, नेपाली काग्रेसको बिद्यार्थी सङ्गठन नेपाल बिद्यार्थी सघको झापा क्षेत्र नम्बर १- काठमाडौ सम्पर्क समिति गठन गरिएको छ । नेबिसघको सम्पर्क समितिको समयोजंकमा चोलेन्द्र दाहाल रहनुुभएको छ भने सदस्यहरुमा गौरब दाहाल , प्रेरना क्षेत्री , कौशल आचार्य , सुबोध रिजाल , प्रसन गिरी , बिशाल श्रेष्ठ , बिपुल चौहान रहनुभएको छ ।
५ दिन अगाडीखनालको उपचार खर्चबारे सागर जोशीले माग गरेको सूचनाको जवाफमा मन्त्रालयले भनेको छ, “...पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको क्रममा लागेको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय भए बमोजिम उहाँको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा आर्थिक वर्ष २०७७/०७८ मा रु.३१ लाख र आर्थिक वर्ष २०७८/०७९ मा रु.५८ लाख ५२ हजार गरी जम्मा रु.८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा प्राप्त भइ नेपाली राजदुतावास नयाँ दिल्ली पठाईएको।”
१० दिन अगाडीजेठ २६ गते कार्यपालिका बैठक अघि मेयर हर्कराज राई (साम्पाङ)लाई काम गर्न दिनुपर्ने भन्दै प्रर्दशन हुँदा बैठक हुन सकेन । भोलीपल्ट पनि उपमहागनरपालिका गेटअघि प्रर्दशन भयो । यसले आज (आइतबार) बोलाइएको कार्यपालिका बैठक के होला ? पहिलो बैठकमा जस्तै चर्काचर्की र गरमागरम छलफल हुने हो कि ? भन्ने सबैलाई चासो र चिन्ता पनि थियो ।
२३ दिन अगाडीउक्त समिति गत फागुन १० गते सर्वदलीय बैठक आयोजना गरेपछि निष्कृय भएको छ । दुई तिहाई बहुमतले प्रदेश नामकरण गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार एमालेको समर्थनबिना नामकरण सम्भव नभएपछि यादव नेतृत्वको समिति निष्कृय भएको थियो । ९२ सदस्यीय प्रदेशसभामा ५ दलीय गठबन्धनमा ५० जना प्रदेश सांसदमात्रै छन् । प्रमुख प्रतिपक्षी एमालेका ४१ र राप्रपाका १ प्रदेश सांसद छन् ।प्रदेशसभाबाट प्रदेशको नाम पारित गराउन आवश्यक ६२ सांसद पुर्याउन एमालेको समर्थन अपरिहार्य छ । तर सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलभित्रकै सांसदहरु प्रदेश नामकरण भूगोल र पहिचानको आधारमा हुनुपर्नेमा विभाजित छन । जसले प्रदेश नामकरणको प्रक्रिया अघि बढ्न सकेको छैन । आदिवासी जनजाति प्रदेशसभा सदस्यहरुले पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने पक्षमा छन् भने खस, आर्य, ब्राहृमण, क्षेत्री, मधेसीलगायतका प्रदेशसभा सदस्यहरु भूगोलको आधारमा नामकरण हुनुपर्ने पक्षमा देखिएका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने प्रस्ताव सार्वजनिक रुपमै गरिसक्नु भएको छ । गत माघ २१ गते प्रेस चौतारी नेपाल प्रदेश १ को अधिवेशनको उदघाटन समारोहमा एमाले अध्यक्ष ओलीले प्रदेशको नाम कोशी सवैभन्दा उपयुक्त रहेको बताउनु भएको हो ।
२६ दिन अगाडी