अन्तर्राष्ट्रिय

विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ५६ हजार  २ सय ६९ जनाको मत्यु

news

५ असार,  विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ५६ हजार  २ सय ६९ जनाको मत्यु भएको छ ।  कोविड १९ को वारेमा जानकारी गराइरहेको वल्ड ओ मिटरका अनुसार हाल सम्म ४५ लाख ३० हजार २ सय ६० जना उपचार पछि निको भएका छन।

३ बर्ष अगाडी

लद्दाख भिडन्तपछि चीनको नियन्त्रणमा रहेका १० जना भारतीय सैनिक रिहा

news

काठमाडौं । चीनले आफ्नो नियन्त्रणमा रहेको १० भारतीय सैनिकलाई रिहा गरेको छ ।लद्दाखको विवादास्पद सीमा क्षेत्रमा गत सोमबार भएको भिडन्तको क्रममा नियन्त्रणमा लिएका सैनिकहरुलाई चिनले रिहा गरेको हो ।

३ बर्ष अगाडी

कोरोना भाइरसबाट भारतमा एकैदिनमा १२ हजार ८८१ संक्रमित

news

दिल्ली । भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

३ बर्ष अगाडी

कोरोनाबाट ज्यान गुमाउनेको स‌ंख्या ५ लाख नजिक

news

असार ४, २०७७ कोरोना महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या पाँच झण्डै पाँच लाख पुगेको छ।

३ बर्ष अगाडी

भारत र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन सम्वाद

news

भारतीय र चिनियाँ विदेश मन्त्रीले सीमा क्षेत्रमा दुबै देशका सेनाबीच भएको भिडन्तको घटनामा एक अर्काको विरोध जनाएका छन् । सोमबार साँझ लद्दाखसँग जोडिएको गलवान उपत्यकामा भएको भिडन्तमा भारतीय सेनाका एक कर्णेलसहित २० जनाको मृत्यु भएको थियो ।

३ बर्ष अगाडी

भारत र चीन बीच भिडन्त, २० भारतीय सैनिक मारिए

news

असार ३ । भारत र चीनबीच लद्दाखको सीमावर्ती क्षेत्रमा भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका छन् । पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी यस्तो भिडन्त भएको हो ।

३ बर्ष अगाडी

विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ३९ हजार  ७ सय १३ जनाको मत्यु

news

२ असार,  विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ३९ हजार  ७ सय १३ जनाको मत्यु भएको छ ।  कोविड १९ को वारेमा जानकारी गराइरहेको वल्ड ओ मिटरका अनुसार हाल सम्म ४२ लाख ५२ हजार ४ सय ३२ जना उपचार पछि निको भएका छन।

३ बर्ष अगाडी

भारत र चीनका सेनाबीच झडप, तीन भारतीय सैनिकको मृत्यु

news

काठमाडौं, असार २ । भारत र चीनका सेनाबीच सीमामा झडप भएको छ । लद्धाखको गलवान उपत्यकामा भएको झडपमा तीन भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना सैन्य अधिकारी पनि छन् ।

३ बर्ष अगाडी

मलेरिया विरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग अमेरिकामा बन्द

news

असार ०२: कोभिड-१९ को आकस्मिक उपचारमा प्रयोग गरिएको मलेरिया विरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग अमेरिकामा रोकिएको छ ।

३ बर्ष अगाडी

ओस्कार पुरस्कार वितरण समारोह स्थगित

news

असार ०२: कोभिड-१९ को त्रास कायमै रहेकोले विश्व प्रशिद्ध चलचित्र पुरस्कार वितरण समारोह ओस्कार स्थगित भएको छ ।

३ बर्ष अगाडी

विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ३९ हजार  ४ सय २७ जनाको मत्यु

news

२ असार,  विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ३९ हजार  ४ सय २७ जनाको मत्यु भएको छ ।  कोविड १९ को वारेमा जानकारी गराइरहेको वल्ड ओ मिटरका अनुसार हाल सम्म ४२ लाख ४२ हजार २ सय ६१  जना उपचार पछि निको भएका छन।

