खेलकुद

झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता आजदेखि सुरु, महिला भलिबल र खो–खोका खेलाडी छनोट

news

रोहित काफ्ले÷भद्रपुर, झापा,२०७९ भदौ ०४ / आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशसस्तरीय खेलाडी छनोट प्रतियोगितामा  झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिवारदेखि जिल्लास्तरीय खेलाड िछनोट प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ । 

१ बर्ष अगाडी

राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गर्न झापामा शनिबारदेखि २६ खेलमा प्रतस्पर्धा हुँदै

news

झापा, भदौ ०३ / शनिबारदेखि झण्डै एक साता झापा खेलकुदमय हुने भएको छ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशसस्तरीय खेलाडी छनोट प्रतियोगितामा  झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिारदेखि विभिन्न २६ वटा विधामा खेलाडीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । 

१ बर्ष अगाडी

भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध

news

अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । 

१ बर्ष अगाडी

राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा भद्रपुरका युगलकिशोर राई नियुक्त

news

अखिल नेपाल फुटबल संघ (एन्फा) ले झापा भद्रपुरका युगलकिशोर राईलाई राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

१ बर्ष अगाडी

गुरू पूर्णिमाको अवसर पारेर खेलाडीले गरे गुरूको सम्मान

news

भद्रपुर । झापा जिल्ला जुडो तथा आर्चरी खेलसित आबद्ध खेलाडीहरूले गुरू पूर्णिमाको अवसर पारेर गुरूको सम्मान गर्दै खेल प्रदर्शन गरेका छन् ।

१ बर्ष अगाडी

कबड्डी खेलाडीलाई सम्मान ,हक्कीलाई विदाई

news

झापा , असार २३ । झापा जिल्ला खेलकुद विकास समितिले दुई खेलका खेलाडीलाई सम्मान तथा विदाई गरेको छ ।

१ बर्ष अगाडी

यस्तो छ नेम्वाङको नेतृत्वमा बनेको एन्फाको १९ सदस्यीय नयाँ कार्यसमिति

news

निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित भए । कुल ८४ मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरे ।

१ बर्ष अगाडी

नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

news

काठमाडौं :  नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो।

१ बर्ष अगाडी

फिफा विश्वकप फुटबल २०२२ कतार: ३२ राष्ट्रका आठ समूह

news

सन् २०२२ को नोभेम्बर २१ तारिखबाट डिसेम्बर १८ सम्म फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुन लागेको छ।

१ बर्ष अगाडी

नेपाल अमेरिकासँग पराजित

news

मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो ।

१ बर्ष अगाडी

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो जित

news

ह्युस्टन  – तीव्र गतिका बलर करण केसीको पाँच विकेट र ओपनरको कीर्तिमानी ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानलाई ७ विकेटले पराजित गरेको छ ।

१ बर्ष अगाडी

नेपाल जोर्डनसँग पराजित

news

काठमाडौं / एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि नेपाल २-० को हार बेहोर्न पुग्यो ।

१ बर्ष अगाडी

भद्रपुर भेट्रान क्लवका खेलाडीहरुलाइ ट्रयाक सुट प्रदान

news

भद्रपुर, २१ जेष्ठ । भद्रपुर भेट्रान क्लवका खेलाडीहरुलाइ विर्तामोड निवासी घनश्याम अग्रवालले ट्रयाक सुट प्रदान गर्नुभएको छ । क्लवमा आवद्ध पूर्व खेलाडीहरुलाइ करिव ४० हजार मूल्य वरावरको १८ थान ट्याक सुट प्रदान गरीएको हो ।

१ बर्ष अगाडी

झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन

news

झापा, जेठ २० । झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन भएको छ । झापा च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको छ ।

१ बर्ष अगाडी

अर्जेन्टिनालाई फाइनलिसिमा उपाधि

news

एजेन्सी – कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै फाइनलिसिमाको उपाधि जितेको छ ।

१ बर्ष अगाडी

राजस्थानलाई हराउँदै गुजरात आइपिएल २०२२ को च्याम्पियन

news

नवप्रवेशी टिम गुजरात टाइटन्सले आइपिएल २०२२ को उपाधि जितेको छ। गएराति अहमदावादमा भएको फाइनल भिडन्तमा राजस्थान रोयल्सलाई पराजित गर्दै गुजरात च्याम्पियन बनेको हो।

१ बर्ष अगाडी

रियल म्याड्रिड च्याम्पियन

news

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडयो सिजनको युइएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ । इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल कीर्तिमानी १४औं पल्ट च्याम्पियन बनेको हो ।

१ बर्ष अगाडी

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा

news

एजेन्सी – ओपनर जस बटलरको सानदार शतकको सहयोगमा राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा पुगेको छ ।

१ बर्ष अगाडी

कालीगण्डकीको छेउमा जब साइकल गुड्यो...

news

प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न सफल खेलाडीलाई प्रधानसेनापति शर्माले पदक, ट्रफी, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउने पोखरास्थिलत मध्यकमाण्ड हेडक्वार्टर, जोमसोमस्थित २३ नं बाहिनी, उच्च शिखर शिक्षालय, नारायणदल गणलाई प्रधानसेनापति शर्माले धन्यवाद दिनुभयो । नेपाल इन्भेसटमेन्ट बैंक र सिटिजल बैंकलाई कदरपत्र प्रदान गरिएको थियो । 

१ बर्ष अगाडी

झापा जिल्ला फुटबल संघको अध्यक्षमा भगिरथ आले ‘मामा ’ चयन

news

झापा , बैशाख ५ । झापा जिल्ला फुटबल संघको अध्यक्षमा भगिरथ आले ‘मामा ’ चयन भएका छन् ।त्यस्तै संघको उपाध्यक्षमा टीकाराम प्रसाई , मनेश दाहाल र संजय राई चुनिएका छन् ।

२ बर्ष अगाडी