समाज

दुर्गापञ्चायनको अध्यक्षमा रघुनाथ सर्वसम्मत

news

भद्रपुर । भद्रपुर १० विपि चौक स्थित दुर्गा पञ्चायन मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पंण्डित रघुनाथ रिमाल सर्वसम्मत चयन भएका छन् ।

१ बर्ष अगाडी

महिला चेतना जागृति विकासमा सञ्जु

news

भद्रपुर । महिला चेतना जागृति विकास समूह भद्रपुर १० को अध्यक्षमा सञ्जु चौहान निर्विरोध निर्वाचित भएकी छिन् ।

१ बर्ष अगाडी

प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु

news

भद्रपुर , असार ११ । प्रेस क्लब भद्रपुरको तेश्रो अधिवेशनले राजबाबु शंकरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

१ बर्ष अगाडी

सेन्ट कुजुरमा युवा रेडक्रस सर्कल गठन 

news

१० असार , चन्द्रगढी । झापाको भद्रपुर १० चन्द्रगढी स्थित सेन्ट कुजुर एकाडेमीमा शुक्रबार निकिता राजबन्सीको अध्यक्षतामा युवा रेडक्रस सर्कल गठन भएको छ।

१ बर्ष अगाडी

कचनकवलले सार्वजनिक गर्यो ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट

news

२०७९ असार १०/ देशकै सबैभन्दा होचो स्थान रहेको झापाको कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । आज आयोजित दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो ।

१ बर्ष अगाडी

जेष्ठ नागरिकको बिपद ब्यवस्थापन अन्तरकृया सम्पन्न 

news

१० असार , चन्द्रगढी । जेष्ठ नागरिक नगर समिति भद्रपुरको आयोजनामा जेष्ठ नागरिकको बिपद ब्यवस्थापन  सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

१ बर्ष अगाडी

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बुबा पक्राउ

news

झापा , असार ८ । आफ्नै १२ वर्षीया छोरीलाई पटक–पटक करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्।पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिकामा–३ सुरुङ्गा बजारका ३७ वर्षीय पुरुष रहेका छन्। इलाका प्रहरी कार्यालय सुरुङ्गाले उनलाई शुक्रबार घरबाटै पक्राउ गरेको हो।

१ बर्ष अगाडी

चारपानेबाट ब्राउनसुगरसहित एकजना पक्राउ

news

बिर्तामोड , असार ८ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना बिर्तामोड २ चारपानेबाट पक्राउ परेका छन् ।

१ बर्ष अगाडी

भद्रपुरमा साइकल चोरी गर्ने दुईजना ४ थान साइकलसहित पक्राउ

news

झापा, असार ७ । झापाको भद्रपुर नगरपालिकामा साइकल चोरी गर्ने दुईजना ४ थान साइकलसहित पक्राउ परेका छन् ।

१ बर्ष अगाडी

जिल्ला समन्वय समिति झापामा विरोधस्वरूप धर्ना

news

भद्रपुर, असार ६ । जिल्ला समन्वय समिति झापाको लापरवाहीले विद्यालय भवन निर्माणमा अवरोध आएको ठहरसहित भद्रपुर ३ स्थित अरनिको माध्यमिक विद्यालय परिवारले धर्ना दिँदै विरोधसभा गरेको छ ।

१ बर्ष अगाडी

नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

news

काठमाडौं :  नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो।

१ बर्ष अगाडी

रतुवा खोलामा आएको बाढीले १३ परिवार बिस्थापित

news

झापा , असार ६ । लगातार बर्षाका कारण रतुवा खोलामा आएको बाढीले १३ परिवार बिस्थापित भएका छन् ।

१ बर्ष अगाडी

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

news

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।

१ बर्ष अगाडी

सगरमाथा क्षेत्र कब्जा गर्दै छ हिमाली ब्वाँसो

news

अप्रिल २०२२ को एक बिहान नाम्चेस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयबाट सगरमाथाको शिखर प्रष्ट देखिएको थियो। चुचुरोबाट हिउँ पग्लिएर उडेको बाफले बादलको एउटा पातलो पत्र बनाएको थियो। निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई भने त्यो सुन्दर दृश्य हेर्ने फुर्सद थिएन। उनी पार्कको पछिल्लो वार्षिक प्रतिवेदनका पाना पल्टाउँदै थिए। 

१ बर्ष अगाडी

रेलको ठक्करबाट काँकरभिट्टाका बिजय श्रेष्ठको मृत्यु

news

मेचीनगर, २ असार । काँकरभिट्टाका विजय श्रेष्ठको भारतकोे पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ ।

१ बर्ष अगाडी

नेपाल अमेरिका सम्बन्ध: अमेरिकी धारणासँग सरकारको मत बाझियो

news

अमेरिकासँगको स्टेट पार्टनरशिप प्रोग्राममा एसपीपीमा आबद्ध हुने निर्णय नेपालले नगरेको र त्यस्तो सोच पनि नराखेको सरकारले बताएको छ।

१ बर्ष अगाडी

प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेचीनगरमा दुईजना पक्राउ

news

प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेचीनगरमा दुईजना पक्राउ

१ बर्ष अगाडी

जग्गा धितो राखेर बैंकबाट लिने ऋण बन्द

news

झापा , जेठ ३१ । जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ ।सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो ।

१ बर्ष अगाडी

गौरादहमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

news

झापा , जेठ ३० । आज साँझ गौरादहमा ट्याक्टरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

१ बर्ष अगाडी

सुरुङ्गाको भगवती साकोसमा आगजनी

news

झापा , जेठ ३० । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गास्थित भगवती बचत तथा ऋण सहकारी संस्थामा आज विहान आगजनी भएको छ ।

१ बर्ष अगाडी