समाज

सरकारले 'तत्काल' यी सात कदम चाले सस्तो हुन सक्छ तपाईँको भान्सा

news

अहिले नेपालमा उपभोग्य वस्तुको भाउ "अचाक्ली" बढेको गुनासो आइरहेको छ।सर्वसाधारणले दैनिक रूपमा प्रयोग गर्ने खाद्यान्न, खानेतेल र तरकारीजस्ता वस्तुको भाउ बढेपछि कैयौँको जीवनयापन कष्टकर बन्न पुगेको बताइन्छ।

१ बर्ष अगाडी

चन्द्रगढी सेवा समाजमा पुनः कमलप्रसाद

news

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजको तेस्रो वार्षिक सभा तथा दोश्रो अधिवेशनले कमलप्रसाद अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

१ बर्ष अगाडी

भद्रपुरका १४ वर्षिय बालकले टाइको पासो लगाई गरे आत्महत्या

news

झापा,भदौ ३ । झापा भद्रपुरका एक १४ वर्षिय बालकले अस्वाभाविक रुपमा टाइको पासो लगाई आत्महत्या गरेका छन् ।

१ बर्ष अगाडी

पत्रकार महासंघ झापाका सदस्य  खरेललाई पितृशोक

news

झापा, भदौ ३। पत्रकार महासंघ झापाका सदस्य तथा पूर्वाञ्चल दैनिकका स्तम्भकार तथा पत्रकार तीर्थराज खरेललाई पितृशोक परेको छ ।

१ बर्ष अगाडी

भद्रपुर रथ यात्राको तालिका सार्वजनिक

news

भद्रपुर । प्रदेश १ कै दोश्रो ठूलो रथ यात्राको पहिचान बनाएको भद्रपुर रथयात्रा समारोहले भदौं ४ गते  विहान ११ वजेबाट  रथ यात्रा सुरू गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

१ बर्ष अगाडी

धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

news

बनियानी, ३ भदौ (रासस) ः झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन् ।

१ बर्ष अगाडी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

news

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

१ बर्ष अगाडी

अवैध सामान र पिकअपसहित चालक पक्राउ

news

अवैध सामान र पिकअपसहित चालक पक्राउ

१ बर्ष अगाडी

विपन्न महिला तथा केटाकेटीहरुलाइ दर खुवाउदै इनरव्हील क्लव अफ भद्रपुरले मनायो तिज पर्व

news

भद्रपुर ।इनरव्हील क्लव अफ भद्रपुरले विपन्न महिला तथा केटाकेटीहरुलाइ खाना खुवाउदै तिज पर्व मनाएको छ ।

१ बर्ष अगाडी

इनरह्वील क्लब अफ बिर्तामोडको चौथो पद हस्तान्तरण

news

बिर्तामोड । इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको चौथो पद हस्तान्तरण गरिएको छ ।  सन् २०२२ /२०२३ को जुलाई १ तारिकदेखि कार्यभार सम्हालेकी इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट सम्झना भण्डारीले बिर्तामोडमा आयोजित कार्यक्रमका बीच एक वर्षका लागि पदभार ग्रहण गरेकी हुन् ।

१ बर्ष अगाडी

झापामा पनि मिटरब्याजको अपराध,दुईजनाले दिए उजुरी

news

झापा , भदौ १ । झापाका दुईजना मिटरब्याज पीडितहरूले उजुरी दिएका छन् ।जिल्ला प्रशासन कार्यालय झापाले मिटरब्याज पीडितहरूबाट उजुरी आव्हान गरेसंगै जिल्लाका दुईजना पीडितहरुले उजुरी दिएका हुन् ।

१ बर्ष अगाडी

डी. कौडिन्य पुरस्कारबाट तीन पत्रकार पुरस्कृत

news

बिर्तामोड, भदौ १ । प्रेस सेन्टर नेपाल झापाद्वारा स्थापित देवकुमार आचार्य डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीनजना पत्रकार पुरस्कृत भएका छन् ।

१ बर्ष अगाडी

कचनकवलका ४८ जनालाई अपांगता परिचयपत्र वितरण

news

झापा, साउन ३१ । कचनकवल गाउँपालिकाले मंगलवार ४८ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ ।

१ बर्ष अगाडी

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार

news

झापा,साउन ३० । डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान गरिने भएको छ ।कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगित भएको सो पुरस्कार जीएन शर्मा, राजु पाठक र लीलाराज खड्का (झापाली) लाई प्रदान गरिने भएको हो ।

१ बर्ष अगाडी

भद्रपुरमा श्रीकृष्ण रथ यात्रा निकाल्ने तयारी

news

भद्रपुर ।  झापाको सदरमुकाम भद्रपुरमा दुई दशकदेखि मनाउँदै आएको श्रीकृष्ण रथ यात्रा यस वर्ष हर्सोउल्लासका साथ मनाइने भएको छ। भद्रपुर नगरपालिकाको संरक्षणमा रहेको रथलाई श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ ४ गते शनिवार नगर परिक्रममा गराउने तयारीमा श्रीकृष्ण रथ यात्रा समारोह समिति जुटेको छ । 

१ बर्ष अगाडी

भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएको चिनी बरामद

news

भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ११ हजार बराबरको ३१ बोरा चिनी आज प्रहरीले बरामद गरेको छ । गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जले सो चिनी बरामद गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बरामद गरेको केजी चिनी आजै मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको बताउनुभयो । ---

१ बर्ष अगाडी

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकाललाई मातृ शोक

news

झापा, साउन २९ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकाललाई मातृ शोक परेको छ । अध्यक्ष ढकालकी आमा लक्ष्मीदेवी ढकालको ७६ बर्षको उमेरमा आज अपरान्ह निधन भएको छ । 

१ बर्ष अगाडी

स्थानीय समस्या समाधानमा लाग्ने भद्रपुर नगर प्रमुखको प्रतिबद्द्ता 

news

२८ साउन , चन्द्रगढी ।झापाको भद्रपुर  नगरपालिकाका प्रमुख गणेश पोखरेलले स्थानीय क्षेत्रका समस्या समाधानमा दृढतापुर्वक लागि पर्ने प्रतिबद्द्ता ब्यक्त गर्नु भएको छ । 

१ बर्ष अगाडी

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गाईजात्रा (फोटो फिचर)

news

काठमाडौं उपत्यकासहित नेवार समूदायको बसोबास रहेका ठाउँमा मनाइने गाईजात्रा पर्वलाई तेश्रोलिंगीहरुले फरक तरिकाले मनाएका छन् ।

१ बर्ष अगाडी

वडाअध्यक्ष ढुंगानालाइ मातृशोक

news

भद्रपुर । भद्रपुर नगरपालिका वडा न ७ का वडाअध्यक्ष अभिषेख ढुंगानालाइ मातृशोक परेको छ ।

१ बर्ष अगाडी