समाज

झापाको भद्रपुरमा एक प्रहरी जवान आफ्नै कोठामा मृत फेला

news

भद्रपुर,२३ असौज, झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत फेला परेका छन्। नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत प्रहरी जवान सरोज कार्कीले कोठामा झुन्डिएको अवस्थामा शनिवार बिहान फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

११ दिन अगाडी

चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितीको आठौ साधरण सभा सम्पन्न

news

२३असोज , चन्द्रगढी । झापाको भद्रपुर वडा न । ९ र १० मा कार्यक्षेत्र रहेको चन्द्रगढी दोस्रो खानेपानी तथा सरसफाइ समितीको आठौ साधरण सभा शनिवार सम्पन्न भएको छ ।भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठको  प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सस्थाका अध्यक्ष चुडामणी मैनालीले सस्थाको बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

११ दिन अगाडी

केदारेस्वर शिव पान्चायन मन्दिरको बार्हौ साधरण सभा सम्पन्न

news

२१ असोज , चन्द्रगढी । झापाको भद्रपुर ९ स्थित केदारेस्वर शिव पान्चायन मन्दिरको बार्हौ साधरण सभा बिहीबार सम्पन्न भएको छ ।

१२ दिन अगाडी

सहिद सुरज विश्वासको ४१ औं जन्म जयन्ती मनाइयो

news

झापा । २०६२/०६३ को दोस्रो जनआन्दोलनमा सेनाको गोली लागेर सहिद भएका सुरज विश्वासको ४१ औं जन्म जयन्ती मनाइएको छ । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको आयोजना तथा भद्रपुर नगर समितिको समन्वयमा भद्रपुर–६ स्थित सहिद सुरज विश्वास स्मृति पार्कमा जन्म जयन्ती मनाइएको हो । 

१२ दिन अगाडी

श्रीकृष्ण प्रणामी युवा परिषदको समन्वय तथा राेटरी मिडटाउनको प्राविधिक सहयोगमा व्हील चियर वितरण

news

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नं.१ जिल्ला कार्य समिति झापाको समन्वय तथा राेटरि क्लव अफ विर्तामाेड मिडटाउनको प्राविधिक सहयोगमा अशक्त एक ब्यक्तिलाई व्हील चियर वितरण गरिएकाे छ ।

१३ दिन अगाडी

नेपालीहरुको महान चाड बडा दशैं सुरु,आज घटस्थापना

news

२१ असोज, झापा । आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो ।पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ ।

१३ दिन अगाडी

मन्त्रालय भागबण्डा मिल्यो, कांग्रेस ६, माओवादी ,नेकपा एस र जसपाले ५ / ५ मन्त्रालय पाउने

news

काठमाडौं /  पाँच दलीय सत्तारुढ गठबन्धनमा मन्त्रालय बाँडफाँडको सहमति बनेको छ। बालुवाटारमा भएको शीर्ष नेताहरूको छलफलबाट मन्त्रालय बाँडफाँडको टुंगो लागेको हो। बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलले मन्त्रालयको भागबण्डा मिलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले  जानकारी दिए। 

१५ दिन अगाडी

३८ क्विन्टल सुन तस्करी प्रकरणमा गोरे सहित ६ जनालाई जन्मकैद

news

विराटनगर / ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती (गोरे)सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ।

१५ दिन अगाडी

सशस्त्र प्रहरी वल झापा द्धारा १० मुलुकको विदेशी पैसा र व्राउन सुगर सहित २ पक्राउ

news

झापा । सशस्त्र प्रहरी वल झापाले प्रतिवन्धित लागु औषध ब्राउन सुगर र विदेशी रुपैया सहित २ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड १० सैनिकमोड निवासी वर्ष ४४ का मिलन गुरुड्ग र कमल ६ वस्ने वर्ष १९ का दिवाना राइ रहेका छन ।

१५ दिन अगाडी

वर्तमानको चौबिसौ साधरण सभा नया नेतृत्व चयन गर्दै सम्पन्न , वर्तमान त्रैमासिकको बिमोचन

news

१८ असोज , चन्द्रगढी । झापाको साहित्यिक गतिविधिमा क्रियाशिल वर्तमान साहित्य प्रतिस्ठान चन्द्रगढीको चौबिसौ साधरण सभा नया नेतृत्व चयन गर्दै सोमबार सम्पन्न भएको छ ।

