ताजा समाचार

झापाबाट दुई फरार प्रतिवादी पक्राउ

news

झापा, माघ २ ।जिल्ला प्रहरी कार्यालय झापाले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

३ महिना अगाडी

खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

news

चितवन- पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एक जनाको मृत्यु भएको छ।

३ महिना अगाडी

लागूऔषधसहित शिवसताक्षी र भद्रपुरका दुई युवा पक्राउ

news

झापा , माघ २ । प्रतिबन्धित लागूऔषधसहित झापामा दुईजना पक्राउ परेका छन्

३ महिना अगाडी

बेल्स स्कुलमा ग्यास सिलिन्डर विष्फोट हुँदा एकजना गंभीर घाइते

news

बिर्तामोड, माघ २ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ गरामनीस्थित बेल्स मोडल स्कुलमा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

३ महिना अगाडी

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

news

झापा । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मंगलबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।

३ महिना अगाडी

त्रिशूलीमा खसेको गाडी भेटियो, मानिस भेटिएनन्

news

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुल नजिकै त्रिशुली नदीमा खसेको गाडी सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको छ।

३ महिना अगाडी

पेट्रोल र डिजेलको मूल्य एक रुपैयाँले घट्यो

news

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

३ महिना अगाडी

कन्काई माई मेलामा ठगी धन्दा

news

झापा, माघ १ । झापाको कन्काई मेलामा मेला ठेक्का लिनेहरुले पार्किङ र भिटौरी करको नाममा ठगी गरेका छन् ।

३ महिना अगाडी

गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु

news

गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु

३ महिना अगाडी

ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु

news

ब्राजिलको दक्षिणपूर्वी शहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

३ महिना अगाडी

लिम्बू समुदायले मनाउँदै कक्फेक्वा तङनाम

news

फुङलिङ (ताप्लेजुङ), १ माघ : लिम्बू समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन् ।

३ महिना अगाडी

मधेसमा तिलासक्रायतको उल्लास

news

महोत्तरी, १ माघ : मधेस प्रदेशमा आज तिलासक्रायत पर्वको उमङ्ग छ ।

३ महिना अगाडी

वर्षा र हिमपातको सम्भावना

news

काठमाडौँ, १ माघ : नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

३ महिना अगाडी

आज माघे सङ्क्रान्ति,देशभर सार्वजनिक बिदा

news

भद्रपुर, १ माघ। प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।  

३ महिना अगाडी

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालको अवकाश

news

झापा, माघ १ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले आजदेखि अनिवार्य अवकाश पाएका छन् ।

३ महिना अगाडी

विद्यालय हाताबाट शैक्षिक सामग्रीको अवैध बिक्री रोक्न माग

news

बिर्तामोड, पुष २९ । विद्यालय हाताबाट शैक्षिक सामग्रीको अवैध बिक्री वितरणलाई नियमन गर्न झापाका व्यवसायीले आवाज उठाउन थालेका छन् ।

३ महिना अगाडी

झापा प्रहरीद्वारा २६ जना फरार प्रतिवादी पक्राउ

news

झापा, पुष २९ । झापा प्रहरीले एक महिनामा २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।पुष महिनामा त्यति फरार प्रतिवादी पक्राउ परेका हुन् ।

३ महिना अगाडी

गौरादहमा परालको कुन्यूबाट लडेर एकजनाको मृत्यु

news

झापा, पुष २९ । झापाको गौरादहमा परालको कुन्यू लगाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

३ महिना अगाडी

भद्रपुर जुनियर जेसिजद्धारा कपडा वितरण

news

भद्रपुर ,२९ पौष । भद्रपुर जुनियर जेसिजले कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

३ महिना अगाडी

कैदीहरुको पठन संस्कृतिको विकासका लागि पुस्तक हस्तान्तरण

news

भद्रपुर, पुस २९ । जिल्ला कारागार झापामा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । 

३ महिना अगाडी