खेलकुद

भोजपुर टुँडिखेलमा खेल खेलाउनुपर्ने बाध्यता हट्दै

news

खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्दै आइरहेकाकाले जिल्लामा पछिल्लो समयमा स्थानीय तहहरुमा समेत खेल मैदानसहित खेल क्षेत्रको विकास सुरु भएको छ ।

१ बर्ष अगाडी

एसिया कप क्रिकेटमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित

news

एसिया कप क्रिकेटमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।  आइतबार राति भएको खेलमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो । 

१ बर्ष अगाडी

आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित

news

प्रिमियर लिग फुटबलमा आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ ।  आइतबार राति भएको खेलमा शीर्ष स्थानको आर्सनल युनाइटेडसँग ३–१ गोल अन्तरले पराजित भएको हो । 

१ बर्ष अगाडी

झापाबाट २७ खेलमा ४४९ खेलाडी छनोट

news

भद्रपुर,भदौ १३ । आसन्न नवौं राष्ट्रिय खेलकुद र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको सोमबार औपचारिक समापन गरिएको छ ।

१ बर्ष अगाडी

कराते, तेक्वान्दो, जिम्न्याष्टिक, जुडो, आर्चरीका खेलाडी छनोट

news

भद्रपुर, भदौ १० । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापामा जारी प्रतियोगिताबाट शुक्रबार पनि विभिन्न खेलका खेलाडी छनोट भएका छन् ।

१ बर्ष अगाडी

झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता : फुटबल, बास्केटबल, पौडी, सेपाक्ताक्रो, टेबलटेनिस, ब्याडमिन्टनका खेलाडी छनोट, कराते जारी

news

भद्रपुर,  भदौ ०९ / आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा  जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट बिहीबार विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् ।

१ बर्ष अगाडी

एथलेटिक्स, भलिबल, हक्की, भारत्तोलनका खेलाडी छनोट

news

भद्रपुर, भदौ ८ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापाबाट विभिन्न खेलका खेलाडी छनोट भएका छन् ।

१ बर्ष अगाडी

झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता आजदेखि सुरु, महिला भलिबल र खो–खोका खेलाडी छनोट

news

रोहित काफ्ले÷भद्रपुर, झापा,२०७९ भदौ ०४ / आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशसस्तरीय खेलाडी छनोट प्रतियोगितामा  झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिवारदेखि जिल्लास्तरीय खेलाड िछनोट प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ । 

१ बर्ष अगाडी

राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गर्न झापामा शनिबारदेखि २६ खेलमा प्रतस्पर्धा हुँदै

news

झापा, भदौ ०३ / शनिबारदेखि झण्डै एक साता झापा खेलकुदमय हुने भएको छ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशसस्तरीय खेलाडी छनोट प्रतियोगितामा  झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिारदेखि विभिन्न २६ वटा विधामा खेलाडीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । 

१ बर्ष अगाडी

भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध

news

अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । 

१ बर्ष अगाडी

राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा भद्रपुरका युगलकिशोर राई नियुक्त

news

अखिल नेपाल फुटबल संघ (एन्फा) ले झापा भद्रपुरका युगलकिशोर राईलाई राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

१ बर्ष अगाडी

गुरू पूर्णिमाको अवसर पारेर खेलाडीले गरे गुरूको सम्मान

news

भद्रपुर । झापा जिल्ला जुडो तथा आर्चरी खेलसित आबद्ध खेलाडीहरूले गुरू पूर्णिमाको अवसर पारेर गुरूको सम्मान गर्दै खेल प्रदर्शन गरेका छन् ।

१ बर्ष अगाडी

कबड्डी खेलाडीलाई सम्मान ,हक्कीलाई विदाई

news

झापा , असार २३ । झापा जिल्ला खेलकुद विकास समितिले दुई खेलका खेलाडीलाई सम्मान तथा विदाई गरेको छ ।

१ बर्ष अगाडी

यस्तो छ नेम्वाङको नेतृत्वमा बनेको एन्फाको १९ सदस्यीय नयाँ कार्यसमिति

news

निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित भए । कुल ८४ मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरे ।

१ बर्ष अगाडी

नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

news

काठमाडौं :  नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो।

१ बर्ष अगाडी

फिफा विश्वकप फुटबल २०२२ कतार: ३२ राष्ट्रका आठ समूह

news

सन् २०२२ को नोभेम्बर २१ तारिखबाट डिसेम्बर १८ सम्म फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुन लागेको छ।

१ बर्ष अगाडी

नेपाल अमेरिकासँग पराजित

news

मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो ।

१ बर्ष अगाडी

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो जित

news

ह्युस्टन  – तीव्र गतिका बलर करण केसीको पाँच विकेट र ओपनरको कीर्तिमानी ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानलाई ७ विकेटले पराजित गरेको छ ।

१ बर्ष अगाडी

नेपाल जोर्डनसँग पराजित

news

काठमाडौं / एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि नेपाल २-० को हार बेहोर्न पुग्यो ।

१ बर्ष अगाडी

भद्रपुर भेट्रान क्लवका खेलाडीहरुलाइ ट्रयाक सुट प्रदान

news

भद्रपुर, २१ जेष्ठ । भद्रपुर भेट्रान क्लवका खेलाडीहरुलाइ विर्तामोड निवासी घनश्याम अग्रवालले ट्रयाक सुट प्रदान गर्नुभएको छ । क्लवमा आवद्ध पूर्व खेलाडीहरुलाइ करिव ४० हजार मूल्य वरावरको १८ थान ट्याक सुट प्रदान गरीएको हो ।

१ बर्ष अगाडी