खेलकुद

आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि अस्ट्रेलियालाई

news

काठमाडौं । डेबिड वार्नर र मिचेल मार्शको अर्धशतकप्रेरित अस्ट्रेलियाले आइतबार राति छिमेकी प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई आठ विकेटले हराउँदै आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । 

१२ दिन अगाडी

अस्ट्रेलिया फाइनलमा, पाकिस्तान ५ विकेटले पराजित

news

२५ कात्तिक । अस्ट्रेलिया टि–20 विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।  दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया उपाधि नजिक पुगेको हो।

१५ दिन अगाडी

न्युजिल्याण्डको जीतसँगै भारत टी–२० विश्वकपबाट आउट

news

न्युजिल्याण्डले टी–२० विश्वकपको सुपर–१२ को खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको छ ।

१९ दिन अगाडी

एएफसी एसियन कप छनोट-हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो

news

काठमाडौँ– ताजकिस्तानले एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ ।

२९ दिन अगाडी

नेपाल र ताजिकिस्तान आज भिड्दै

news

एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ ।

३० दिन अगाडी

नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अल्मुताइरी र एन्फाबीच तीन वर्षको सम्झौता

news

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग तीन वर्षको सम्झौता गरेको छ ।

३० दिन अगाडी

एल क्लासिकोमा रियाल विजयी,युनाइटेडमाथि लिभरपुलको सानदार जित

news

काठमाडौं । डेबिड अलाबा र लुकास भाजक्वेजको गोलमा रियाल मड्रिडले जारी सिजनको पहिलो ‘एल क्लासिको’मा २–१ को विजय हासिल गरेको छ । जितसँगै रियाल ९ खेलबाट २० अङ्क जोड्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट समान २० अङ्क जोडेको सेभिया दोस्रो स्थानमा छ । पराजित बार्सिलोना १५ अंकका साथ आठौँ स्थानमा छ ।

१ महिना अगाडी

आईसीसी टी-२० विश्व कप-पाकिस्तान र श्रीलंकाको विजयी सुरुवात

news

काठमाण्डा, ८ कात्तिक । आईसीसी टी-२० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ । भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १९ बल अघि नै भेटायो ।

१ महिना अगाडी

सुपर १२ का खेल सुरु, अष्ट्रेलिया र इंग्ल्याण्डको विजयी सुरुवात

news

काठमाण्डा, ७ कात्तिक ।  आईसीसी टी–२० विश्वकप क्रिकेटको हिजो सम्पन्न सुपर १२ अन्तर्गत समुह ए को पहिलो खेलमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अबुधाबीमा भएको खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको हो ।

१ महिना अगाडी

प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

news

सप्तरीको राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष इ रवीन्द्र यादवले जानकारी दिनुभयो ।

१ महिना अगाडी

नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमको घोषणा

news

काठमाडौं ।  एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

१ महिना अगाडी

साफ फुटबलमा भारतद्वारा नेपाल ३–० गोलले पराजित

news

३१ असोज ।मालदिभ्सको राजधानी मालेमा गएराती सम्पन्न साफ च्याम्पियनशीप फुटबलमा भारतले नेपाललाई ३–० ले हराउँदै उपाधि हात पारेको छ ।

१ महिना अगाडी

साफ च्याम्पियनसिपको फाइनलमा आज नेपाल र भारत भिडदै

news

भद्रपुर,३० असौज ।  साफ च्याम्पियनसिपको फाइनलमा आज नेपालले भारतको सामना गर्दैछ ।माले स्थित राष्टिय रंगशालामा हुने फाइनलमा छिमेकि प्रतिद्धन्दी जितको लक्ष्यका साथ मैदानमा उत्रनेछ ।खेल नेपाली समय अनुसार पौने नौ वजे हुनेछ ।

१ महिना अगाडी

चेन्नई सुपर किंग्सलाई आइपिएल उपाधी

news

३० असोज ।युएईमा सम्पन्न इण्डियन प्रिमियर लीग आइ.पि.एल टि‐ट्वेन्टी क्रिकेटको उपाधी चेन्नईले प्राप्त गरेको छ । नवौं पटक फाइनलमा पुगेको चेन्नइले योसहित चौथो पटक उपाधी हात पारेको हो ।

१ महिना अगाडी

नेपाल र भारत साफको फाइनलमा, उपाधिका लागि नेपालले भारतसँग खेल्ने

news

29 असोज । बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । हिजो बेलुकी मालदिभ्सको राजधानी मालेमा भएको खेलमा बंग्लादेशसँग १‐१ गोलको  बराबरी गर्दै नेपाल पहिलोपटक साफ च्याम्पियन च्याम्पियनसीपको फाइनलमा पुगेको हो । 

१ महिना अगाडी

नेपाललाई ऐतिहासिक सफलता, पहिलोपटक फाइनलमा

news

काठमाडौं । अञ्जन विष्टले अन्तिम समयमा बराबरी गोल फर्काएपछि नेपालले साफ च्याम्पियनसिपमा आज बंगलादेशसँग १–१ को बराबरी खेलेको छ । यससँगै नेपालले पहिलोपटक प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ । 

१ महिना अगाडी

साफ च्याम्पियनसिपमा चिर प्रतिद्वन्द्वी भारतसँग नेपाल १–० ले पराजित

news

काठमाडौं । नेपाल साफ च्याम्पियनसिपमा चिर प्रतिद्वन्द्वी भारतसँग १–० ले पराजित भएको छ । भारतको जितमा  सुनिल क्षेत्रीले ८३औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।सुनिलको त्यही गोल भारतलाई महत्वपूर्ण तीन अंक जोड्न पर्याप्त बन्यो । नेपालले अब अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्नेछ ।

१ महिना अगाडी

नेपालद्वारा श्रीलंका ३‐२ ले पराजित,नेपाल शीर्ष स्थानमा

news

काठमाडौं, १९ असोज ।माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपाल विजयी भएको छ । गएराती राजधानी मालेमा भएको खेलमा नेपालले श्रीलंकालाई ३‐२ गोलले हराएको हो ।  जितसँगै नेपाल ६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । दोश्रो स्थानको बंग्लादेशको ४ अंक छ । 

१ महिना अगाडी

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा

news

पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा यथावत रहन सफल भएको हो ।

१ महिना अगाडी

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

news

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज साेमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका भिड्दै छन् । 

२ महिना अगाडी