ad ad

सरकार

झलनाथ खनाललाई उपचार गर्न ५८ होइन, ८९ लाख दिएका हौंः परराष्ट्र मन्त्रालय

news

खनालको उपचार खर्चबारे सागर जोशीले माग गरेको सूचनाको जवाफमा मन्त्रालयले भनेको छ, “...पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको क्रममा लागेको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय भए बमोजिम उहाँको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा आर्थिक वर्ष २०७७/०७८ मा रु.३१ लाख र आर्थिक वर्ष २०७८/०७९ मा रु‍.५८ लाख ५२ हजार गरी जम्मा रु.८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा प्राप्त भइ नेपाली राजदुतावास नयाँ दिल्ली पठाईएको।”

१० दिन अगाडी

मन्त्रीहरु हेरफेर हुँदै

news

सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीले आफ्नोतर्फबाट सहभागी मन्त्री परिवर्तन गर्न चाहेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।कांग्रेस र माओवादीले भने तत्काल मन्त्री हेरफेर गर्न चाहेका छैनन् ।

१७ दिन अगाडी

मनुस्मृतिमा के छ ?

news

नयाँ हावा लागेकाहरूलाई हिन्दू धर्म भन्ने बित्तिकै मनुस्मृतिको सम्झना एकाएक भइहाल्छ। हिन्दू धर्मका कुरीति देखाउनुपर्दा उनीहरू मनुस्मृतिमा लिपिबद्ध कठोर जातिव्यवस्थातर्फ औंल्याइहाल्छन्। यसैले अहिले हिन्दू धर्म र मनुस्मृति एक प्रकारले पर्याय बन्न गएका छन्।

२३ दिन अगाडी

जथाभावी सडकले निम्त्याएको विनाश

news

वन तथा संरक्षित क्षेत्र मासेर जथाभावी निर्माण भएका ग्रामीण सडकले धेरै ठाउँमा संकट निम्त्याएका छन्। अधिकांश यस्ता संरचना बनाउँदा प्रारम्भिक वातावरणीय परीक्षण नगरी कानून समेत मिचिएको छ।

२७ दिन अगाडी

विश्वयुद्धमा बगाएको रगतले सार्वभौम बनेको देश

news

गोर्खालीले संसारभर युद्ध लडेको छ। वीरतासँगै इमानदारीले चिनाएको छ। त्यो लडाइँले कहाँ के प्राप्त गर्‍यो भन्ने थाहा छैन। किनकि, आजसम्म गोर्खालीबारे विदेशीले मात्रै किताब लेखे। जसमा ब्रिटिश अफिसरहरूले आफूलाई नायक बनाए, आफ्नै कुरा मात्र बढी लेखे। गोर्खाली समुदायबाट आफ्नो कथा आफैं लेखिएन। यसको एउटा कारण गोर्खाली आफैंले लेख्न सकेनन्, र अर्को लेख्न सक्ने व्यक्तिले पनि लेखिदिएन।

२७ दिन अगाडी

इको यातायातको प्रवर्द्धनमा विशेष जोड दिन आवश्यक : राष्ट्रपति भण्डारी

news

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५)का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको भनिएको छ । 

१ महिना अगाडी

म्यादी प्रहरीलाई निःशुल्क तालिम

news

प्राविधिक शिक्षालय पोखराका प्रमुख हर्कलाल श्रेष्ठले बेरोजगार युवालाई आवश्यक सीप दिएर उत्पादनमूलक रोजगारी सिर्जना गरी मुलुकमा उपलब्ध युवा श्रम शक्तिको अधिकतम उपयोग गर्न प्राविधिक शिक्षालय लागि परेको बताउनुभयो । आर्थिक वर्ष २०७९÷८० को बजेटमा योग्य जनशक्तिलाई रोजगारीका क्षेत्रमा आफ्नो सम्भावनाको उच्चतम प्रयोग गर्नसक्ने बनाउन सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा सीपमूलक व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । सबै बेरोजगार जनशक्तिको योग्यता, क्षमता र सीपसमेत उल्लेख हुने गरी तथ्याङ्क अद्यावधिक गरिने, कृषि तथा वन, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, औद्योगिक र घरेलु तथा साना उद्योग क्षेत्रलाई रोजगारी सिर्जनाको स्तम्भको रूपमा विकास गरिने योजना बजेटमा ल्याइएको छ ।

