अर्थ/बाणिज्य

सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न अर्थ मन्त्रालयको निर्देशन

news

अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

४ महिना अगाडी

सुनको मूल्य तोलाको १ लाख २० हजार नाघ्यो

news

काठमाडौं- सुनको मूल्य एकै दिन १८ सयले बढेर तोलाकै १ लाख २० हजार नाघेको छ।

५ महिना अगाडी

चन्द्रगढी सेवा समाजको चौथो साधारणसभा सम्पन्न

news

भद्रपुर, मंसिर १६ । भद्रपुर– १० स्थित चन्द्रगढी सेवा समाजको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

५ महिना अगाडी

भन्सार छलेर ल्याएको २७ क्विन्टल चिनी बरामद

news

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याएको २७ क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ ।

५ महिना अगाडी

एनसेलको आजियटाको शेयर स्पेक्ट्रलाइट युकेले किन्यो

news

काठमाडौँ । एनसेलको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेले किनेको छ ।

५ महिना अगाडी

नोभेम्बर महिनामा एक लाख आठ हजार ६३० पर्यटक नेपाल भित्रिए

news

काठमाडौं । नेपालमा नोभेम्बर महिनामा एक लाखबढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नोभेम्बरमा एक लाख आठ हजार ६३० पर्यटक नेपाल भित्रिएका हुन् । 

५ महिना अगाडी

समयमै काम नगर्ने १७ ठेकेदार कम्पनी कालोसूचीमा, तीन वर्षसम्म काम गर्न नपाउने

news

प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको ।

५ महिना अगाडी

सुनको मूल्य निरन्तर बढ्दै, एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार

news

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । 

५ महिना अगाडी

आजसम्म टिकटक बन्द नगरे ५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

news

काठमाडौँ । नेपालमा अझै पनि टिकटक चलिरहेको पाइएपछि नेपाल दूरसंचार प्राधिकरणले कडा कदम चाल्ने भएको छ ।

५ महिना अगाडी

कात्तिकमा घट्यो घरजग्गाको कारोबार

news

काठमाडौँ, मङ्सिर १३ गते । देशभर कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागको तथ्याङ्क अनुसार असोजको तुलनामा कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ । 

५ महिना अगाडी

ऋणमुक्त भयो आयल निगम, इन्धनको मूल्य घट्ने

news

काठमाडौं- झण्डै तीन वर्षदेखि घाटामा रहेको नेपाल आयल निगम ऋणमुक्त बनेको छ।

५ महिना अगाडी

अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

news

झापा, १२ मङ्सिर : कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ ।

५ महिना अगाडी

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

news

झापा, ११ मङ्सिर : पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ ।

५ महिना अगाडी

१२ अर्ब २५ करोड रुपैयाँको गलैँचा निर्यात

news

काठमाडौँ । नेपाल प्रायः सबै वस्तुमा परनिर्भर छ । स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात भइरहेका छन् । तर नेपालको एउटा उत्पादन गलैँचा स्वदेशमा मात्र नभएर अमेरिकी बजारमासमेत लोकप्रिय छ । 

५ महिना अगाडी

प्रकाश एकताको १६ औं सभा सम्पन्न

news

भद्रपुर । भद्रपुर ९ स्थित प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

५ महिना अगाडी

नयाँ सहकारी दर्ता र विस्तारमा सरकारको रोक

news

काठमाडौं- सरकारले नयाँ सहकारी दर्ता, शाखा विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाएको छ।

५ महिना अगाडी

पछिल्लो ३ महिनामा विद्यार्थीसँगै बाहरियो ३ अर्ब

news

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा सेवा क्षेत्र २९ अर्बले घाटामा रहेको छ।नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउन, भदौ र असोजमा नेपालले सेवा क्षेत्रमार्फत ५३ खर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ।

५ महिना अगाडी

अर्थतन्त्र सुधारका लागि सरकारले गर्‍यो यस्ता निर्णय

news

काठमाडौं- सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ।

५ महिना अगाडी

बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने

news

काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् ।

५ महिना अगाडी

पूर्वी नेपालमा गुन्द्रुक बनाउने यो हो नयाँ तरिका

news

गुन्द्रुकको तरकारी नेपाली भान्सामा चिरपरिचित नै छ। छिटो पाक्ने र धेरैलाई मिठो लाग्ने गुन्द्रुकको माग पछिल्लो समय बढेपछि पूर्वी पहाडमा ठूलो मात्रामा गुन्द्रुक बनाउन थालिएको छ।

५ महिना अगाडी