खोज रिपोर्ट

अर्थतन्त्र सकारात्मक लयमा फर्किएको दाबी सत्यको कति नजिक ?

news

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ। यो सरकारले आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा मुलुकको आर्थिक अवस्था सही लयमा थिएन।

४ महिना अगाडी

विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

news

बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्‍याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।

९ महिना अगाडी

हिरासतमा शृंखलाबद्ध मृत्यु

news

प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि बढ्दो यातना नियन्त्रणका लागि अग्रसरता नलिंदा एकातर्फ मुलुकमा दण्डहीनता मौलाइरहेको छ भने अर्कातर्फ त्यस्तो यातनाले खासगरी मधेशी र दलित समुदायका युवाको ज्यान लिइरहेको छ।

१ बर्ष अगाडी

विमानस्थलका नाममा ‘लुटिएका’ जनता

news

धरानबासीलाई विमानस्थलको आशसँगै त्रासमा पारेर सस्तोमा सात बिघा फुत्काएको यती समूह विमानस्थल नबन्ने भएपछि कबोले अनुसार जग्गा फर्काउनु साटो बेच्ने तयारीमा छ।

१ बर्ष अगाडी

पेचिलो बन्दै मानव बेचबिखन, पीडितले पाउँदैनन् सूचनाको हक

news

पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेर गएको छ । मानव बेचबिखनको प्रवृत्ति (ट्रेन्ड) परिवर्तन हुँदा पीडित पक्षले झनै पीडा भोग्नुपर्ने समस्या गहिरिँदै गएको देखिएको छ । बेचबिखनमा देखिएका प्रवृत्तिगत भिन्नताका कारणले आन्तरिक तथा बाह्य श्रममा रहेका मजदूरका मानव अधिकार पनि उलङ्घन भएका छन् ।

१ बर्ष अगाडी

आलेख : चुरे विनासले बस्ती नै सखाप

news

वर्षामा आउने भेलले ढुङ्गा, माटो र बालुवा बोक्दै तल मधेसका खेतमा थुपार्ने क्रम बर्सेनि बढ्दै गएको छ । चुरेभन्दा माथिको महाभारत पर्वत शृङ्खलामा हुने गतिविधि पनि चुरे र तराई–मधेससँगै जोडिने विज्ञ सिंहको भनाइ छ । महाभारत शृङ्खलाका पहाड नै फोरिए पनि अन्तिममा तराई नै मरुभूमिकरण हुनेछ । “महाभारतका पहाड उत्खनन गर्दा २५÷३० प्रतिशत मात्रै निर्यातयोग्य ढुङ्गा, गिट्टी निस्कन्छ, बाँकी ७०÷७५ प्रतिशत ‘डेमरेज’ नदी–खोलामै मिसिएर तराईमा पुग्छ”, डा सिंह भन्नुहुन्छ, “दर्जनौँ पहाड त्यसरी खोतलियो भने तराई पुरिन कत्ति पनि समय लाग्दैन ।”

१ बर्ष अगाडी

लुसियन लरेन्ट : विश्वकप फुटबलको पहिलो गोलकर्ता

news

सन् १९०७ को डिसेम्बर १० मा जन्मिएका लरेन्टको मृत्यु ११ अप्रिल २००५ मा ९७ वर्षको उमेरमा फ्रान्सको बेसाङकनमा भयो । पहिलो गोलकर्ता लरेन्ट सन् १९९८ मा घरेलु भुमिमा फ्रान्सले ट्रफी चुमेको देख्ने पहिलो पुस्ताको एक मात्र साक्षी बन्ने अवसर पाए ।

१ बर्ष अगाडी

किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता

news

टीकापुर–५ का किसान कृष्णा रावतले पनि मौसमकै सूचनाअनुसार धान काट्नुभएको छैन । कृष्णाको गत वर्ष कात्तिक २ गते आएको बाढीले दुई बिघा धान बगाएको थियो । “गत वर्ष धान देख्न पाइएन, यस वर्ष पाकेर पहेँलै भएको छ तर काटौँ भने मौसम यस्तो छ । नकाटौँ पानीले नोक्सान गर्ने डर छ”, उहाँले भन्नुभयो, “किसानले केही गरे सुख नपाउने भए । मेहनत गरेर लगाएको बाली स्याहार्न पनि मौसमले नदिने भयो ।”

१ बर्ष अगाडी

धानमा राते रोग लागेपछि कृषक चिन्तित

news

औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको जनाइएको छ । कति क्षेत्रमा रोगले असर पारेको त्यसको विवरण सङ्कलन भइरहेको र कृषि प्राविधिक कृषकका खेतमा पठाएर रोग नियन्त्रणको प्रयास भइरहेको चौधरीले बताउनुभयो ।

१ बर्ष अगाडी

कृषिजन्य वस्तु : निर्यातभन्दा बढी आयात

news

झापा, २१ असार (रासस) : पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ ।

१ बर्ष अगाडी

भद्रपुरका प्रमुख उपप्रमुखले धान दिवशमा रोपे धान

news

भद्रपुर । राष्ट्रिय धान रोपाई दिवश २०७९ को अवसरमा भद्रपुर नगर प्रमुख, उपप्रमुखले धान रोपेर भव्य रूपमा मनाएका छन् ।

