खोज रिपोर्ट

नेपाली चियाको लोगो प्रयोगमा आउँदै

news

इलाम, साउन १४ गते । नेपालमा चिया रोपिएको १५७ वर्षपछि नेपाली चियाले आफ्नो पहिचान पाउने भएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले चियाको लोगो ‘ट्रेडमार्क’ कार्यान्वयन चरणमा चिया व्यवसायीलाई स्वीकृति दिने तयारी गर्दैछ ।

३ बर्ष अगाडी

मागुरमाडी वनले बाँड्यो उपभोक्तालाई सित्तैमा विरुवा

news

धुलाबारी, १० साउन । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ ले उपभोक्तालाई निशुल्क विरुवा वितरण सुरु गरेको छ ।

३ बर्ष अगाडी

बेलबारीमा अनौठो प्रजातिको माछा फेला प-यो

news

विराटनगर, साउन २ गते । मोरङको बेलबारी-६ मा अनौठो प्रजातिको माछा भेटिएको छ । बेलबारीको सोमबारे र बनौलबीच नहरको पानीमा स्थानीयले पहिचान गर्न नसक्ने प्रजातिको माछा भेटिएको हो ।

३ बर्ष अगाडी

कोरोना सन्त्रास : बहुमूल्य केसर खेती प्रभावित

news

 झापा,३१ असार २०७७ नेपालमै पहिलोपटक व्यावसायिक रुपमा शुरु गरिएको बहुमूल्य केसर खेती विश्वव्यापी महामारी कोरोना भाइरसको सन्त्रासको अवस्थाका कारण नराम्ररी प्रभावित बनेको छ ।

३ बर्ष अगाडी

झापामा विस्तार हुँदै कृषिमा ठूला यन्त्र

news

दमक, असार ३० गते । झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थामार्फत धान र गहुँ काट्न प्रयोग गरिने पाँचवटा आधुनिक मेसिन कम्बाइन्ड हार्भेस्टर भित्रिएका छन् । यस वर्षदेखि झापामा धान सुपरजोन क्षेत्र विस्तार भएपछि अनुदान नभएर भौतिक सहयोगमा जोड दिएको पाइएको छ ।

३ बर्ष अगाडी

चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती

news

खोटाङ, असार २९ गते ।  साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरेका छन् ।

३ बर्ष अगाडी

फेरी भित्रियो सलह

news

सलहको झुण्ड फेरी नेपाल प्रवेश गरेको छ । आइतबार बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरु मध्ये एउटा भुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।  

३ बर्ष अगाडी

अलैँची विकास केन्द्र इलामद्धारा अलैँचीका ८५ हजार बिरूवा बिक्री

news

इलाम, असार २७ गते । अलैँचीको बिरुवा उत्पादन गरिरहेको अलैँची विकास केन्द्र इलामले यो वर्ष ८५ हजार बिरुवा बिक्री गरेको छ ।

३ बर्ष अगाडी

सलह किरा खरिदका लागि अर्जुनधारा नगरपालिकाद्धारा रु ५ लाख बजेट विनियोजन

news

झापा, असार २७ गते । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ ।

३ बर्ष अगाडी

हल्दिवारी गाउँपालिकाले बाड्यो पशुपालन किसानलाई ७ लाख १९ हजार सुत्केरी भत्ता

news

झापा – २६ असार । तपाँई हामी जो कोहीले पनि सुत्केरी महिला वा वृद्ध मान्छेले भत्ता पाएको सुनेका छौं । तर, हल्दिवारी गाउँपालिकामा भने सुत्केरी गाईभैंसीले पनि सुत्केरी भत्ता पाएका छन् ।

३ बर्ष अगाडी

असार नसकिँदै आधाभन्दा बढी रोपाइँ, प्रदेश १ मा ५१.५४

news

काठमाडौँ असार २६ गते । यस वर्ष असार नसकिँदै धान रोपाइँमा उच्च वृद्धि भएको छ । भदौ पहिलो हप्तासम्म हुने रोपाइँलाई राम्रै मान्ने गरिएको छ ।

३ बर्ष अगाडी

कृषिमा झन्डै १० करोड राहत

news

विराटनगर, असार २४ गते । कोभिड–१९ का कारण गरिएको बन्दाबन्दीले बजारीकरणमा अवरोध भई कृषि उद्यम तथा व्यवसायमा पुगेको क्षति न्यूनीकरण गर्न प्रदेश १ सरकारले व्यावसायिक कृषकलाई राहतस्वरूप नौ करोड ९१ लाख रुपियाँ उपलब्ध गराएको छ ।

३ बर्ष अगाडी

चिया निकासी सुरू

news

इलाम, असार २३ गते । चिया उत्पादनको प्रमुख क्षेत्र रहेको सूर्योदय नगरपालिकाले चियाका लागि छुट्टै शाखा स्थापना गरेको छ ।

३ बर्ष अगाडी

नदीमा पानीको बहाव बढ्दो सतर्कता अपनाउन आग्रह

news

असार २३ गते । आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ ।

३ बर्ष अगाडी

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

news

इलाम, २२ असार । ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ ।

३ बर्ष अगाडी

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

news

इलाम, असार १८ गते ।  मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्‍याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पुर्‍याउन नसक्दा समस्या भएको छ ।

३ बर्ष अगाडी

पानी परेपछि सलहको जोखिम कम हुने: कृषिविज्ञ

news

काठमाडौँ, असार १७ गते ।  अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडाैँमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ ।

३ बर्ष अगाडी

प्रतिकिलो रु १०० मा सलह किन्ने कृषिविज्ञ राईको घोषणा

news

खोटाङ । कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गर्नुभएको छ । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने बताउनुभएको हो ।

३ बर्ष अगाडी

जय किसान, जय धान दिवस, जय असार पन्ध्र ।

news

जय किसान, जय धान दिवस, जय असार पन्ध्र ।

३ बर्ष अगाडी

सत्यलक्ष्मीले धान दिवसमा गर्यो सामूहिक धान रोपाँइ

news

झापा, १५ असार । राष्ट्रिय धान दिवस २०७७ को अवसर पारेर भद्रपुर १० स्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाले सामूहिक धान रोपाँइ सम्पन्न गरेको छ ।

३ बर्ष अगाडी