शिक्षा

शिक्षक संघ काेशी प्रदेशकाे अध्यक्षमा चाैलागाइ विजयी

news

झापा , चैत १० । नेपाल शिक्षक संघको कोशी प्रदेश अध्यक्षमा तेजप्रसाद चौलागाई विजयी हुनु भएको छ ।

३ दिन अगाडी

झापामा शान्तिपूर्ण रुपमा स्ववियू निर्वाचन सम्पन्न, मेची क्याम्पस भद्रपुरमा २०९३ मत खस्यो

news

भद्रपुर । देशै भरमा आज  स्वतन्त्र विध्यार्थी यूनियन स्ववियूको निर्वाचन सम्पन्न भएको छ । केहि ठाउमा विवाद भए पछि निर्वाचन स्थगन समेत भएको छ ।

९ दिन अगाडी

एसईईमा पाँच लाख १६ हजार सहभागी हुँदै, दुई हजार बढी परीक्षा केन्द्र

news

काठमाडौं । सरकारले यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षाको तयारी तीव्र बनाएको छ । 

९ दिन अगाडी

बिर्तामोडका विद्यार्थीहरुलाई पोशाक वितरण

news

बिर्तामोड, चैत १ । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।

१२ दिन अगाडी

अंग्रेजी भाषा सम्मेलनमा भाग लिन झापाबाट भट्टराई र राई अमेरिका जाने

news

भद्रपुर । अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा झापाका दुई जना शिक्षक सहभागी हुने भएका छन् ।

१४ दिन अगाडी

दुर्गा बालक्लवमा नयाँ नेतृत्व: अध्यक्ष भए सृजन

news

बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय गरामनिको दुर्गा बाल क्लबको पुनर्गठन भएको छ।

२७ दिन अगाडी

इस्टु झापाको ५ बुँदे घोषणा विगतका सहमती कार्यान्वयन गर्न प्याब्सनसित आग्रह

news

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको बैठकले संस्थागत विद्यालयलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा लैजान विगतका सहमती कार्यान्वयनका लागि झापा प्याब्सनसित घनिभूत छलफल गरी निस्कर्षमा पुर्याउने निर्णय गरेको छ ।

१ महिना अगाडी

नेल्टा झापा उत्कृष्ट शाखा घोषित

news

झापा, फागुन ८ । अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा)को यहि फागुन ५ देखि ७ गतेसम्म काठमाडौंमा भएको २७ औं अन्तर्राष्ट्रिय सम्मेलनमा नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ।

१ महिना अगाडी

एमरेल्ड एकाडेमीको ३६ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

news

भद्रपुर । भद्रपुर ७ स्थित एमरेल्ड एकाडमीको ३६ औं स्थापना दिवश तथा अभिभावक उत्सव विविध कार्यक्रमका बीच सम्पन्न गरिएको छ ।

१ महिना अगाडी

सेन्ट जेभियर्सको स्वयमसेवी दलले विपन्न परिवारलाई दियो राहत सामग्री

news

भद्रपुर । विर्तामोड ८ देउनियामा रहेको सेन्ट जेभियर्स स्कुलको स्वयमसेवी समूहले भद्रपुरका ३५ विपन्न परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

१ महिना अगाडी

किताब बिमोचन

news

लेखक चन्द्रप्रसाद घिमिरेद्धारा लिखित ‘श्रीमदभागवत महापुराण ’ नेपालीमा अनुवाद गरिएको किताब बिमोचन  गरिएको छ ।

१ महिना अगाडी

विभूति विद्यामन्दिरको २९ औं वार्षिक उत्सवमा विविध कार्यक्रम सम्पन्न

news

भद्रपुर । भद्रपुर १० स्थित विभूति विद्यामन्दिरको २९ औं वार्षिक उत्सवको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरिएको छ ।

१ महिना अगाडी

भद्रपुरस्थित भानु प्राथमिक विद्यालयमा नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन

news

भद्रपुर १२,माघ / झापा, भद्रपुर-८ मा रहेको भानु प्राथमिक विद्यालयमा नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन तथा त्यहाँ राखिएको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ।

२ महिना अगाडी

आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा विविध कार्यक्रम गरी मनाईदै

news

झापा । आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । सरस्वती पुजा आज विविध कार्यक्रम आयोजना गरी मनाईदै छ । यसैगरी आज सरस्वती पूजाको दिन विभिन्न स्कूलहरूले विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ सरस्वति पूजा मनाएका छन् ।

२ महिना अगाडी

इस्टुको अध्यक्षमा खतिवडा र बराल

news

भद्रपुर, माघ ७ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ं झापाको पाँचौं अधिवेशनबाट होमराज खतिवडा र राजु बराल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

२ महिना अगाडी

नेपाल शिक्षक संघ, भद्रपुर नगर समितिको अध्यक्षमा मन्जु दाहाल पुन निर्वाचित

news

चन्द्रगढी । नेपाल शिक्षक संघ, भद्रपुर नगर समितिको अध्यक्षमा मन्जु दाहाल पोखरेल पुन निर्वाचित हुनुभएको छ ।

२ महिना अगाडी

प्याब्सन झापाको जिल्ला स्तरीय साँस्कृतिक कार्यक्रम सम्पन्न

news

भद्रपुर । ३२ औ प्याब्सन दिवशको अवसर पारेर झापा प्याब्सनले भद्रपुरमा सञ्चालन गरेको जिल्ला स्तरीय बृहद साँस्कृतिक प्रतियोगिता सम्पन्न भएको छ ।

२ महिना अगाडी

भद्रपुरका शारदा र पशुपतिका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

news

भद्रपुर । भद्रपुरका दुई विद्यालयलाई आइतबार राजधानी काठमाडौँबाट आएको टोलीले स्कुल ब्यागसहित शैक्षिक सामग्री र जुस बिस्कुट वितरण गरेको छ।

२ महिना अगाडी

‘इ लाइब्रेरी’ को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय

news

उहाँले साहित्यप्रति युवापुस्ताको आर्कषण बढाउन र विश्व साहित्यको अनुशरण गर्न ‘इ लाइब्रेरी’ फलदायी हुने विश्वास व्यक्त गर्दै गजल साहित्यमा युवाको आकर्षण बढेको छ भन्नुभयो ।

२ महिना अगाडी

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

news

जाडो याममा प्राङ्ग्रणमा घाम ताप्दै पठनपाठन गराउन सहज भए पनि बर्खाको समयमा समस्या भएको विद्यालयका शिक्षक थम्मन श्रीषले बताउनुभयो । ठूलो पानी पर्दा अस्थायी टहरामै पानी पस्ने हँुदा पठनपाठन प्रभावित हुने गरेको छ । संयुक्त कक्षा सञ्चालन गर्न विद्यालय बाध्य भएको शिक्षक श्रीसले बताउनुभयो । विद्यालयको समस्या समाधानका लागि पक्की भवन निर्माण गर्न राष्ट्रपति शैक्षिक सुधारमार्फत बजेट आएर काम थाल्न लागिएको बताउँदै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले भवन बनेपछि कक्षा कोठाको अभाव टर्ने बताउनुभयो ।

२ महिना अगाडी