समाज

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकाललाई मातृ शोक

news

झापा, साउन २९ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकाललाई मातृ शोक परेको छ । अध्यक्ष ढकालकी आमा लक्ष्मीदेवी ढकालको ७६ बर्षको उमेरमा आज अपरान्ह निधन भएको छ । 

१ बर्ष अगाडी

स्थानीय समस्या समाधानमा लाग्ने भद्रपुर नगर प्रमुखको प्रतिबद्द्ता 

news

२८ साउन , चन्द्रगढी ।झापाको भद्रपुर  नगरपालिकाका प्रमुख गणेश पोखरेलले स्थानीय क्षेत्रका समस्या समाधानमा दृढतापुर्वक लागि पर्ने प्रतिबद्द्ता ब्यक्त गर्नु भएको छ । 

१ बर्ष अगाडी

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गाईजात्रा (फोटो फिचर)

news

काठमाडौं उपत्यकासहित नेवार समूदायको बसोबास रहेका ठाउँमा मनाइने गाईजात्रा पर्वलाई तेश्रोलिंगीहरुले फरक तरिकाले मनाएका छन् ।

१ बर्ष अगाडी

वडाअध्यक्ष ढुंगानालाइ मातृशोक

news

भद्रपुर । भद्रपुर नगरपालिका वडा न ७ का वडाअध्यक्ष अभिषेख ढुंगानालाइ मातृशोक परेको छ ।

१ बर्ष अगाडी

रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै : के छ महत्त्व ?

news

काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

१ बर्ष अगाडी

दुई बालबालिकाको डुबेर मृत्यु

news

झापा । झापाको कनकाई नहरमा पौडी खेल्न गएका एकै गाउँका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।

१ बर्ष अगाडी

युएईका नेपालीहरूको अभिभावक बन्दै दुर्गा प्रसाईँ

news

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फेरी अर्को पुण्य काम गर्नु भएको छ । प्रसाईँले पछिल्लो पटक दुबईमा सडक दुर्घटनामा परी घाइते भई कोमामा पुगी अलपत्र परेकी एक नेपाली चेलीको उद्धार गर्नुभएको हो ।

१ बर्ष अगाडी

सुरक्षा व्यवस्थापनको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र

news

भद्रपुर, साउन २४ । झापाको सदरमुकाम रहेको भद्रपुरमा बढ्दै गएको चोरीका घटनाबाट आजित बनेका उद्योगी–व्यवसायीले आवश्यक सुरक्षा व्यवस्थापनको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।

१ बर्ष अगाडी

जोरसिमलमा चेकजाँच बन्द गर्न आदेश

news

मेचीनगर, साउन २३ । सशस्त्र प्रहरी बलको झापामा रहेको चेकपोष्टका कारण स्थानीयवासीलाई हैरानी भएको भन्दै अदालतले तत्काल चेकजाँच नगर्न अन्तरिम आदेश दिएको छ ।

१ बर्ष अगाडी

प्राङ्कको नाममा हिंसा‚ के छ कानूनी व्यवस्था?

news

नेपालमा प्राङ्ककै कारण अहिलेसम्म ज्यान जाने घटना नभए पनि धेरै हिंसामा परेका छन्। तर‚ विदेशमा भने ज्यान जानेसम्मका घटना भएका छन्।

१ बर्ष अगाडी

मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा बृद्धाको मृत्यु

news

झापा, साउन २२ । छोराले चलाएको मोटरसाइकलबाट झरेर झापा अर्जुनधारा ७ नारायण चोककी एक बृद्धाको मृत्यु भएको छ ।

१ बर्ष अगाडी

साइकलबाट लडेर मृत्यु

news

झापा, साउन २२ । झापाको कचनकवलमा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कचनकवल गाउँपालिका– ५ पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

१ बर्ष अगाडी

अवैध पेय पदार्थ बरामद

news

झापा, साउन २२ । भन्सार छली अबैध रुपमा नेपालबाट भारततर्फ लाँदै गर्दा पिकअपसहित पेय पदार्थ प्रहरीले बरामद गरेको छ ।

१ बर्ष अगाडी

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

news

निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको छ। आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि आजदेखि ३१ गतेभित्र दल दर्ता गर्ने भएको हो ।

१ बर्ष अगाडी

पेशागत महासंघ झापाको अध्यक्षमा तुलसीप्रसाद भण्डारी चयन

news

बिर्तामोड , साउन २१ । नेकपा एमालेनिकट पेशागत महासंघ झापाको अध्यक्षमा तुलसीप्रसाद भण्डारी चयन भएका छन् ।महासंघको शनिबार बिर्तामोडमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले भण्डारीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

१ बर्ष अगाडी

प्रतिबन्धित लागूऔषध गाँजासहित बिर्तामोडबाट एकजना पक्राउ

news

बिर्तामोड, साउन २० । प्रतिबन्धित लागूऔषध गाँजासहित बिर्तामोडबाट एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बिर्तामोड वडा नं.४ बस्ने ५६ वर्षिय डमरु दास रहेका छन् ।

१ बर्ष अगाडी

आमनिर्वाचनमा झापाका ६ लाख ७० हजार मतदाताले भाग लिने

news

झापा , साउन २० । आगामी मंसिर ४ गतेका लागि घोषित आमनिर्वाचनमा झापाका करिब ६ लाख ७० हजार मतदाताले भाग लिने भएका छन् ।

१ बर्ष अगाडी

भद्रपुरमा’वालवालिकासंग सांसद’ कार्यक्रम

news

‘म जस्तो युवा कालमा तपाईं के सोच्नु हुन्थ्यो’ भनेर प्रश्न सोध्ने वालवालिकाले १० वर्ष पछिको नेपालको परिकल्पना सम्मको बारेमा सांसद राजेन्द्र लिङ्देनसंग सम्वाद गरे।

१ बर्ष अगाडी

नेपाल वैदेशिक मामिला: नेपाली सेनाको पूर्व उच्च अधिकारी भन्छन्- चीन र अमेरिका आए भनेर नेपाल डराउनु हुँदैन, फाइदा लिनुपर्छ

news

नेपालमा आन्तरिक द्वन्द्व किनारा लागे पनि लामो समयदेखि सङ्क्रमणकाल जारी छ। यस्तोमा मानिसहरूले कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाका विभिन्न निर्णयमाथि प्रश्न उठाइरहेका छन्। तर अहिले हाम्रो राष्ट्रिय स्वार्थ के हो भन्नेमा हामी प्रस्ट हुनुपर्छ।

१ बर्ष अगाडी

रिपोर्ट : चेपाङको चिउरी चिन्ता

news

चिउरीमा अग्राधिकार पाएका चेपाङलाई बोटै मासिन थालेपछि यससँग जोडिएको परम्परा, संस्कृति र जीविका जोगाउनु चुनौती बनेको छ।

१ बर्ष अगाडी