शिक्षा

सरकारी क्याम्पस नै सरकारको नीति विपरित जाँदा ४० बढी पीडित

news

झापा, ३२ जेठ । सरकारी स्वामित्वमा रहेको भद्रपुर स्थित मेची बहुमुखी क्याम्पसले सरकारको नीति विपरित निर्णय लिँदा ४० जना शिक्षक कर्मचारी पूर्ण बेरोजगारको अवस्थामा पुगेका छन् ।

३ बर्ष अगाडी

दुई हजार बढी विद्यालयमा क्वारेन्टाइन

news

काठमाडौँ, जेठ ३१ गते । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ ।

३ बर्ष अगाडी

आन्तरिक मुल्याङ्कनका आधारमा कक्षा १० को ग्रेडीङ गर्ने निर्णयः शिक्षकहरुद्वारा स्वागत

news

काठमाडौं, जेठ ३०ः आन्तरिक मुल्याङ्कनका आधारमा कक्षा १० को ग्रेडीङ गर्ने सरकारको निर्णयलाई शिक्षकहरुले स्वागत गरेपनि आन्तरिक मुल्याङ्कनमा फेरबदल गर्न सकिने सम्भावना रहेको आशंका गर्नुभएको छ ।

३ बर्ष अगाडी

एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै

news

काठमाडौँ, जेठ ३० गते । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ ।

३ बर्ष अगाडी

सरकार निजी विद्यालयका शिक्षक कर्मचारीको विपक्षमा संस्थापक नीति र सिद्धान्त कुल्चन व्यस्त हुँदा समस्या

news

भद्रपुर, २६ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) प्रदेश १ को बृहद अन्र्तक्रियात्मक भेलामा सहभागी अधिकाम्सले सरकार निजी विदालयका शिक्षक कर्मचारीको पक्षमा नरहेको तथा नीति र सिद्धान्तको पालना नभएकै कारण निजी विद्यालयमा समस्या उत्पन्न भएको धारणा राखेका छन् ।

३ बर्ष अगाडी

एसइईबारे एकसाताभित्र निर्णय : शिक्षामन्त्री

news

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ ।

३ बर्ष अगाडी

जेठ २१ देखि निजी विद्यालयले भर्ना शुरु गर्ने

news

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् ।

३ बर्ष अगाडी

संस्थागत विद्यालय शिक्षक युनियनको माग:  विद्यालय नखुलुञ्जेल राहत, पेस्की वा तलब

news

भद्रपुर, १५ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को प्रदेश १ को बृहद अन्र्तक्रियात्मक भेलाले ६ बुँदे घोषणा पत्र जारी गर्दै वर्तमान शैक्षिक अन्यौल अन्त्यका लागि मार्गदर्शन जारी गरेको छ ।

३ बर्ष अगाडी

तलव भुक्तानी गर्ने सहमती

news

भद्रपुर, ६ जेठ । भद्रपुर नगरपालिकाको संयोजनमा संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समिति र प्याब्सन भद्रपुर बीच भएको दुई पक्षीय छलफल तथा सम्वादबाट जेठ १५ गते भित्र शिक्षक कर्मचारीको तलव भुक्तानी गर्ने सहमती भएको छ ।

३ बर्ष अगाडी

सिडिसीका महानिर्देशक नियुक्ति नहुँदा कक्षा १ का विद्यार्थीले पढ्न पाएनन्

news

विनोद सापकोटा झापा, विश्वसँगै नेपाल पनि कोरोना भाइरस महामारीको असरबाट नराम्रोसँग प्रभावित बनेको छ । सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ भने दुई महिनाभन्दा लामो समयसम्म कोरोना भाइरसबाट कसैकोपनि मृत्यु नभएकोमा अचानक दुई दिनमा दुईजनाले ज्यान गुमाएका छन् । महामारीले भयावह रुप लिनसक्ने आँकलन धेरैतिरबाट भइरहेको छ ।

३ बर्ष अगाडी

सस्थागत बिध्यालय का शिक्षक कर्मचारीको पारिश्रमिक दिन इस्टुको माग

news

झापा , जेष्ठ ३ सस्थागत बिध्यालय शिक्षक युनियन इस्टु प्रदेस १ समितिले सस्थागत बिध्यालयका शिक्षक , कर्मचारीलाई शैक्षिक सत्र २०७६ को चैत्रको पारिश्रमिक दिन माग गरेको छ ।

३ बर्ष अगाडी

भद्रपुर नगर प्रशासनलाई ज्ञापनपत्र

news

भद्रपुर, १ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले शैक्षिक वर्ष २०७६ को पारिश्रमिक भुक्तानी नपाएको भन्दै भद्रपुर नगर प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ ।

३ बर्ष अगाडी

नेपाल एयरलाइन्सका पाइलटको आरडीटी नेगेटिभ

news

३१ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षण गरिएको छ । क्याप्टेन विजय लामाका अनुसार मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको छ ।

३ बर्ष अगाडी

साउदी अरेबियामा ६७४ नेपाली कामदारलाई कोरोना, एक जनाको मृत्यु

news

त्यहााको पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान लगायतमा) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएका छन् । कुल संक्रमितमा ११ जना नेपाली महिला छन् ।

३ बर्ष अगाडी

कालापानी विवाद : त्रिदेशीय साझेदारी र राष्ट्रवादको डम्फु

news

तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले आफ्नो संसदमा बोल्दै नेपाल र भुटानमाथि हुने कुनै पनि वैदेशिक आक्रमणलाई भारतले आफूमाथि भएको आक्रमण ठान्छ भनी नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्न दुस्प्रयास गरेका थिए ।

३ बर्ष अगाडी

नेपालीलाई काठमाडौं ल्याइदिन यूएईले माग्यो अनुमति

news

२९ वैशाख, काठमाडौं । नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन् ।

३ बर्ष अगाडी