१ महिना अगाडी

एमसिसी अनुदानका प्रसारण लाइनः जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ

news

यस्तो अवस्थामा एमसिसी सहयोग अनुदानबाट निर्माण हुने प्रसारण लाइनलाई समयमै सम्पन्न गर्न सरकारी निकाय, आयोजना प्रभावित तथा अन्य सम्बद्ध निकायको प्रभावकारी भूमिका जरुरी देखिन्छ ।

४ महिना अगाडी

राजनीतिको फेरोमा एनआरएनए

news

गैरआवासीय नेपाली संघ (एनआरएनए) चुनावका विषयलाई लिएर चरम विवादमा फसेको छ। नयाँ नेतृत्व छान्न नसक्दा अलिकति भए पनि कमाएको गरिमा गुमाएको छ। संगठनभित्र गुम्सिएर रहेका विवाद छरपस्ट छन्। राजनीतिक हस्तक्षेपकै कारण सबै समस्या निम्तिएको संघमा आबद्ध नै बताउँछन्÷स्विकार गर्छन्। चुनावमा पनि राजनीतिक हस्तक्षेप भयो। परराष्ट्र मन्त्रालयको बारम्बारको हस्तक्षेप चुनावमा देखियो। यसको पक्ष र विपक्षमा बहस भए। तर, चुनाव भएन। समस्या अदालतमा पनि पुग्यो। फैसला आयो। तर, फैसलाको कार्यान्वयन अझै भएको छैन। संघका उपल्ला पदाधिकारीले राजनीतिको फेरो समाउँदाको परिणाम अहिले देखिएको छ। जसको सबैभन्दा ठूलो मारमा चुनाव परेको छ। संघको भविष्य अन्धकारमा फस्दैछ।

६ महिना अगाडी

चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र

news

अन्तर्राष्ट्रिय जगतमा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए ।

९ महिना अगाडी

पोर्चुगिज स्टार रोनाल्डो पुनः युनाइटेड फर्किए

news

म्यानचेस्टर युनाइटेडले शुक्रबार क्रिस्टियानो रोनाल्डोलाई युभेन्ट्सबाट भित्र्याउन सफल भएको घोषणा गरेको छ । ओल्ड ट्राफोर्ड छाडेर रिएल म्याड्रिड गएको १२ वर्षपछि पोर्चुगिज स्टार रोनाल्डो पुनः युनाइटेड फर्किएका हुन् ।

१० महिना अगाडी

दक्षिण अफ्रिका: हिंसामा ७२ जनाको मृत्यु

news

पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकाको केही भागमा सुरु भएको हिंसाकाबीच त्यहाँ मृत्यु हुनेहरूको सङ्ख्या ७२ पुगेको छ। त्यसमा सोमवार राति सोवेटोस्थित एक सपिङ सेन्टरमा लुटपाट मच्चिएसँगै भएको भाग दौडका क्रममा मारिएका १० जना पनि समावेश छन्।

११ महिना अगाडी

माओवादी छाडेर एमाले बनेका १४ जनप्रतिनिधि पदमुक्त (सूचीसहित)

news

निर्वाचन आयोगले आज एक सूचनामार्फत उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो । माओवादी केन्द्रको अनुरोधको आधारमा उनीहरूको पद रिक्त भएको आयोगले जनाएको छ । पद रिक्त हुनेमा २ जना मेयर, ५ जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन् । उनीहरू अधिकांश रौतहट र कैलालीका हुन् ।

१ बर्ष अगाडी

रेडक्रसद्धारा पाँच सय परिवारका लागि राहत भण्डारण

news

झापा, २ असार (रासस) / झापामा कुनै पनि बेला बाढी आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बललाई तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा राखिएको छ ।

१ बर्ष अगाडी

हटयो एओएन व्यवस्था : अब आवश्यकता अनुसारको सेयर खरिदबिक्री गर्न पाइने

news

दोस्रो बजारको कारोबार गर्ने अनलाइन प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा रहेको एओएन (अल अर नन) को व्यवस्था हटाइएको छ ।

१ बर्ष अगाडी

प्रदेश २ सरकारमा कांग्रेस सहभागी : टर्च बालेर उर्जामन्त्रिको सपथ

news

प्रदेश २ को मन्त्रिपरिषद् विस्तार भएका छ । सत्तारूढ जसपाले नेपाली कांग्रेसलाई तीन मन्त्रालय दिएर सरकारमा सहभागी गराएको हो ।

