शिक्षा

संक्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन

news

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ ।

२ बर्ष अगाडी

भद्रपुर मा.वि को भवनको मर्मत पूर्व विध्यार्थीहरुले गरीदिने 

news

भद्रपुर, १६ जेठ ।  झापा जिल्लाको  पुरानो  हाइस्कुल मध्ये एक भद्रपुर माध्यमिक विध्यालयको मर्मत संभार गरिने भएको छ ।

२ बर्ष अगाडी

स्नातक तह प्रथम बर्षका विधार्थीहरुले अनलाइबाट त्रि.वि.को परिक्षा फारम भर्ने तरिका

news

त्रिभुवन बिश्वविधालयले स्नातक तहको परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरेको छ । स्नातक तह प्रथम बर्षका विधार्थीहरुले सम्बन्धित क्याम्पसबाट आवेदन फारम भर्न बाँकि बिधार्थीहरुको आवेदन फारम अनलाइन भर्न आह्वान गरेको छ। महामारी नियन्त्रण नआए त्रि.वि.ले अन्य परिक्षा फारम पनि अनलाइनबाटै भर्ने र परिक्षा पनि सोही अनुरूप परिक्षा गर्ने तयारी गरेको छ ।

२ बर्ष अगाडी

कक्षा १० (एसइई) सञ्चालनको विकल्पका बारेमा छलफल भइरहेको छ : शिक्षा मन्त्री

news

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालनको विकल्पका बारेमा छलफल भइरहेको बताउनुभएको छ ।

२ बर्ष अगाडी

त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र

news

लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी थालेको हो ।

२ बर्ष अगाडी

विद्यार्थीको पीडा : अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन !

news

विद्युत् नहुँदा भर्खरै किनेर ल्याएको मोबाइलसमेत चार्ज गर्न विद्यालयमा जानुपर्ने बाध्यता रहेको शाहीले बताउनुभयो । शहरबजारमा टिभी र अनलाइनमार्फत कक्षा सञ्चालन भए पनि गाउँमा त्यो शिक्षाको प्रभाव कुनै पनि नपरेको उहाँले जानकारी दिनुभयो ।

२ बर्ष अगाडी

नयाँ शैक्षिक सत्र फेरि सर्न सक्ने

news

विगतमा हरेक चैतमा वार्षिक परीक्षा समाप्त भई वैशाखमा नयाँ भर्ना हुँदै आएको थियो भने गत वर्ष सुरु भएको कोरोना महामारीका कारण अधिकांश महिना प्रत्यक्ष कक्षा बन्द भई वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतामार्फत पाठ्य वस्तु समायोजन गरेर पठनपाठन गराइएको थियो । बन्दाबन्दीका कारण गत वर्ष पनि भदौ महिनासम्म नयाँ भर्ना हुन सकेको थिएन ।

२ बर्ष अगाडी

एसईई र कक्षा १२ को परीक्षा स्थगित

news

काठमाडौँ — कोरोना संक्रमण बढेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।आज बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेदेखि सञ्चालनको तयारी भएको एसईई र जेठ २६ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

२ बर्ष अगाडी

एसईई र १२ कक्षाको परीक्षा जेठमै हुने

news

बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । संक्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई जारी राख्नुपर्ने जनाइएको छ ।

२ बर्ष अगाडी

१९८१ मा प्रधानमन्त्री चन्द्र शमशेरले स्थापना गरेको पाटन माविले पायो नयाँ भवन

news

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि प्राप्तिको राष्ट्रिय अभियान सफल पार्न सरकार हर क्षेत्रबाट लागि परेको बताएका छन् । देशको पुराना विद्यालयहरू मध्ये पर्ने ललितपुरको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन् ।

३ बर्ष अगाडी

झापाका तीनसहित ६ शहरमा विद्यालय बन्द

news

झापा, बैशाख ६ । कोभिडका कारण प्रदेश १ का ६ शहरका विद्यालयहरु बन्द हुने भएका छन् ।

