राजनीति

माओवादी केन्द्र भद्रपुरले ५१० परिवारलाई खाद्यन्न बाढ्यो

news

नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीको अगुवाईमा भद्रपुर नगर क्षेत्रका अति विपन्न परिवारलाई खाद्यन्न सहयोग गर्ने लक्ष्य लिएर खाद्यन्न बैंक स्थापना गरिएपछि बन्दाबन्दीका कारण गाँस जुटाउन समस्यामा परेका ५१० अति विपन्न परिवारलाई खाद्य सहयोग गरिएको छ ।

१२ घण्टा अगाडी

जसपाका दुवै पक्षको कारबाही अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णय

news

जसपाका दुबै पक्षले गरेको कारबाही अस्वीकार गरेको छ र पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ ।

१३ घण्टा अगाडी

मेची अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट बाह्रकोटीलाई काँग्रेसको ध्यानाकर्षण

news

भद्रपुर, जेठ ३० । भद्रपुरस्थित मेची अस्पतालको सेवा प्रवाहमा स्तरीयता कायम गर्न ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसले नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बाह्रकोटीलाई ८ बुँदे स्मरणपत्र बुझाएको छ ।

१४ घण्टा अगाडी

‘महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन’

news

पार्टीका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पार्टीको विधानअनुसार पार्टी सञ्चालन भएको भए काँग्रेसभित्र अहिलेको समस्या नआउने बताए । ‘पार्टी सभापतिले नै समयमा महाधिवेशन हुने विज्ञप्ती जारी गरिसकेको अवस्थामा महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन,’ उनले भने ।

१ दिन अगाडी

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

news

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए ।

१ दिन अगाडी

नरोत्तमले फिर्ता लिए अभिव्यक्ति

news

काठमाडौं । प्रधामनमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको भन्ने वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।

१ दिन अगाडी

विवादास्पद अभिव्यक्ति फिर्ता लिन वैद्यलाई कांग्रेसको निर्देशन

news

नेपाली कांग्रेसले बागमती प्रदेशसभामा दिएकाे विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न प्रदेशसभा सदस्य नराेत्तम वैद्यलाई निर्देशन दिएकाे छ ।

१ दिन अगाडी

प्रधानमन्त्रीलाई मार्ने धम्की दिएका नरोत्तमलाई पक्राउ गर्न एमाले बागमती प्रदेशको माग

news

अध्यक्ष पोखरेलले ओलीविरुद्ध केही दलका नेता तथा कार्यकर्ताहरूले भौतिकरुपमा सफ़ाइ गर्न सक्ने सुचना आफूहरूलाई प्राप्त भएको समेत बताएका छन् । यसबारे आफूहरूले सुक्ष्म अध्ययन समेत गरिरहेको उनले खुलासा गरेका छन्

१ दिन अगाडी

गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान

news

नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गत वैशाख २९ गते गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सो आह्वान गरिएको हो ।

२ दिन अगाडी

देउवाद्वारा पोखरेलको निधनप्रति दुःख व्यक्त

news

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागका सदस्य दिपेन्द्र पोखरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

३ दिन अगाडी

गुण्डा नाइकेका रुपमा परिचित नेपाली कांग्रेसका नेता गणेश लामा पोखराबाट पक्राउ

news

लामा पोखरा आएर लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए । त्यहाँबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका उनलाई प्रहरीले घेरा हालि नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गर्नुको कारण प्रहरीले खुलाएको छैन । यद्यपि उनी काठमाडौंबाट राजनीतिक चलखेल गर्न पोखरा आएको बुझिएको छ ।

३ दिन अगाडी

सरकारको प्रवक्ताको जिम्मेवारी नैनकलालाई

news

मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्तामा चयन गरेको एक मन्त्रीले  जानकारी दिए ।

३ दिन अगाडी

राजकिशोर यादव उद्योगमन्त्री बनेपछि सिरहामा दिपावली

news

राजकिशोर यादव उद्योगमन्त्री बनेपछि सिरहामा दिपावली सिरहा । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव मन्त्री बनेपछि सिरहामा दिपवाली मनाइएको छ ।

३ दिन अगाडी

एमाले हल्दिवारीले विपन्नलाई स्वास्थ्य उपचारदेखि खाद्यान्नसम्म वितरण गर्ने

news

भद्रपुर, २७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) हल्दीवारी गाउँ कमिटीको विशेष बैठकले विश्वव्यापी कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण, उपचार र बन्दाबन्दीको कारणले रोजगारी गुमाउन बाध्य दैनिक ज्यालादारी गर्ने गरिब, विपन्न घरपरिवारका नागरिकहरुलाई राहत समेत वितरण गर्ने  निर्णय गरेको छ ।

३ दिन अगाडी

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

news

विश्वासको मत लिनुभन्दा २ दिन अगावै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले गत मंगलबार विश्वासको मत लिने पत्र सचिवालयमा दर्ता गराएका छन्।

४ दिन अगाडी

प्रदेश २ सरकारमा कांग्रेस सहभागी : टर्च बालेर उर्जामन्त्रिको सपथ

news

प्रदेश २ को मन्त्रिपरिषद् विस्तार भएका छ । सत्तारूढ जसपाले नेपाली कांग्रेसलाई तीन मन्त्रालय दिएर सरकारमा सहभागी गराएको हो ।

४ दिन अगाडी

विश्वप्रकाश भन्छन् मानव सेवामा राजनीतिक रङ देखिनु हुन्न

news

भद्रपुर, २६ जेठ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मानव सेवामा रहने स्वयम सेवकहरूबाट राजनीतिक रङ नदेखाउन आग्रह गरेका छन् ।

४ दिन अगाडी

भदौमा पार्टीको महाधिवेशन हुन्छ : सभापति देउवा

news

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका छन् ।

४ दिन अगाडी

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

news

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ ।

५ दिन अगाडी

जेठ २ मा कायम बैठक बोलाउन वामदेवको आग्रह

news

नेकपा एमाले एकता अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि २०७५ जेठ २ गते कायम रहेका पदाधिकारीसहितको स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

५ दिन अगाडी