१ बर्ष अगाडी

बिकेका नेताकै कारण कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रधानमन्त्री ओली

news

पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले बिकेका नेताहरु कम्युनिष्ट आन्दोलन समाप्त पार्न उद्धत भएको बताउनुभएको हो ।

१ बर्ष अगाडी

राजेन्द्र महतोले बोलाए जसपा संसदीय दलको बैठक

news

जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले संसदीय दलको बैठक बोलाएको छ । दलका नेता राजेन्द्र महतोले विहान ११ बजे दलको बैठक बोलाएका हुन् ।

१ बर्ष अगाडी

प्याजका बेर्ना बेचेर महिनामा तीन लाखसम्म आम्दानी

news

व्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण बढ्दै गएको छ । 

१ बर्ष अगाडी

नयाँ जनादेशको विकल्प के ?

news

ओली नेतृत्वको सरकारले भारतद्वारा गरिएको नाकाबन्दीमा राष्ट्रियताको पक्षमा लिएको अडानकै कारण नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनले झण्डै दुई तिहाइ ल्याएको हो । ती कुरा भुलेर केपीलाई प्रधानमन्त्री जनताले चुनेका होइन भन्नु कहाँसम्मको न्यायोचित होला ?

१ बर्ष अगाडी

दाहाल–नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

news

एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा उपत्यका र आसपासका जिल्लाहरुबाट समेत कार्यकर्ता उतार्ने तयारी छ ।

१ बर्ष अगाडी

प्रेस संगठन ओली पक्षले गणेश बस्नेतलाई संयोजक तोक्यो

news

नेकपा विभाजनको असर पत्रकारमा पनि परेको छ । नेकपासम्बद्ध पत्रकारहरुको संस्था प्रेस संगठन नेपाल विहीवारबाट औपचारिक रुपमा विभाजित भएको छ । यसबीचमा माघ ६ गते प्रचण्ड-माधव पक्षधर प्रेस संगठनको राष्ट्रिय भेला भएको थियो भने विहीवार केपी ओली पक्षको भेलाले महेश्वर दाहाललाई संयोजनबाट हटाएर गणेश बस्नेतलाई चयन गरेको छ ।

१ बर्ष अगाडी

चोलेन्द्रशमशेर  राणाले भने, 'तपाईं मलाई धम्क्याउन आउनुभएको  हो?'

news

प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। सुनुवाइका क्रममा एक वकिलले अन्तरिम आदेश जारी हुनुपर्ने बताएका थिए। त्यसको उत्तर दिँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर  राणाले भने, 'तपाईं मलाई धम्क्याउन आउनुभएको  हो?' 

१ बर्ष अगाडी

बडादशैँ पर्व समापन : आकाशदीप दान र कार्तिक स्नान शुरु

news

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ ।

१ बर्ष अगाडी

किन हुन सकेन डा. केसी र सरकारबीच वार्ता ?

news

सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता भंग भएको छ । दोस्रो दिन शुक्रबार भएको वार्तामा सहमति नभएपछि डा. केसीतर्फको वार्ता टोलीले आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएको छ । वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले वार्ताबाट सरकार पछि हटेकाले शनिबारबाट आन्दोलन सुरु हुने जानकारी दिए ।

१ बर्ष अगाडी

कुन देशका शहरमा कहिले दशैँटीका

news

काठमाडौँ, असोज २२ गते। अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको जनाएको छ । 

१ बर्ष अगाडी

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र हुने विश्व बैंकको प्रक्षेपण

news

काठमाडौं । विश्व बैंकले सन २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ ।कोरोनाका कारण नेपालको अर्थतन्त्र बिग्रिदो अवस्थामा रहेकाले सन २०२० मा ०.२ प्रतिशत र सन् २०२१ मा ०.६ प्रतिशत मात्रै वृद्धिदर हासिल हुने विश्व बैंकले अनुमान गरेको हो ।

१ बर्ष अगाडी

कौसी खेतीबाट :  बचत र समयको सदुपयोग

news

बाह्रै महिना घरको छत वा बरन्डामा माटो राखेर पनि खेती गर्न सकिन्छ । अहिले हाइड्रोपोनिक्स र आक्वापोनिक्स प्रविधिबाट माटोबिना नै पानीले मात्रै खेती गर्ने प्रविधि पनि फस्टाउन थालिसकेको छ । प्लास्टिक र माटोका भाँडा, बोरा, थोत्रा जर्किन प्रयोगमा ल्याएर कौसीखेती गर्न सकिन्छ । 