१ बर्ष अगाडी

भद्रपुर नगरपालिकाको समन्वयमा अपाङ्गता भएका किसान परिवारलाई बाख्रा वितरण

news

भद्रपुर २७,जेठ / भद्रपुर नगर अपाङ्गता समन्वय समितिको आयोजनामा अपाङ्गता भएका किसान परिवारलाई बाख्रा वितरण गरिएको छ। भद्रपुर नगरपालिकाको समन्वयमा आज भद्रपुर नगरका दशवटै वडाका १/१जना छनौट गरी १० जनालाई अनुदान स्वरुप विउ पुँजीको रुपमा वाख्रा वितरण गरिएको हो। 

१ बर्ष अगाडी

मलको अभावले किसानलाई सास्ती

news

त्यस्तै अहिले दाङमा डिएपी मल केही मात्रामा पाइए पनि युरिया मल भने जिल्लामै नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अहिलेको अवस्थामा दाङलगायत देशैभरि युरिया मलको अभाव छ तर साल्टट्रेडिङ कर्पोरेशनबाट युरिया र डिएपी मल ल्याउने प्रक्रिया भइरहेको उहाँले बताउनुभयो । असारको पहिलो सातासम्म मल आउन सक्ने उहाँले बताउनुभयो ।

१ बर्ष अगाडी

रैथाने खेती हराउँदै, विषादीको प्रयोग बढ्दै

news

बालीनालीमा मात्रै होइन पशुलाई खुवाउने घाँसमा पनि औषधि हाल्नुपरेको किसानको गुनासो छ । “घाँसमा पनि विषादी नहाल्ने हो भने बोट मर्ने र छिटो ओइलाउने हुन थाल्यो, मैले त घाँसमा पनि विषादीको प्रयोग गर्ने गरेको छु”, कृषक तीर्थ सापकोटाले भन्नुभयो । कृषि प्राविधिकका अनुसार जलवायु परिवर्तनका कारण मान्छेको खाद्यान्नमा झैँ पशुले खाने घाँसको पनि पोषण र गुणस्तरमा प्रभाव पर्नु सामान्य हो । घाँसमा विषादीको प्रयोग गर्दा दूधदेखि मासुसम्मका पशुजन्य उत्पादनमा असर पर्ने कृषि प्राविधिक बताउँछन् ।

१ बर्ष अगाडी

झापाली चिया उद्यमी चण्डी पराजुलीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

news

भद्रपुर १५ वैशाख /राष्ट्रिय चिया तथा कफी विकास बोर्डले झापा भद्रपुरका चिया व्यवसायी चण्डी पराजुलीलाई सम्मान गरेको छ। २६औं राष्ट्रिय चिया दिवस-२०७९ को अवसरमा आज नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तर्फबाट लाइफ टाइम एचिभमेन्ट अवार्ड २०७९ प्रदान गरिएको हो।

२ बर्ष अगाडी

भद्रपुरमा ६६ जनायुवाकृषकलाई टनेल वितरण 

news

भद्रपुर ।झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले नगरभित्रकायुवाहरुलाई  व्यावसायिक रुपमा बेमौसमी खेती गर्न प्रोत्साहितगर्दै उद्यमीबनाउने उद्देश्यले टनेल वितरण गरेको छ ।नगरपालिकाले नगरप्रमुख लघु उद्यमकार्यक्रममार्फत भद्रपुरका १० वटै वडाबाट ६–६ जना युवा कृषिउद्यमी छनोट गरी ६० जनालाई निःशुल्क रुपमा टनेल वितरण गरेको हो ।

२ बर्ष अगाडी

ओलाङचुङगोलाका किसान ‘आलु रोपाइँ’ मा व्यस्त

news

ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो । समद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार २०० मिटरसम्मका उच्चाइमा पर्ने क्षेत्रका किसान अहिले आलु रोपाइँमा व्यस्त भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका किसान केल्साङ शेर्पाले जानकारी दिनुभयो । उच्च हिमाली क्षेत्र भएकाले आलुबाहेक अन्य बाली हुँदैन ।

२ बर्ष अगाडी

झापामा बैशाख ६ देखि कृषिगणना हुँदै

news

झापा । राष्ट्रिय जनगणना सकिएपछि अब नेपालमा कृषिगणना हुने भएको छ ।आगामी बैशाख ६ देखि जेठ १९ सम्म कृषिगणना गर्न गणकहरु झापामा खटिने भएका छन् ।

२ बर्ष अगाडी

पाँच किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

news

पुरस्कारका लागि प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रमार्फत प्रत्येक जिल्लाबाट तीन जनाका दरले ३७ जना कृषकको प्रस्ताव कृषि तथा पशुपक्षी विकास निर्देशनालयले सङ्कलन गरेको र त्यसबाट उत्कृष्ट हुनेलाई बागमती प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयले छनोट गरी पुरस्कृत गरिएको गोष्ठीमा जनाइएको छ । सो पुरस्कार कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदान गर्नुभएको थियो ।

२ बर्ष अगाडी

पाडीबाच्छी हुर्काउने किसानलाई अनुदान

news

तनहुँलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित केन्द्रले पाडीबाच्छी हुर्काउने किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको हो । “यो कार्यक्रमअन्तर्गत एक वर्षदेखि दुई वर्षसम्मको पाडीबाच्छी हुर्काए वापत किसानलाई रु १० हजारका दरले अनुदान दिइने छ”, केन्द्रका प्रमुख डा बालकु्मार श्रेष्ठले भन्नुभयो, .“किसानलाई अनुदान दिएपछि पाडीबाच्छी हुर्काउन सहज भएको छ ।”

२ बर्ष अगाडी