ad ad

युरो कप फुटवल

भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध

news

अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । 

१ बर्ष अगाडी

फरवार्ड लियोनल मेस्सी टिमको प्रशिक्षणमा सामेल

news

६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् । बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

२ बर्ष अगाडी

युरोकप २०२० : गोल्डेन बुटका दाबेदार पाँच खेलाडी

news

१६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भईसकेको छ । यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन्  । तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् ।

२ बर्ष अगाडी

युरोकप २०२० : अष्ट्रिया पहिलो पटक नकआउट चरणमा प्रबेश

news

सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । नेसनल एरिनामा अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे । खेलको २१ औं मिनेटमा क्रिस्टोफले निर्णायक गोल गरेका हुन् । उनले कप्तान डेभिड अल्बाको पासमा गोल गरेका हुन् ।

२ बर्ष अगाडी

युरोकप २०२० : बेल्जियम र डेनमार्क नकआउट चरणमा प्रबेश

news

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे ।  बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनायो ।  

२ बर्ष अगाडी
ad ad
ad ad ad ad