अर्थ/बाणिज्य

खाना पकाउने ग्यासमा २१५,पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटिर ६ रुपैयाँले मूल्य वढयो

news

चन्द्रगढी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार (भोलि) बिहान १ बजदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ । 

७ महिना अगाडी

युवा उद्यमी पराजुली नेपाल एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्यमा निर्वाचित

news

भद्रपुर,असोज १२ / झापाको भद्रपुर–६ मा स्थापित पराजुली ब्रदर्स एण्ड ग्यास उद्योगका सञ्चालक, झापा द्योग वाणिज्य संघका विशिष्ट मानार्थ सदस्य एवम् नेपाल चिया उत्पादक संघका केन्द्रीय उपाध्यक्ष, युवा उद्यमी आदित्य पराजुली नेपाल एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

७ महिना अगाडी

भारतद्वारा भन्सार छुट योजना अवधि थप

news

भारत सरकारले निर्यातित उत्पादनहरूमा शुल्क र कर छुट दिने योजनाअन्तर्गत विद्यमान निर्यात वस्तुहरुमा दिँदै आएको छुटको समयावधि अर्को वर्षको जुन ३० सम्मका लागि थप गरेको छ।

७ महिना अगाडी

विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ

news

काठमाडौं । आर्थिक वर्ष ०७८र७९ मा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ विदेशी लगानी भित्रियो। यो विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताको ३४ दशमलव ३ प्रतिशत मात्रै हो।

७ महिना अगाडी

सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ माथि

news

काठमाडौं । मुलुकको अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको बेला सार्वजनिक ऋणको दायित्व पनि बढ्दै आइरहेको छ ।

७ महिना अगाडी

सुन आयातको कोटा बढ्यो

news

भद्रपुर। नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । हाल दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएको अबदेखि दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो ।

७ महिना अगाडी

भद्रपुरमा सिम्रिक साकोसको इकाईगत साधारणसभा सम्पन्न

news

झापा । झापाको अग्रणी सहकारी संस्था विर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा अन्तरगत ईकाईस्तरीय साधारणसभा सम्पन्न गर्नेक्रममा बुधबार भद्रपुरमा सम्पन्न गरेको छ ।

७ महिना अगाडी

आर्थिक मन्दीको असर : घर र सटर खाली गराउन निवेदनको चाङ

news

काठमाडौँ । आर्थिक मन्दीका कारण काठमाडौँ महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ ।

७ महिना अगाडी

भाटभटेनीको २६ औँ स्टोर बिर्तामोडमा सञ्चालनमा

news

झापा । भाटभटेनी सुपरमार्केटले आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । झापाको बिर्तामोडमा बिहीबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले धार्मिक विधिअनुसार शुभारम्भ गरेका हुन् ।

७ महिना अगाडी

लेखापढी बचतको १३ औं वार्षिक सभा सम्पन्न

news

भद्रपुर । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को १३ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।

७ महिना अगाडी

नेपाल राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघ झापाको अधिवेशन हुँदै

news

बिर्तामोड । नेकपा एमाले निकट उद्योगी तथा व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघ झापाको प्रथम जिल्ला अधिवेशन यही असोज ११ गते गरिने भएको छ ।

७ महिना अगाडी

फेरि बढ्यो इन्धनको मूल्य

news

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

७ महिना अगाडी

दुई किलो धुलो सुनसहित भारतीय दम्पत्ती पक्राउ

news

एजेन्सी : ​​​​​​​ सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन्।

७ महिना अगाडी

बैंकमा पहिले नै ४ खर्ब, थपियो ६० अर्ब

news

काठमाडौँ — झन्डै पौने ४ खर्ब लगानीयोग्य रकम वित्तीय प्रणालीमा थुप्रिएका बेला स्थानीय तहको ६० अर्ब रुपैयाँ पनि वाणिज्य बैंकहरूमा निक्षेपका रूपमा थपिने भएको छ ।

७ महिना अगाडी

होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुःन इन्दिरा श्रेष्ठ निर्वाचित

news

भद्रपुर । होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुःन इन्दिरा श्रेष्ठ निर्वाचित भएकी छन् ।

७ महिना अगाडी

हङकङमा भेटियो सुन तस्करीको नयाँ तथ्य, अनुसन्धान प्रतिवेदन बुझाउँदै सीआईबी

news

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । २ साउनमा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ ।

७ महिना अगाडी

तेस्रो देशबाट चीन हुँदै नेपालमा पहिलो पटक आयात

news

काठमाडौँ, भदौ २१ गते । चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक आयात भएको छ । तर आयातीत सामान भने नेपालमै पर्याप्त उत्पादन गर्न सकिने कृषिजन्य वस्तु बेसार रहेको छ ।

७ महिना अगाडी

प्रचण्डको चीन भ्रमणअघि भारतले गर्‍यो महत्त्वपूर्ण निर्णय

news

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको सम्मुखमा भारतले नेपालको हितमा महत्त्वपूर्ण निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद्को बैठकबाट आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव स्वीकृत गरिएको हो ।

७ महिना अगाडी

भारतमा त्रौमासिक कूल गार्हस्थ्य उत्पादनमा ७.८ प्रतिशतको वृद्धि

news

भदौ १५, २०८० / भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । कोभिड–१९ को महामारीपछि यसको वृद्धिदर ७.२ प्रतिशतले वृद्धि भएको हो । र, विश्वका ठूला अर्थतन्त्रमध्ये सबैभन्दा माथि रहेको छ ।

८ महिना अगाडी

फेरि बढ्यो इन्धनको मूल्य, एलपी ग्यासमा एकैपटक २३५ रुपैयाँ वृद्धि

news

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

८ महिना अगाडी