अन्तर्राष्ट्रिय

इरानद्वारा राष्ट्रसंघीय अनुगमनकर्तालाई परमाणु केन्द्रको 'आकस्मिक निरीक्षण'मा रोक

news

सन् २०१५ मा भएको एउटा परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेर तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका प्रतिबन्धहरू अमेरिकाले नहटाएकाले इरानले यो कदम चालेको हो।आईएईएसँगको सम्झौतापछि अब तेहरान र वाशिङ्गटनलाई सम्झौतामा पुग्न थप समय प्राप्त भएको छ।

३ बर्ष अगाडी

अमेरिकाको डेन्भरमा जब उडिरहेको विमानबाट इन्जिनका टुक्राहरू खसे...

news

अमेरिकाको डेन्भर सहरमा आकाशमा उडिरहेको एउटा बोइङ जेटबाट बिग्रिएको इन्जिनका भग्नावशेषहरू आवासीय क्षेत्रमा खसेका छन्।उड्नेबित्तिकै उक्त विमानको एउटा इन्जिन बिग्रिएको थियो।

३ बर्ष अगाडी

विष्फोटमा परी चार बालबालिकाको मृत्यु

news

६ फागुन (रासस/सिन्ह्वा) : युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्र्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

३ बर्ष अगाडी

भारतको मध्य प्रदेशमा बस दुर्घटनाबाट कम्तीमा ३७ व्यक्तिको निधन

news

भारतको मध्य प्रदेशमा मंगलबार एउटा बस नहरमा खस्दा कम्तिमा ३७ यात्रुको मृत्यु भश्रएको भारतीय अधिकारीहरूले बताएका छन् । प्रहरीले स्थानीयको सहयोगमा घटनास्थलमा अन्य घाइतेहरूलाई उद्धार गरेको छ एक अधिकारीले एएफपीलाई बताए ।

३ बर्ष अगाडी

म्यान्मार कू: सेना सडकमा, इन्टरनेट सेवा अवरुद्ध

news

म्यान्मारमा फेब्रुअरी १ तारिखमा सेनाले गरेको कू को विरोध गरिरहेकाहरू लक्षित कारबाही सुरु गरिन सक्ने सङ्केतहरू देखा परेका बेला उत्तरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा स्वचालित हतियारबाट गोली चलेको सुनिएको छ।

३ बर्ष अगाडी

म्यान्मार कू: लगातार दोस्रो दिन हजारौँ मानिस सडक प्रदर्शनमा

news

गत सोमवार म्यान्मारमा भएको सैन्य कूपश्चात् लगातार दोस्रो दिन हजारौँ मानिसहरू विरोध प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन्।मुख्य शहर याङ्गोनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोधमा अनि प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन्।

३ बर्ष अगाडी

इन्डोनेशियाको गाउँमा आएको बाढीमा रगत जस्तो रातो पानी

news

कपडामा रङ्ग लगाउने कारखानामा बाढी पसेपछि इन्डोनेशियाको एउटा गाउँ नै रातो पानीमा डुबेको छ।शनिवार जाभामा रहेको जेन्ग्गट गाउँमा बाढी पस्दा सबै पानी नै रगत जस्तो देखिएको हो।

३ बर्ष अगाडी

तीन देशका कुटनीतिज्ञलाई रूसले गर्‍यो देश निकाला

news

एजेन्सी- एलेक्सी नाभेल्नीको समर्थनमा निस्किएको जुलुसमा सहभागी भएको आरोपमा रूसले जर्मनी, स्वीडेन र पोल्याण्डका तीन कुटनीतिकलाई देश निकाला गरेको छ ।

३ बर्ष अगाडी

उत्तरी अफगानिस्तानमा भएको झडपमा २६ जनाको मृत्यु

news

कुन्दुज, अफगानिस्तान। अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले बताउनु भएको छ ।