१ बर्ष अगाडी

पत्रकारको हत्या

news

भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो । पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्याको बारेमा अनुसनधान शुरु भएको पनि जानकारी दिएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट ती पत्रकार र सोही गाउँका केही व्यक्तिबीचको पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने अनुमान गरिएको बताएको छ ।

१ बर्ष अगाडी

अकबरे खुर्सानीका अनेक फाइदा

news

साधारणतया: खुर्सानी पिरो स्वाद दिने फल हो। खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। अरु खुर्सानीको तुलनामा अकबरे पिरो र स्वादिलो हुन्छ। डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन्। यसले खानालाई पिरो मात्र बनाउने होइन, एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ ।  स्वादका साथै यो खुर्सानीले स्वास्थ्यलाई पनि व्यापक फाइदा गर्छ। नेपाली समाजमा यो खुर्सानीलाई ग्याँस्ट्रिकको दबाइ भनेर नै चिनिन्छ। वैदिशक रोजगारी र अध्ययनका लागि विदेशिएका नेपालीले सबैभन्दा मिस गर्ने चिज नै डल्ले खुर्सानी हो भनिन्छ। त्यसैले त जोकोही आफन्त नेपालबाट जाँदा उनीहरुले अकबरे मगाएका हुन्छन्।

१ बर्ष अगाडी

जंगली च्याउले एकै परिवारका दुई छोराको मृत्यु

news

प्यूठानमा जंगली च्याउको तरकारी खाँदा २ बालकको ज्यान गएको छ । प्यूठानको नौ बहिनी गाउँपालिका–६ बाहनेका ३३ वर्षका विष्णु घर्तीका छोराहरु १३ वर्षका सुगम र १५ वर्षका सुरेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी भएका विष्णुसहित उनकी ३० वर्षकी श्रीमती लिला र १७ वर्षका छोरा शशि विरामी परेका छन् । उनीहरुको अहिले प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ । 

१ बर्ष अगाडी

प्रधानमन्त्रीद्वारा पाकिस्तानका प्रमलाई शुभकामना

news

 प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लामिक गणतन्त्र पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई आज एक शुभकामना सन्देश पठाउनु भई बधाई दिनुभएको छ ।सन्देशमा प्रधानमन्त्री ओलीले पाकिस्तानमा शान्ति, विकास र समृद्धिका लागि कामना गर्नुभएको छ । 

१ बर्ष अगाडी

सभामुख अग्निप्रसाद सापकोटा उद्धारका लागि पहिरो घटनास्थलमा

news

उद्धारका लागि नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङसहितको टोली हेलिकप्टर लिएर जुगलको लिदी पुगेको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

१ बर्ष अगाडी

गजल

news

तिमीसामु धेरै सरकार  आए  निजी स्वार्थ साध्ने दरकार  आए  । छरी ईत्र काेठा तकिया लगायौ

१ बर्ष अगाडी

पाँच प्रहरी निलम्बनमा

news

जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो ।

१ बर्ष अगाडी

जापानमा आयोजना हुने कराँते ओलम्पिक तयारी स्थगित

news

जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मङ्गलबारदेखि स्थगित गरिएको हो ।

१ बर्ष अगाडी

उड्नु छ साथी

news

१ बर्ष अगाडी

ऋण तिर्न नसकेपछि अपहरणमा परेको अभिनय

news

अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

१ बर्ष अगाडी

योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना हुने

news

विधायन व्यवस्थापन समितिले ‘योगमाया आयुर्वेद विश्वविद्यालय व्यवस्थासम्बन्धी बनेको विधेयक–२०७६ माथि विभिन्न विश्वविद्यालयका पूर्वउपकुलपतिसँग छलफल गरेको छ ।

१ बर्ष अगाडी

गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी

news

बेलायती सेनामा गोरखा सैनिकले पु¥याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताउनुभएको छ ।

