अन्तर्राष्ट्रिय

बिश्वका चर्चित लगानीकर्ताले कस्ता नियम अपनाउछन ? हामीले के सिक्ने ?

news

लगानीकर्ताहरु प्राय कुराहरुमा सहमत हुँदैनन् तर, उनीहरु बजारमा पैसा कमाउन केही नियम वरिपरि दृढ रणनीति बनाउनु पर्छ भन्ने कुरामा सहमत हुन्छन्।

५ महिना अगाडी

भारतको उत्तरप्रदेशमा बस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु

news

भारतीय सञ्चारमाध्यमका अनुसार लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर जुधेका हुन् । मृत्यु हुनेहरु धेरैजसो लोडरमा सवार मजदुर छन् । घाइतेको कानपुर र इलाहाबादका अस्पतालमा उपचार भइरहेको छ ।

५ महिना अगाडी

सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत रहने विश्व बैंकको अनुमान

news

कोभिड–१९ विरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तीव्र आर्थिक विकास हुने बैंकले प्रक्षेपण गरेको छ । बैंकका अनुसार यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हुनेछ ।

५ महिना अगाडी

फ्रान्सेली राष्ट्रपति म्याँक्रोमाथि हातपात

news

फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको जनाउँदै राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताएको छ ।

५ महिना अगाडी

विदेशी फिल्म हेर्ने र विदेशी पहिरन लगाउनेलाई मृत्युदण्डसम्मको सजाय

news

नयाँ कानुनमा विदेशी फिल्म हेर्नेदेखि, विदेशी पहिरन लगाउने र फरक तरिकाले बोल्ने या ‘स्ल्याङ’ भाषाको प्रयोग गर्नेलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने व्यवस्था गरिएको बताइएको छ ।

५ महिना अगाडी

श्रीलंकामा भारी वर्षा चारको मृत्यु, सात जना हराए, सुरक्षित रहन सूचना

news

श्रीलंकामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र हावाहुरीका कारण शनिबार बिहान सम्ममा कम्तीमा पनि चार जनाको ज्यान गएको छ । साथै सो हुरीमा परी सात जना नागरिक हराइरहेका छन् । अहिले पनि वर्षा जारी छ भने हावाहुरी पनि चलिरहेको छ ।

५ महिना अगाडी

दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

news

दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।

५ महिना अगाडी

सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित

news

सोमालियामा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ ।

५ महिना अगाडी

अफगानिस्तानमा बम विष्फोट, ४ सर्वसाधारणको मृत्यु

news

विवरण अनुसार, केही सातादेखि बाघलान, हेल्मन्ड, कुन्दुज, कान्दाहार र लाघमान प्रान्तमा सरकारी फौज र तालिबान समेतका विद्रोहीहरुबीच भिडन्तहरु जारी छन् ।

५ महिना अगाडी

दिल्लीमा २४ घण्टाभित्र कोभिड–१९ सङ्क्रमितको मृत्यु सङ्ख्या १०० भन्दा कम

news

नयाँ दिल्ली, १६ जेठ (रासस/एएनआई) / भारतको राजधानीसमेत रहेको दिल्ली राज्यमा एक दिनमा मृत्यु हुनेको सङ्ख्या अप्रिल १३ पछि पहिलो पटक १०० भन्दा कम रेकर्ड भएको राज्य सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा बताइएको छ ।

५ महिना अगाडी

बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत, सामाजिक खर्च र व्यवसायमा उच्च कर वृद्धि

news

बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिनुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ ।

५ महिना अगाडी

अपोलो अस्पतालले रूसी खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराउने

news

‘हामी खोपका लागि ९९५ भारतीय रुपैयाँ लिनेछौं साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क लाग्ने छ,’ अपोलो समूहका एक अधिकारीले बताए ।

५ महिना अगाडी

जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो

news

एसिया–प्रशान्त क्षेत्रमा कोभिड–१९ सङ्क्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि उक्त क्षेत्रका अधिकांश मुलुकहरूले उच्च सतर्कता अपनाएका छन् । यद्यपि केही देशहरूले यसको रोकथाम गर्न प्रतिबन्धहरूलाई बिस्तार गरेका छन् ।

५ महिना अगाडी

अफवाह फैलाएको भन्दै भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा

news

एलोपेथीको बारेमा अफवाह फैलाएको आरोपमा आईएमएले बिहीबार उनी विरुद्ध उजुरी दिएको हो । योग गुरु रामदेवले जानाजान गलत, निराधार र द्वेषयुक्त अफवाह फैलाएकोले उजुरीमार्फत् उनीविरुद्ध कारवाहीको माग गरिएको छ ।

५ महिना अगाडी

कोभिड महामारीः भाइरसको उत्पत्तिबारे पारदर्शी छानबिन गर्न डब्ल्यूएचओलाई अमेरिकाको आह्वान

news

विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ।

६ महिना अगाडी

राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

news

सरकार पुनर्गठन हुँदा सेनाका दुई उच्च अधिकारीहरूको पद फेरिएको केही घन्टामै सेनाले उनीहरूलाई नियन्त्रण लिएको हो। उनीहरूलाई राजधानी बामाकोबाट लगेर काटीस्थित सेनाको गणमा राखिएको छ।

६ महिना अगाडी

भारतमा कोभिड–१९ का दैनिक संक्रमितको संख्या घट्दै

news

गएको २४ घन्टा यता मंगलबार बिहान प्राप्त भएको समाचारमा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार जना मात्र पाइएको बताइएको छ। यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।

६ महिना अगाडी

जापानको होक्काइडोमा भूकम्प

news

भूकम्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको विभागले जनाएको छ

६ महिना अगाडी

नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको स्वास्थ्य सामग्री जुटाउने प्रयासमा लाग्न निर्देशन

news

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको अप्रत्यक्ष बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री अन्तरराष्टिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिएको परराष्ट मन्त्रालयले जनाएको छ ।

६ महिना अगाडी

इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कँदै जाँदा नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह

news

इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कँदै जाँदा त्यहाँ रहेका नेपालीको सुरक्षामा चासो व्यक्त भएको छ । इजरायलमा रहेका नेपालीहरुलाई समस्या परे दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । तेलअभिभ नियोगले बुधबार सूचना जारी गर्दै इजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै गएकाले सुरक्षित रहन अपिल गरेको हो ।

६ महिना अगाडी