अन्तर्राष्ट्रिय

भारतमा संघीय संसदको लागि आज मतदान, निर्वाचन सात चरणमा हुँदै

news

भद्रपुर- छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन हुँदैछ ।

१२ दिन अगाडी

खाडी मुलुकहरु भारी वर्षा र बाढीको चपेटामा, दुबई र ओमनमा २० जनाको मृत्यु

news

भद्रपुर,६ बैशाख । खाडी मुलुकहरु भारी वर्षा र बाढीको चपेटामा परेका छन् । अचानक आएको घातक बाढीले विश्वको दोस्रो व्यस्त विमानस्थल दुबई विमानस्थल अस्तव्यस्त भएको छ ।

१३ दिन अगाडी

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

news

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

१३ दिन अगाडी

इरानले गर्‍यो इजरायलमा आक्रमण, अमेरिकाले खसाल्यो ड्रोन

news

भद्रपुर,२ वैशाख । इरानले इजरायललाई लक्षित दर्जनौँ ड्रोन र मिसाइल आक्रमण गरेको छ । इजरायलको रक्षा प्रणालीले आकाशमै केही मिसाइललाई रोकेको छ ।

१७ दिन अगाडी

अष्ट्रेलियाको सिड्नीमा एक व्यक्तिले छुरा प्रहार गर्दा पाँचजनाको ज्यान गयो

news

अष्ट्रेलियको सिड्नीको एक व्यापारिक मलमा एकजना व्यक्तिले छुरा प्रहार गर्दा पाँचजनाको ज्यान गएको छ । धेरै व्यक्ति घाइते भएका छन् ।

१८ दिन अगाडी

रमजानको समयमा लुटपाट हुँदा पाकिस्तानमा १९ को मृत्यु, ५५ घाइते

news

कराँची (पाकिस्तान), चैत ३० गते । रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको छ।

१९ दिन अगाडी

भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

news

भद्रपुर । भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । छत्तीसगढको दुर्ग जिल्लामा मजदुरले भरिएको बस खानीमा खस्दा १४ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

२१ दिन अगाडी

मोजाम्बिकको उत्तरी तटमा डुंगा दुर्घटना, ९० जनाको मृत्यु

news

मोजाम्बिकको उत्तरी तटमा एउटा डुंगा डुब्दा ९० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

२३ दिन अगाडी

टर्कीको स्तानबुलस्थित नाइटक्लबमा आगलागीः २९ जनाको मृत्यु

news

काठमाडौं- टर्कीको स्तानबुल शहरमा रहेको एउटा नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

२८ दिन अगाडी

इजरायली हमलामा इरानी रिभोलुसनरी गार्डका उच्च कमाण्डरसहित सात जनाको मृत्यु

news

झापा- इजरायलले गरेको हवाइ हमलाबाट इरानी रिभोलुसनरी गार्डका दुई उच्च कमाण्डरसहित ७ जनाको मृत्यु भएको छ ।

२९ दिन अगाडी

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु, आठ बर्षीया बालिकाको जिवितै उद्धार

news

काठमाडौं- दक्षिण अफ्रिकामा एउटा बस पुलबाट झण्डै ५० मिटर तल खाल्डोमा खस्दा ४५ जनाको मृत्यु भएको छ ।

१ महिना अगाडी

बाल्टिमोटरस्थित एक पुलमा पानीजहाज ठोक्किएर पुल भत्किंदा २० जना नदीमा फसेको आशङ्का

news

काठमाडौं- अमेरिकी सहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल) मा जहाज ठोक्किएपछि पुल भत्किएको र उक्त दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले जनाएको छ ।

१ महिना अगाडी

मस्कोस्थित एक कन्सर्ट स्थलमा आक्रमणः ४० जनाको मृत्यु, सय बढी घाइते

news

काठमाडौं- मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट स्थलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ४० जनाको मृत्यु भएको रुसी गुप्तचर निकायले जनाएको छ ।

१ महिना अगाडी

भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

news

भद्रपुर,९ चैत्र । भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले केजरीवाललाई पक्राउ गरेको हो। 

१ महिना अगाडी

बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु

news

भद्रपुर - बंगलादेशको ढाकास्थित एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

२ महिना अगाडी

सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायली बम आक्रमणः सय बढीको मृत्यु

news

काठमाडौं- गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा सय भन्दा बढीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

२ महिना अगाडी

दुई समूहबीच भएको गोली हानाहानमा ५५ जनाको मृत्यु

news

पपुवा न्यूगिनीको दुर्गम हाइल्यान्ड क्षेत्रमा भएको गोली हानाहानमा ५५ जनाको मृत्यु भएको छ ।

२ महिना अगाडी

दिल्लीको गोदाममा आगलागी, सात जनाको मृत्यु

news

नयाँ दिल्ली । बिहीबार भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

२ महिना अगाडी

पाकिस्तान निर्वाचनः इमरान खान समर्थित उम्मेद्वार सबैभन्दा धेरै स्थानमा विजयी

news

भद्रपुर,२७ माघ । जेलमा रहनुभएका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले बिहीबार भएको आमनिर्वाचनमा विजयी भएको दाबी गर्दै आफ्ना समर्थकहरूलाई उत्सव मनाउन आह्वान गर्नु भएको छ ।

२ महिना अगाडी

पाकिस्तान निर्वाचन : खान निकट स्वतन्त्र उम्मेदवारको समूहलाई अग्रता

news

पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले प्रारम्भिक मतगणनाका क्रममा १५० सिटमा अग्रता लिएको दाबी गरेको छ ।

२ महिना अगाडी