१ बर्ष अगाडी

प्रधानमन्त्रीद्वारा सिङ्गापुरका प्रधानमन्त्रीमा बधाई ज्ञापन

news

नवनिर्वाचित प्रधानमन्त्री लिलाई आज एक बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँको कार्यकालमा नेपाल–सिङ्गापुर सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत प्रधानमन्त्री ओलीले गर्नुभएको छ । 

१ बर्ष अगाडी

काँग्रेसले खेलाडी सम्मान गर्ने

news

कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सागका स्वर्ण पदक विजेतालाई शुक्रबार सम्मान गर्न लागिएको विभागका सचिव मिनकृष्ण महर्जनले जानकारी दिनुभयो ।

१ बर्ष अगाडी

मुस्ताङ सडक अवरुद्ध

news

विग्रेको सडकलाइ तीव्रताका साथ मर्मत गर्दा पनि करिब एक महिना लाग्ने कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरोला सडक खण्डका आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिनुभयो ।

१ बर्ष अगाडी

नेतृत्व परिवर्तनको लागी पनि निश्चित समय र विधि हुन्छ त्यसको लागि महाधिवेशनमा जानुपर्छ: पौडेल

news

पछिल्लो केहि दिनदेखी नेकपामा देखिएको अन्तरकलहबाट आफ्नो घरमा लगाएको आगोमा रोटी सेकी खाऊँला भनि आशा गरि बसेका केहि बाहेक अधिकांश नेता कार्यकर्ता चिन्तित देखिएका छन् । यो बिचमा अनेकौ वार्ता छलफलहरू पनि चलिरहेकै छ ।

१ बर्ष अगाडी

साउने सोमबारको व्रत बसेमा : लोकमा सुखशान्ति र परलोकमा सद्गति प्राप्त गरिने

news

धेरै वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार व्रत बसेर महादेवको पूजाराधना गर्छन् । नेपाल पञ्चाङ्ग निणर्ायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउछन् ।

१ बर्ष अगाडी

साउनको पहिलो सोमबार शिवालयमा भक्तजनको भिडभाड

news

असार १ गतेदेखि बन्दाबन्दी खुकुलो बनाइएसँगै पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो । धेरैले बाहिरबाटै दर्शन गर्दै आएका थिए । आज साउन महिनाको पहिलो सोमबार पनि धेरै भक्तजन दर्शनका लागि मन्दिर परिसर पुगेका छन । 

१ बर्ष अगाडी

दुई नेता सहमति नजिक पुगेको विषयलाई लिएर पार्टीकै कतिपय नेताको तिखो प्रतिक्रिया आउनु दुःखद : सांसद् महेश बस्नेत

news

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा खोज्ने विषयमा कुनै तुक नरहेको  सांसद् महेश बस्नेत  बताउनु भएको छ  । अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीको राजीनामाले राष्ट्रिय संकट निम्त्याउँने भन्दै सांसद बस्नेतले बाह्य शक्तिले नेपालमाथि हस्तक्षेप र आक्रमण गर्न खोजिरहेको अवस्थामा नेकपा मात्र नभइ राष्ट्रका सबै शक्ति एक हुनुपर्ने उल्ल्ेख गर्नुभयो । 

१ बर्ष अगाडी

प्रत्येक प्राप्तिको अन्त्यमा पीडा हुन्छ

news

हामीहरू प्राप्तिलाई उत्सवका रुपमा पनि मनाउँछौं, रमाउँछौं र अर्को प्राप्तिलाई आमन्त्रण गर्दछौं । स्मृतिका पत्रहरू पल्टाउँदा पनि खुशीमा डुबुल्की मार्छौं । ठूलो प्राप्तिमा ठूलै उत्सव, ठूलै स्मृति र ठूलै पीडा पनि । त्यसैले प्राप्ति र पीडा आवृत्तात्मक हुन्छ । 

१ बर्ष अगाडी

प्रम राजीनामा र पार्टी एकता बिचको खाडल - सुनिता बराल

news

प्रम ओली गुटको नेता भएकोले देशको शासक हुनु सम्भव थियो र ? थिएन, हुँदैन । काम गर्ने तरिका र स्वच्छन्दतामा भिन्नता हुनु ठिकै होला जो अन्य नेतालाई मन नपर्न सक्छ ।