३ बर्ष अगाडी

हुथी विद्रोहीविरुद्धको कारबाहीमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडनको घोषणा

news

अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन्।छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको ठानिन्छ।

३ बर्ष अगाडी

म्यान्मार कू: सेनाद्वारा एक वर्षको लागि सङ्कटकाल घोषणा

news

म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ।नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो।नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर आएको छ।

३ बर्ष अगाडी

डब्लुएचओको अनुसन्धान टोली कोभिड–१९ फैलिएको वुहानको बजारमा

news

वुहान, चीन, माघ १८ गते। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको वुहान बजारको भ्रमण गरेको छ ।

३ बर्ष अगाडी

बिरालोमा पहिलोपटक कोराेना सङ्क्रमण पुष्टि

news

सउल । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेकोएक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको यो पहिलो घटना हो ।

३ बर्ष अगाडी

बाइडेनको कार्यभार सम्हालेकै तीन दिनभित्रै ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

news

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिए । निकै तनावपूर्ण राष्ट्रपतीय निर्वाचन पश्चात् अन्ततः राष्ट्रपतिमा विजयी भएका बाइडेनका अघिल्तिर धेरै चुनौती हुनु स्वाभाविकै हो । खासगरी कोरोनाभाइरसको महामारीबाट विश्वमै सर्वाधिक बढी असर परेको मुलुक अमेरिका नै भएकाले पनि यसको असर निकै बढी रहेको अनुमान गर्न सकिन्छ ।

३ बर्ष अगाडी

आज एनआरएनको विशेष महाधिवेशन , विधान संशोधन हुँदै

news

महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी हुने संघले जनाएको छ । विशेष केन्द्रीय महाधिवेशनमा नवौं महाधिवेशनबाट पारित हुन नसकेको आर्थिक प्रतिवेदन र सहमतिका आधारमा तयार गरिएको विधान संशोधन प्रस्तावमाथि पनि छलफल हुने छ।

३ बर्ष अगाडी

बाइडेनको मन्त्रिपरिषद् : २६ मन्त्रीमध्ये १२ महिला

news

अमेरिकी राष्ट्रपति जो बाइडेनले मन्त्रिपरिषद् गठन गरेका छन् । उनको मन्त्रिमण्डलमा उपराष्ट्रपति कमलादेवी ह्यारिससहित १५ वटा कार्यकारी विभाग प्रमुख छन् ।

३ बर्ष अगाडी

कोरोनाले थप विपत्ति निम्त्याउँने डब्ल्युएचओको चेतावनी

news

काठमाडौँ- विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले कोरोनाविरुद्धको खोप असमान तवरले वितरण भइरहे थप विपत्ति निम्तिने चेतावनी दिएको छ । डब्ल्युएचओका प्रमुख, डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने निश्चित रहेको चेतावनी दिएका हुन् ।

३ बर्ष अगाडी

दुई महिला न्यायाधीशको गोली हानी हत्या

news

बिहानको समयमा गरिएको गोली प्रहारमा दुई न्यायाधीशको हत्या भएको हो जसमा उनीहरूका सवारीचालक घाइते भएका छन्।राजधानी काबुलमा भएको घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन।

३ बर्ष अगाडी

अमेरिकी राष्ट्रपतिको मन्त्रीमण्डल यस्तो हुनेछ

news

बाइडेनले छानेका मन्त्रीको अनुहारमा अधिकांश ओबामा प्रशासनकै अनुहार छन् । प्रक्षेपित ती अनुहार मन्त्रीमण्डलमा अटाए भने यसले अमेरिकी प्रशासनमा समावेशिताको कीर्तिमान त बनाउने छ नै, साथै यसले अमेरिकी लोकतन्त्रमा विविधता थप्ने अनुमान गरिएको छ ।

३ बर्ष अगाडी

बस र ट्रक आपस ठोक्किदा एघारको मृत्यु

news

२ माघ / भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ ।

३ बर्ष अगाडी