१६ दिन अगाडी

प्रहरी दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम

news

भद्रपुर/ ६६ औं प्रहरी दिवसको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर र वडा प्रहरी कार्यालय भद्रपुरले संयुक्त रुपमा मास्क वितरण तथा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।  

१६ दिन अगाडी

जया नेतृत्वमा गौराहद नेपाल राष्ट्रिय बंगाली समाज गठन

news

झापा,असोज १७ । नेपाल राष्ट्रिय बंगाली समाज गौरादह नगर समिति गठन भएको छ ।गौरादहमा आइतबार भएको बंगाली समुदायको एक भेलाले जया चक्रवर्तीको अध्यक्षतामा गौरादह नगर समिति गठन गरेको हो ।

१६ दिन अगाडी

झापामा सर्पले डसेर एकजनाको मृत्यु

news

झापा , असोज १६ । झापामा सर्पले डसेर एकजनाको मृत्यु भएको छ ।आज दिउँसो १.३० बजे बाह्रदशी १ भागडुब्बा बस्ने ५५ वर्षिय मानबहादुर थापालाई घरको कोठामा कालो गोमन सर्पले डसेको थियो । उनलाई उपचारको लागि दिउँसो ४ बजे मेची अस्पताल भद्रपुरमा ल्याई उपचार भईरहेकोमा ४.२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१७ दिन अगाडी

खुल्न सकेन भद्रपुर नाका

news

हिजोबाट खुल्ने भनिएको पुर्वी नाका काँकडभिट्टा एकतर्फी रूपमा खुल्यो भने भद्रपुर नाका खुल्न सकेन।

१८ दिन अगाडी

वालिका दूर्व्यवहार प्रति संघसंस्थाको आपत्ति

news

भद्रपुर १५,असौज/झापा,भद्रपुरकी ११ वर्षीय वालिका माथि स्थानीय कृषि फर्ममा काम गर्ने एक व्यक्तिले गरेको अमानवीय दूर्व्यवहारप्रति प्रहरी-प्रशासन मौन बसेको घटना-प्रकरणमा झापाका संघ संस्थाका प्रतिनिधिहरूले आपत्ति प्रकट गर्दै पीडितपक्षलाई न्याय दिलाउन माग गरेका छन्।

१९ दिन अगाडी

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुरले मनायो स्थापना दिवस

news

चन्द्रगढी,१३ असोज । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुरले आफ्नो ३१ औ स्थापना मनाएको छ ।  एसोसिएसनले कार्यालय परिषद् चन्द्रगढीको प्राङ्गणमा बुधवार आयोजित एक कार्यक्रमका बिच सम्मान तथा रक्तदान लगायतका विविध कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो । 

२० दिन अगाडी

‘दूध बेच्ने रहर छ, छोइन्छ भन्छन् नबिक्ने डर छ’

news

पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उहाँले पाउनुहुन्न । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोख्नुभयो ।

२२ दिन अगाडी

लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा

news

इलामको चुलाचुली गाउँपालिका–१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजङ्घा लिपी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ ।

२२ दिन अगाडी

विवाह अस्वीकारपछि पुष्पाको हत्या भएको आशंका

news

हत्या आरोपमा फुङलिङ नगरपालिका–१० का ट्र्याक्टर चालक राम कार्कीलाई पक्राउ गरी भएको अनुसन्धानका क्रममा योजनाबद्ध रूपले हत्या भएको पाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो ।

२३ दिन अगाडी

वीरता लेडी जेसीज दुई विधामा उत्कृष्ट,वक्तृत्वकलामा दोस्रो 

news

बिर्तामोड । वीरता लेडी जेसीजलाई नेपाल जेसीजले दुई विधामा उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ। झापाको विर्तामोडमा रहेको सामाजिक काममा क्रियाशिल रहेको यो संस्थाले सन् २०२१ अन्तरगत विभिन्न उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको हो । 

२५ दिन अगाडी