१ बर्ष अगाडी

दुग्ध विकास संस्थानको सात दिनका लागि उपभोक्ता उपहार योजना

news

श्रावण २ काठमाण्डौ ।  दुग्ध विकास संस्थानले सात दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ । संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानका बिक्री केन्द्रबाट यही साउन ७ गतेसम्मका लागि दही, आइसक्रिम र पोली दही उपहार योजना ल्याएको संस्थानका बजार निर्देशक सञ्जीव झाले बताउनुभयो ।

१ बर्ष अगाडी

देशका अधिकाशं भागमा भारी वर्षाको पूर्वानुमान

news

जल तथा मौसम विज्ञान विभागले आउँदो आइतबारबाट देशका विभिन्न भागमा भारी वर्षाको पूर्वानुमान गरी सचेत गराएको छ । विभागका अनुसार साउन ४ आइतबारबाट तीनदेखि चार दिन लगातार भारी वर्षा हुनेछ ।

१ बर्ष अगाडी

वाणज्यि बैंकहरुले १० प्रतशित उर्जा क्षेत्रमा लगानी गर्नुपर्ने

news

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले आगामी पाँच बर्षमा उर्जा क्षेत्रमा कुल कर्जाको न्युनतम १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त व्यवस्था गरेको हो। उर्जा आत्मनिर्भरता प्रर्वधन गर्न तथा नेपाल सरकारले पन्ध्रौं योजना अवधिमा राखेको ५ हजार मेगावाट जलविद्युत् उत्पादनको लक्ष्यलाई सहयोग पुर्‍याउन वाणिज्य बैंकहरुले २०८१ असार मसान्तसम्म आफ्नो कुल कर्जा लगानीको न्यूनतम १० प्रतिशत उर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था मिलाउने केन्द्रिय बैंकले जनाएको छ ।

१ बर्ष अगाडी

नयाँ लघुवित्त खोल्न नपाइने , प्रक्रियामा रहेका लघुवित्तहरुको इजाजत प्रक्रिया पनि रद्द

news

लघुवित्तहरुले आफ्ना ग्राहकहरुसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत कायम गरिने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सर्वाजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था गरिने बताएका हुन ।

१ बर्ष अगाडी

अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड

news

अजोड इन्स्योरेन्स  ले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २५ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता शेयर साउन २ गते बाँडफाँड भएको हो ।

१ बर्ष अगाडी

दिपक समिरको पहिलो गीत सार्वजानिक

news

 डि पि खनालको रचना रहेको गीतमा  शंखर थापा “स्माइल” को संगीतमा रहेको  छ । समीर को स्वर रहेको उक्त  गीत लकडाउन पछि सहज वातावरणमा  भिडियो सार्बजनिक गर्ने गायक ले बताएका छन । 

१ बर्ष अगाडी

हिमालयको उडान तालिका सार्वजनिक

news

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने सरकारको निर्णयअनुरुप हिमालयले तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको हो ।

१ बर्ष अगाडी

बँदेलको आक्रमणबाट एक जना घाइते

news

चितवनको कालिका नगरपालिका–१ लंकालाईनमा बँदेलको आक्रमण परी एक जना घाइते भएका छन् । पञ्चकन्या सामुदायिक बन छेउमा साइकलमा घर फर्कँदै गरेका कालिका नगरपालिका–१ बस्ने वर्ष ३२ का रञ्जित श्रेष्ठलाई बँदेलले आक्रमण गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

१ बर्ष अगाडी

फ्रान्सका स्वास्थ्यकर्मीहरुको तलब २ सय डलरले वृद्धि

news

कोरोना नियन्त्रणमा अग्रपङ्तिमा खटिएर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई विशेष परिश्रमिक दिनुपर्ने माग मजदूर युनियनहरुले उठाइरहेका थिए ।

१ बर्ष अगाडी

पहिरामा पुरिएका दश जनाको शव भेटियो

news

तनहुँका विभिन्न ठाउँमा पहिराले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१ बर्ष अगाडी

अजोड इन्स्योरेन्सको आपिओमा पर्यो ६ गुणाबढी आवेदन

news

निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलको अनुसार अन्तिम दिन सोमबार बेलुका ५ बजेसम्म ४ लाख ५८ हजार ६४९ जना आवेदकले १ करोड ८० लाख ५८ हजार कित्ता शेयरको लागि आवेदन दिएका छन् । यो नै अन्तिम रिपोट भने होइन, अझै बढ्ने क्यापिटलले जनाएको छ । कम्पनीले निश्कासन गरेको आवेदन माग कित्ता र आवेदन परेको कित्ताका अनुपातमा माग भन्दा ६।०१९ गुणा बढी आवेदन परेको हो ।

