ताजा समाचार

श्रीमतीको हत्या गरी फरार रहेका कुरुम्वाङ पक्राउ

news

पाँचथर — श्रीमतीको हत्यासँगै २ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका तुम्वेवा गाउँपालिका-४ निवासी असफल कुरुम्वाङलाई प्रहरीले पक्राउ गरेको छ ।

३ महिना अगाडी

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

news

झापा, पुष २७ । झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

३ महिना अगाडी

राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु

news

काठमाडौं- नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ।

३ महिना अगाडी

ओडारमा भेटिएका बेवारिसे शिशुको टुंगो नलाग्दै अभिभावकत्व लिनेको भीड

news

इलाम,पुष २७ । हिजो साँझ इलामको ओडारमा बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुको टुंगो नलाग्दै अभिभावकत्व लिन चाहनेहरुको भीड लागेको छ ।

३ महिना अगाडी

पाँचथरमा श्रीमानले गरे श्रीमतीको हत्या

news

झापा , पुष २७ । गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

३ महिना अगाडी

हात्तीको आक्रमणबाट सुनसरीमा एक वृद्धको मृत्यु

news

सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ।

३ महिना अगाडी

कविशिरोमणि पौडेलको जन्म जयन्तीका अवसरमा भद्रपुरमा स्रष्टा सम्मान तथा पुरस्कार वितरण

news

भद्रपुर २६,पुस / कविशिरोमणि लेखनाथ पौडेलको १४० औ जन्म जयन्तीका अवसरमा भद्रपुरमा आज स्रष्टा सम्मान तथा पुरस्कार वितरण गरिएको छ।

३ महिना अगाडी

भद्रपुरमा रहेको सिद्धान्तको १३औं साधारण सभा सम्पन्न

news

भद्रपुर २६,पुस / सामाजिक उत्तरदायित्व अन्तर्गत चार जनालाई सम्मान गर्दै भद्रपुरमा रहेको सिद्धान्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं साधारण सभा सम्पन्न भएको छ।

३ महिना अगाडी

स्नातकोत्तर अध्ययनका लागि मेची क्याम्पस र जापानको केसीजिआई कलेजबीच सम्झौता

news

भद्रपुर, पौष २६ गते  । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस र जापानको क्योटो कलेज अफ ग्रेजुएट स्टडीज फर इन्फर्मेटिक्स (केसीजिआई) बीच स्नातकोत्तर अध्ययनका लागि सम्झौता भएको छ ।

३ महिना अगाडी

माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको व्यवस्था  लागू

news

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ ।

३ महिना अगाडी

शेख हसिना नयाँ प्रधानमन्त्री नियुक्त

news

बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।

३ महिना अगाडी

इजरायलको गाजा कब्जा गर्ने लक्ष्य छैन : प्रधानमन्त्री नेतन्याहू

news

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताउनुभएको छ ।

३ महिना अगाडी

सुन्तलाबाट खोटाङमा भित्रियो ३६ करोड ३५ लाख

news

खोटाङ- दस स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाख रुपैयाँ भन्दा बढीको सुन्तला निर्यात भएको छ।

३ महिना अगाडी

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

news

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।

३ महिना अगाडी

विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक

news

ताप्लेजुङ- ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ।

३ महिना अगाडी

पुस्तक तथा स्टेसनरी व्यवसायीको इकाई समिति गठन

news

भद्रपुर,२५ पौष । झापामा पुस्तक तथा स्टेसनरी व्यवसायीको इकाई समिति गठनले तीव्रता पाएको छ। नयाँ समिति चयन भएको एक महिना नबित्दै क्षेत्र नम्बर ३,४ र५ मा इकाई समिति गठन भएका छन्।

३ महिना अगाडी

एसईईमा पास हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनैपर्ने

news

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पास हुन यस वर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनैपर्ने प्रावधान राखिएको छ।

३ महिना अगाडी

सन्थाल समुदायको प्रमुख चाड सोहराय सुरु

news

झापा,पुष २५ । झापासहित पूर्वी नेपालमा मुख्य बसोबास रहेको आदिवासी सन्थाल समुदायले मनाउने प्रमुख चाड सोहराय सुरु भएको छ।

३ महिना अगाडी

भाक्का दिवसका दिन कचनकवलमा बिदा

news

कचनकवल, पुष २५ । कचनकवल गाउँपालिकाले भाक्का दिवसका दिन पुष २९ गते स्थानीय बिदा दिने निर्णय गरेको छ ।

३ महिना अगाडी

कचनकवलमा अपांगता भएका एक व्यक्तिले झुन्डिएर गरे आत्महत्या

news

झापा,पुष २५ । झापाको कचनकवलमा अपांगता भएका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् ।

३ महिना अगाडी