नेपाल अमेरिकासँग पराजित

image आँखा बिहीबार, आषाढ २ २०७९
image

ह्युस्टन  – नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकासँग ३९ रनले पराजित भएको छ । जितको लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४७.४ ओभरमा २ सय ६ रनमा अल आउट भयो ।मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । 

ad