१ बर्ष अगाडी

राहत र उद्धारमा जुटन भन्दै नेकपा स्थायी कमिटीको बैठक थप सात दिनका लागि स्थगित

news

काठमाडौं – नेकपा स्थायी कमिटीको बैठक थप सात दिनका लागि  स्थगित भएको छ ।बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक थप सात दिनसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

१ बर्ष अगाडी

अमेरिकी गुप्तचर निकाय एफबीआईका निर्देशक भन्छन्, ‘चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा’

news

अमेरिकाको गुप्तचर निकाय एफबीआईका निर्देशकले गुप्तचरी र चोरीका कारण चीन सरकार अमेरिकाका लागि “सबैभन्दा ठूलो र दीर्घकालीन खतरा” भएको दाबी गरेका छन्।

१ बर्ष अगाडी

अध्यक्षद्वयबीच छलफल सकियो, चार नेतालाई गृहकार्यको जिम्मेवारी

news

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी, नेकपाभित्र चर्किएको विवादको समाधान र पार्टी अध्यक्षद्वयबीच सहमति खोज्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल भएको छ ।

२ बर्ष अगाडी

प्रधानमन्त्री ओलीको समर्थनमा देशभर प्रदर्शन

news

प्रदर्शनमा सहभागीहरुले ओलीको समर्थनमा ‘आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई, नयाँ प्रधानमन्त्री आम निर्वाचनपछि बन्ने हो,अस्थिरता निम्त्याउनेहरु होसियार, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दाबाद,’ लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए । 

२ बर्ष अगाडी

मन्त्रिपरिषद बैठक जारी , लकडाउन कडाइ गर्ने सरकारको तयारी

news

बैठकले काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए। उनका अनुसार सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ।

२ बर्ष अगाडी

तीन महिनापछि खुलेको शेयर बजारमा पहिलो दिन नै झण्डै आधा अर्बको कारोबार

news

लगानीकर्ताकाे आँकलन अनुसार नै बजार खुलेको पहिलो घण्टासम्म बजार उच्च दरले घट्यो र नेप्सेले सर्किट ब्रेकर प्रयोग गरी २० मिनेटको लागि कारोबार स्थगित गरेको थियो। तर, सो पश्चात बजारमा खरिद गर्ने लगानीकर्ताको पनि उत्तिकै चाप देखियो जसले गर्दा बजार पुनः बढ्न थाल्यो।

२ बर्ष अगाडी

एमसीसी को बारेमा यथार्थता भन्दा पनि भ्रमहरु बढी छरिए : बराल

news

२००५ देखिको एमसीसी र ट्रम्प राष्ट्रपति बनेपछिको आइपीएसको घाँटी जोडिएको हो भने २००७ देखि २०१९ सम्म एमसीसीमा प्रक्रियामा सहभागी नेता, मन्त्री, अर्थ, कानुन, परराष्ट्रका अधिकृत र सो अवधिका बनेका सबै सरकार प्रमुखहरुलाई बहिष्कार गरौ, कारबाही गरौं ।

२ बर्ष अगाडी

बङ्गलादेशबाट २५८ नेपाली स्वदेश फर्किए

news

जेठ ३२/बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो।

२ बर्ष अगाडी

चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

news

रुकुम(पश्चिम), जेठ २२ गते । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

२ बर्ष अगाडी

राष्ट्रपतिसमक्ष नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

news

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

२ बर्ष अगाडी

घेराबन्दीमा सरकार  - छबिलाल पौडेल

news

पटक पटकका आन्दोलनका परिणाम स्वरुप नेपालमा अनेक राजनैतिक परिवर्तन भए । तथापि ब्यवस्था परिवर्तनले नेपालीहरुको अवस्थामा परिवर्तन कहिल्यै आएन । रक्तपात बिना राजतन्त्रलाई स सम्मान बिदाई गरि गणतन्त्रको स्थापना गर्दा होस् या संबिधान सभाबाट अफ्नो संबिधान आफै बनाउने मामिलामा होस् जनताको साथ र समर्थन नेतृत्वका लागि अभूतपूर्व रहिरह्यो ।

२ बर्ष अगाडी
ad ad
ad ad ad ad