३ बर्ष अगाडी

विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ३९ हजार  ८५ जनाको मत्यु

news

२ असार,  विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ३९ हजार  ८५ जनाको मत्यु भएको छ ।  कोविड १९ को वारेमा जानकारी गराइरहेको वल्ड ओ मिटरका अनुसार हाल सम्म ४२ लाख १३ हजार ६ सय २  जना उपचार पछि निको भएका छन।

३ बर्ष अगाडी

नेपालसँग रहेको सम्बन्धलाई विश्वको कुनै शक्तिले तोड्न नसक्ने : राजनाथ सिंह

news

असार १, २०७७ काठमाडौं  भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग रहेको रोटी बेटीको सम्बन्धलाई विश्वको कुनै शक्तिले तोड्न नसक्ने बताएका छन्।

३ बर्ष अगाडी

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरे

news

जेठ ३२, २०७७ मुम्बई : भारतीय फिल्मका नायक सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। मुम्बईको बान् स्थित फ्ल्याटमा उनको शव भेटिएको हो।  अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन।

३ बर्ष अगाडी

विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ३२ हजार ३ सय  ९४ जनाको मत्यु

news

३२ जेठ,  विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ३२ हजार ३ सय  ९४ जनाको मत्यु भएको छ ।  कोविड १९ को वारेमा जानकारी गराइरहेको वल्ड ओ मिटरका अनुसार हाल सम्म ४० लाख ४० हजार ७ सय ८४  जना उपचार पछि निको भएका छन।

३ बर्ष अगाडी

बेइजिङस्थित एक व्यापारिक मलमा ४५ जनामा कोरोनाको संक्रमण, कडा लकडाउनको घोषणा

news

काठमाडौं, जेठ ३२ः चीनको राजधानी बेइजिङमा ५० दिनभन्दा पनि पछि पहिलो कोरोना भाइरस संक्रमण फेला परेपछि दोस्रो चरणको संक्रमणको खतरा रहेको भन्दै चीन सरकारले कडा लकडाउनको घोषणा गरेको छ ।

३ बर्ष अगाडी

नेपाल भारत नक्सा: नेपालको दाबी 'ऐतिहासिक तथ्यमा आधारित नभएको' भारतको प्रतिक्रिया

news

नेपालको प्रतिनिधिसभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउने गरि तयार पारिएको संविधानको संशोधन प्रस्ताव पारित गरेको दुई घण्टा नवित्दै भारतले संक्षिप्त प्रतिक्रिया व्यक्त गरेको छ।

३ बर्ष अगाडी

भारतमा एकैदिनमा ११ हजार जना सङ्क्रमित, कुल सङ्क्रमित तीन लाख नाघे

news

२०७७ जेठ ३१ गते नयाँदिल्ली – भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या सार्वजनिक भएको छ ।

३ बर्ष अगाडी

विश्वमा कोरोना बाट हाल सम्म ४ लाख २८ हजार ६ सय  ३२ जनाको मत्यु

news

३१ जेठ, विश्वमा कोरोना बाट हाल सम्म ४ लाख २८ हजार ६ सय  ३२ जनाको मत्यु भएको छ ।  कोविड १९ को वारेमा जानकारी गराइरहेको वल्ड ओ मिटरका अनुसार हाल सम्म ३९ लाख ७५ हजार ५ सय २३  जना उपचार पछि निको भएका छ ।

३ बर्ष अगाडी

विश्वमा कोरोना बाट हाल सम्म ४ लाख २८ हजार २ सय  ३६ जनाको मत्यु

news

३१ जेठ, विश्वमा कोरोना बाट हाल सम्म ४ लाख २८ हजार २ सय  ३६ जनाको मत्यु भएको छ ।  कोविड १९ को वारेमा जानकारी गराइरहेको वल्ड ओ मिटरका अनुसार हाल सम्म ३९ लाख ५६ हजार २ सय ७२  जना उपचार पछि निको भएका छ ।

३ बर्ष अगाडी