ताजा समाचार

आज आदिवासी सन्थाल जाति 'सोहराय' पर्व मनाउँदै,भद्रपुरमा सार्वजनिक विदा

news

भद्रपुर ,१५ माघ । आज आदिवासि सन्थालहरूको सबैभन्दा ठूलो पर्व सोहराय   । झापा तथा मोरङमा वसोवास गर्ने  सन्थाल जातिको सबैभन्दा सवैभन्दा ठूलो पर्व ।

३ महिना अगाडी

भद्रपुर नगरस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

news

भद्रपुर । भद्रपुर नगर क्षेत्रका विद्यार्थीहरूका लागि खेलकुदको महाकुम्भ आइतवारदेखि मेची रंगशालामा सुरु भएको छ ।

३ महिना अगाडी

झापामा सुन लुटपाटको घटना बढ्यो

news

झापा, माघ १४। झापामा सुन लुटपाटको घटना बढेको छ । दमकमा एकजना बृद्धाको सुन लुटेको चार दिनपछि बिर्तामोडमा पनि त्यसरी नै सुन लुटिएको छ ।

३ महिना अगाडी

झापामा आगलागीबाट बाख्रा र कुखुरा मरे

news

झापा, माघ १४। झापाको दुई ठाउँमा आइतवार साँझ आगलागी भएको छ । आगलागीबाट बाख्रा र कुखुरासहित लाखौंको क्षति भएको छ ।

३ महिना अगाडी

शारीरिक सम्पर्क गरेर बिहे गर्न नमान्दा मायाको हत्या , प्रसाई पक्राउ

news

झापा, माघ १४। शारीरिक सम्पर्क गरेर बिहे प्रस्ताव अस्वीकार गर्दा झापाको अर्जुनधारा ६ मा ५० वर्षीया माया पुलामी मगरको हत्या भएको खुलेको छ ।

३ महिना अगाडी

नगरपालिकाको कोषबाट तलब,भत्ता खानेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

news

नवलपरासी -पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ ।

३ महिना अगाडी

जाडो अझैं केही दिन लम्बिने

news

काठमाडौँ- हिउँदको मध्य भएकाले यो वर्षको जाडो अझैं केही दिन लम्बिने भएको छ ।

३ महिना अगाडी

चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका

news

इलाम, माघ १४ / गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ रूपैयाँ मात्र पाए।

३ महिना अगाडी

झापामा कटन क्यान्डीको बिक्री वितरण गर्न प्रतिवन्ध

news

झापा, माघ १३ । झापामा कटन क्यान्डीको बिक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ ।

३ महिना अगाडी

भद्रपुरमा साहित्यकार सत्यनारायण तायलको एकल कविता वाचन

news

भद्रपुर । मारवाडी भाषाका साहित्यकार तथा गीतकार सत्यनारायण तायलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

३ महिना अगाडी

सन्थालको सोहराय पर्वका लागि हल्दिवारीमा माघ १५ गते स्थानीय विदा

news

हल्दिवारी , माघ १३ । आदिवासी सन्थाल समुदायको सोहराय पर्वको अवसरमा हल्दिवारी गाउँपालिकाले माघ १५ गते स्थानीय विदा दिएको छ ।

३ महिना अगाडी

विद्यालय हातामा पाठ्यपुस्तक बिक्री नगर्न परिपत्र

news

दमक । विद्यालय हातामा पाठ्यपुस्तक लगायत शैक्षिक सामग्रीको बिक्री वितरण भए झापाका पालिकाहरूले नियमन गर्ने बताएका छन्।

३ महिना अगाडी

मुगुमा भाइरल ज्वरोः तीन जनाको मृत्यु

news

मुगु- जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ ।

३ महिना अगाडी

एमाले भद्रपुर नगर कमिटीद्वारा तीन सदस्यको सदस्यता खारेज 

news

भद्रपुर,११ माघ । तल्लो कमिटीको आवाज माथिल्लो कमिटीले नसुने पछि नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर कमिटीले गत संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित कार्य गर्ने तीन जनाको पार्टी सदस्यता खारेज गरेको छ । 

३ महिना अगाडी

रुसी सैन्य विमान दुर्घटना हुँदा ६५ युक्रेनी युद्धबन्दी सैनिकसहित ७४ जनाको मृत्यु

news

भद्रपुर । रुसले युक्रेनमाथि दर्जनौँ युक्रेनी बन्दी बोकेको एक सैन्य विमान खसालेको आरोप लगाएको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ ।

३ महिना अगाडी

स्वस्थानी व्रतकथा आजदेखि

news

भद्रपुर,११ माघ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।

३ महिना अगाडी

थपिएको म्यादभित्र समेत बिर्तामोड– भद्रपुर सडक पूरा नहुने

news

झापा,माघ १० । थपिएको म्यादभित्र समेत ठेकेदारले बिर्तामोड– भद्रपुर सडकको निर्माण कार्य सम्पन्न गर्न नसक्ने देखिएको छ ।

३ महिना अगाडी

गोदाममा आगो लाग्दा ३९ जनाको मृत्यु

news

चीनको जियांगशी प्रान्तस्थित एक गोदाममा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बुधबार अपराह्न शिन्यू सहरको एक भवनमा आगलागी भएको हो।

३ महिना अगाडी

कलेजोको टुक्रा दिएर आमाले बचाइन तीन वर्षीय छोरा

news

भक्तपुर, १० माघ : आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन भन्ने पुस्ताैँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गर्नुभएको छ ।

३ महिना अगाडी

‘झापा विद्रोह’को स्मरणमा आधारित पुस्तक ‘२८ साल’ विमोचन

news

भद्रपुर,१० माघ । तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित लेखक कुमार भट्टराईकृत ‘२८ साल’ सार्वजनिक भएको छ ।

३ महिना अगाडी