३ बर्ष अगाडी

सरोकारवालालाई छलफलका लागि शिक्षा मन्त्रालयलको आह्वान

news

बालबालिकामा कोरोनाको नयाँ स्वरुप (युके भेरियन्ट)को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो ।

३ बर्ष अगाडी

क्रिन्जल फाउण्डेशन नेपालको छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

news

कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले यो छात्रवृत्ति प्राप्त गर्ने सबै विद्यार्थी क्रिन्जल पारिवार भित्र आवध्द भएको र ती विद्यार्थीको शैक्षिक पक्षका अलावा अन्य पक्षको विकासमा समेत क्रिन्जलको दायित्व रहेको बताउनु भयो।क्रिन्जलको यो छात्रवृत्ति पहिलो अभियानको रुपमा रहेको र आउँदा दिनहरुमा अरु थप क्षेत्रमा समेत आउँदा दिनमा विभिन्न कार्यक्रम मार्फत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

३ बर्ष अगाडी

राज्यको निर्णय नमान्ने विर्तामोडका विद्यालय सञ्चालक बिरूद्ध उजुरी

news

भद्रपुर, १८ चैत्र । राज्यको निर्णय नमान्ने तथा बाल बच्चाको स्वास्थ्यमाथि खेलवाड गर्ने विर्तामोडका विद्यालय सञ्चालक बिरूद्ध उजुरी परेको छ ।संघीय सरकारले वातावरण प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भन्दै चैत्र १७ गतेदेखि २० गतेसम्मका लागि गरिएको पठनपाठन बन्द अवज्ञा गर्ने विर्तामोडका विद्यालय सञ्चालक बिरूद्ध उजुरी परेको हो ।

३ बर्ष अगाडी

सरकारको निर्णयप्रति विरोध जनाउँदै झापाका अधिकांश विद्यालय संचालनमा

news

झापा,चैत १७ । देशभरका विद्यालय चार दिनका लागि बन्द गर्ने सरकारको निर्णयप्रति विरोध जनाउँदै झापाका अधिकांश विद्यालय संचालन भएका छन् ।

३ बर्ष अगाडी

शुक्रबारसम्म शिक्षण संस्था बन्द हुने

news

काठमाडौँ, १६ चैत (रासस) / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ ।

३ बर्ष अगाडी

चीनमा  MBBS  अध्ययनरत अन्तिम बर्षका नेपाली बिद्यार्थीको भविष्य अन्योलमा

news

काठमाण्डौ, चैत्र १० / एक वर्षदेखि विश्व महामारी COVID- 19  ले गर्दा चीनमा  MBBS  अध्ययनरत अन्तिम बर्षका नेपाली बिद्यार्थीको भविष्य अन्योलमा परेको छ। 

३ बर्ष अगाडी

निजी विद्यालयको मनोभावना उच्च बनाउने प्याब्सनका केन्द्रिय अध्यक्ष टिकाराम पुरीको भनाइ

news

झिलझिले / कोभिड १९ ले थलिएका संस्थागत विद्यालयको पुर्न स्थापनाका लागि प्याब्सनले नीति तथा कार्यक्रम ल्याएर निजी विद्यालयको मनोभावना उच्च बनाउने प्याब्सनका केन्द्रिय अध्यक्ष टिकाराम पुरीले बताएका छन् ।

३ बर्ष अगाडी

एसइई परीक्षा जेठ १३ गतेदेखि सुरु हुने

news

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले जनाएको छ ।

३ बर्ष अगाडी

हल्दीवारी मा वि ले वितरण गर्यो विपन्न छात्रछात्रालाइ नगद

news

भद्रपुर १८, फाल्गुण /हल्दीवारी मा वि हल्दीवारीले मंगलवार सास्कृतिक कार्यक्रमका साथै छात्रबृति तथा कक्षा १२ का विध्यार्थीहरुलाइ विदाइ कार्यक्रम सम्पन्न गरेको छ  ।

३ बर्ष अगाडी