमा शनिवारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ ।

११ दिन अगाडी

झापामा १० किलो वढी गाँजा सहित २ जना पक्राउ 

news

चन्द्रगढी, २३ असौज । सशस्त्र प्रहरी वल झापाले १० किलो बढी गाँजा सहित दुइ जनालाइ पक्राउ गरेको छ ।

११ दिन अगाडी