ad ad

सीमा नाका

सहरी स्वास्थ्य केन्द्रलाई जग्गादान

news

जग्गा प्राप्ति भएकाले अब छिट्टै नै निर्माण प्रक्रिया थालिने वडाध्यक्ष सुनिल खनालले बताउनुभयो । स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बजेटको सुनिश्चितता भइसकेकाले अब बोलपत्र आह्वानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।-

१ बर्ष अगाडी

चिनियाँ राष्ट्रपति सीद्वारा चीन-रुस ऊर्जा प्रवर्धन गर्न तयार

news

ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि सकारात्मक शक्ति भएको राष्ट्रपति सीले चौथो चीन-रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा उल्लैक गरिएको छ ।

१ बर्ष अगाडी

कांग्रेसका महेन्द्र यादवलाई हराउँदै धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

news

धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्। १२४ मतान्तरले रघुवीर विजयी भएका छन्।

१ बर्ष अगाडी

रानाथारूको तिहार मनाउने शैली फेरियो

news

हरेक समुदायले आफ्ना मौलिक पर्वको सांस्कृतिक र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको भट्टले बताउनुभयो ।

१ बर्ष अगाडी

काठमाडौँ–१ मा २१ राजनीतिक दल चुनावमा भाग लिँदै

news

काठमाडौँ क्षेत्र नम्बर १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

१ बर्ष अगाडी

अब ज्ञानी भइसकें : प्रचण्ड

news

सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीसँग गठबन्धन गरेर आफूले ज्ञान प्राप्त गरेकाले गल्ती नदोहोर्‍याउने बताए ।

१ बर्ष अगाडी

नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाइँदै

news

दीपावली, तिहार, यमपञ्चक जस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो । आजदेखि विधिवत् रुपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ । यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धन्वन्तरि जयन्ती पनि आइतबार नै मनाइन्छ ।

१ बर्ष अगाडी

सत्ता गठबन्धनको सिट बाँडफाट : कुन दलले कहाँ–कहाँ पाए ? (सूचीसहित)

news

सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएका छन् । नेताहरुका अनुसार जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ ।

१ बर्ष अगाडी

पाँच दलीय गठबन्धनकोे बैठक बालुवाटारमा सुरु

news

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेद्वारी दर्ता कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेद्वार तोक्नुपर्छ । बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्व सहभागी रहेको बताइएको छ ।

१ बर्ष अगाडी

गोलबजार नगरपालीकामा जनप्रतिनिधी तथा कर्मचारी डेङ्गु नियन्त्रणको लागि जनताको घरघरमा

news

सिरहाको गोलबजार नगरपालीकामा डेङ्गु प्रभावित विरामी फेला परेको सार्वजनिक भएपछि जनप्रतिनिधी तथा कर्मचारी डेङ्गु फैलाउने लामखुट्टे नियन्त्रणको लागि जनताको घरघरमा पुगेका छन्। डेङगु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयरकन्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरुमा जमेको सफा मानिमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचारी तथा जनप्रतिनिधीहरु घर घरै पुगेका हुन्।

१ बर्ष अगाडी

प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

news

सप्तरीको राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष इ रवीन्द्र यादवले जानकारी दिनुभयो ।

२ बर्ष अगाडी

चितवनबाट सुजता भण्डारी बेपत्ता , अपहरण भएको आशंका

news

चितवन स्थित राप्ती नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष २३ कि सुजता भण्डारि हिजो देखि बेपत्ता भएकी छन । हिजो बिहान ६ बजे कामको सिलसिलामा घरबाट बाहिर निस्केकी भण्डारी अबेला सम्म घर नआएपछि घरपरिवारले खोजतलास गरेका थियो ।

२ बर्ष अगाडी

पूर्वीनाकामा उच्च सर्तकता

news

मेचीनगर, १२ बैशाख | भारतका विभिन्न शहरमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुनः तीव्ररुपमा फैलिएका बेला नेपालतर्फ संक्रमण फैलन नदिन कोभिड १९ नियन्त्रण र रोकथामका लागि नेपाल प्रवेश पुर्वीद्वार काँकरभिट्टा नाकाहुँदै आवतजावतमा कडाई गरिएको छ ।

३ बर्ष अगाडी

नेपाल भारत चीन सीमा: दुई वर्षमै सीमा क्षेत्रमा दोबर भन्दा बढी प्रहरी चौकी

news

नेपालले भारत र चीनसँगका सीमामा शत प्रतिशत भन्दा बढीले सीमा अवलोकन गर्न सीमा प्रहरी चौकी (बीओपी)बढाउने काम द्रूत गतिमा भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

३ बर्ष अगाडी

चिनियाँ पक्षले नेपाली भूमिमा भवन बनाएकोअभिव्यक्ति दिने सिडियोलाई स्पष्टीकरण

news

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी(सप्रजिअ) दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ । चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधवार २४ घण्टे स्पष्टीकरण सोधेको गृह स्रोतले जानकारी दिएको छ ।

३ बर्ष अगाडी

भारतीयद्वारा सशस्त्र सीमा पोष्टमा आक्रमण, चार राउण्ड हवाइ फायर

news

गौरीगञ्ज, ४ साउन । गौरीगञ्जमा गएराति हातहतियारसहित आएका भारतीयको एक जत्थाले सीमाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन् ।राति ९ वजे हातहतियारसहित आएको ५० जनाको जत्थाले गौरीगञ्ज–५ स्थित डाँगीटोलाको सीमाक्षेत्रमा रहेको पोष्टमा आक्रमण गर्दा सशस्त्र प्रहरीका दुई जना घाइते भएका हुन् ।प्रहरीमाथि घरेलु आक्रमण गरेपछि भारतीयलाई सशस्त्र प्रहरीले चार राउण्ड हवाइ फायर गरेर तितरवितर पारेको थियो ।

३ बर्ष अगाडी

मेची पुल पारी भारतको गलगलिया जोडने मार्गको निर्माण कार्य शुरु

news

झापा, २६ असार । भद्रपुरमा निर्मित मेची पुल पार गरेर भारत गलगलिया जोडने मार्गको निर्माण कार्य शुरु  भएको छ । भारत विहार सरकारले नव निर्मित मेची पूल बाट पूर्व भादगाँउ गलगलिया तर्फ जाने ६ सय मिटर लामो बाटो निर्माण कार्य शुरु गरेको हो । बाटोमा १५ मिटरको पूल पनि निर्माण हुदैछ ।

३ बर्ष अगाडी

भारतीयले सशस्त्र प्रहरीको हतियार खोसेपछि सर्लाहीको नारायणपुर नाकामा झडप, एकको मृत्यु

news

सर्लाही, जेठ ३० गते । सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको पर्सा गाउँपालिका–३, नारायणपुर नाकामा शुक्रबार सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

४ बर्ष अगाडी

भारतबाट नेपाल प्रवेशका लागि २० नाकालाई प्रवेश विन्दु तोकियो

news

काठमाडौं, जेठ २० । सरकारले कोरोना (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ ।

४ बर्ष अगाडी

दार्चुलाको घाँटीबगरमा सेना तैनाथ

news

काठमाडौं जेठ ९ नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर अन्तर्गत उत्तरतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको थियो ।

४ बर्ष अगाडी

भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक्न हवाई फायर

news

झापा । दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।

४ बर्ष अगाडी
ad ad
ad ad ad ad