नेपाल एयरलाइन्सका पाइलटको आरडीटी नेगेटिभ

image NO One बुधबार, बैशाख ३१ २०७७
image

३१ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षण गरिएको छ । क्याप्टेन विजय लामाका अनुसार मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको छ ।

नेपाल एयरलाइन्सले पछिल्लो समय यात्रु तथा कार्गो उडानका दौरान चार्टर्ड उडानहरु गरिरहेको छ । वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षण गरिएको छ । क्याप्टेन विजय लामाका अनुसार मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको छ । नेपाल एयरलाइन्सले पछिल्लो समय यात्रु तथा कार्गो उडानका दौरान चार्टर्ड उडानहरु गरिरहेको छ ।

ad