अन्तर्राष्ट्रिय

एमसीसीका बारेमा ठोस निर्णय लिन नेपाललाई अमेरीकाको आग्रह

news

संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्तर्गतको सम्झौता नेपालको संसदबाट अनुमोदन नभएको बारे आफू जानकार रहेको उल्लेख गर्दै यो सम्झौता अनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको छ। उसले नेपाललाई एमसीसीका बारेमा निकट भविष्यमा ठोस निर्णय लिन पनि भनेको छ।

३ बर्ष अगाडी

कोरोना भाइरस: विश्वभरि मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघ्यो

news

कोरोनाभाइरस महामारीका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ।कुल सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख जनाभन्दा बढी छ।सबैभन्दा बढी प्रभावित अमेरिकामा एक लाख २५ हजार जनाभन्दा धेरैले ज्यान गुमाएका छन्।त्यहाँ सङ्क्रमतिको सङ्ख्या पनि सबैभन्दा बढी २५ लाख जनाभन्दा धेरै छ।

३ बर्ष अगाडी

भारतीय योगगुरू रामदेव विरूद्ध प्रहरीमा उजुरी

news

काठमाडौं-  भारतीय योगगुरु रामदेवसहित ५ जनाले स्वीकृति नलिई कोरोना निको पार्ने दावी गरिएको औषधि सार्वजनिक गरिएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

३ बर्ष अगाडी

भारतमा एकैदिनमा १९ हजार बढीमा कोरोना

news

असार १५ : भारतमा एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा १९ हजार ६२० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १९७ पुगेको हो ।

३ बर्ष अगाडी

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, पाँच लाख वढीको मृत्यु

news

असार १४ : विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड नाघेको छ । वोर्ल्डोमिटरको पछिल्लो अपडेट अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७५ हजार ११५ पुगेको हो ।

३ बर्ष अगाडी

कोरोना भाइरस अमेरिकाः एकै दिन ४०,००० सङ्क्रमित फेला परे, अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि

news

संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा ४०,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। फ्लोरिडा राज्यमा मात्रै झन्डै ९,००० नयाँ सङ्क्रमित थपिएका छन् जुन सङ्ख्या अघिल्लो दिनको तुलनामा ६२ प्रतिशतले बढी हो।

३ बर्ष अगाडी

कोरोना संक्रमितको संख्या एक करोड नजिक

news

असार १३, २०७७ विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्न लागेको छ। जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरमा अहिलेसम्म ९७ लाख ७६ हजार ९६३ जना संक्रमित भेटिएको तथ्याङ्क प्रविष्ट गरिएको छ।

३ बर्ष अगाडी

भारतको बिहारमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ९२ पुग्यो

news

भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन् ।

३ बर्ष अगाडी

विश्‍वमा कोरोना संक्रमितको संख्या ९५ लाख नाघ्यो, चार लाख ८४ हजारको मृत्यु

news

काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख नाघेको छ। वल्डोमिटर्सको पछिल्लो तथ्यांकअनुसार विश्वभर ९५ लाख २० हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये चार लाख ८३ हजार ९५७ जनाले ज्यान गुमाइसकेका छन्।

३ बर्ष अगाडी

कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु

news

काठमाडौं । बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु भएको छ ।स्वतस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया थालिएको वैज्ञानिकले बताएका छन् ।

३ बर्ष अगाडी

उत्तर प्रदेशका घर–घरमा जडान गरिएको चिनियाँ मिटर हटाउन निर्देशन

news

काठमाडौं, असार ९ । भारतको उत्तर प्रदेश सरकारले उत्तर प्रदेशमा चीनमा बनेको बिजुलीको मिटर हटाउने निर्णय गरेको छ ।

३ बर्ष अगाडी

रामदेवको औषधीले कोरोना निको हुने

news

भारतीय योगगुरू रामदेवले कोरोनाभाइरसका बिरामीका लागि भनेर आयुर्वेदिक औषधी ल्याएका छन्।

३ बर्ष अगाडी

विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार २५७ - कोरोना भाइरस

news

काठमाडौं, असार ९ : कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार नाघेको छ । विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार २५७ पुगेको हो ।

३ बर्ष अगाडी

दुबइले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने

news

काठमाडौं । दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । यहाँको पत्रिका खालिज टाइम्सले जनाए अनुसार यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ ।

३ बर्ष अगाडी

कोरोना संक्रमित संख्यामा नयाँ विश्व रेकर्ड

news

विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ। संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ। यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ।

३ बर्ष अगाडी

भारतमा कोरोना संक्रमणबाट महिलाको मृत्युदर बढी

news

काठमाडौं, असार ०८ः विश्वमा कोरोना संक्रमणका कारण महिलाको तुलनामा पुरुषको मृत्यु बढी भएको तथ्यांक छ । इटाली, चीन र संयुक्त राज्य अमेरिकामा धेरै पुरुषहरु नै कोरोनाबाट संक्रमित भए र मृत्यु हुनेमा पनि बढी पुरुष नै रहेका छन् ।

३ बर्ष अगाडी

विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ६६ हजार  ७ सय १८ जनाको मत्यु

news

७ असार,  विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ६६ हजार  ७ सय १८ जनाको मत्यु भएको छ ।  कोविड १९ को वारेमा जानकारी गराइरहेको वल्ड ओ मिटरका अनुसार हाल सम्म ४७ लाख ३८ हजार ५ सय ४२ जना उपचार पछि निको भएका छन।

३ बर्ष अगाडी

अन्धाधुन्ध छुरा प्रहारबाट तीन जनाको मृत्यु,

news

काठमाडौं । बेलायतको रिडिङ पार्कमा एक युवाले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।

३ बर्ष अगाडी

विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ६२ हजार  ५ सय २५ जनाको मत्यु

news

६ असार,  विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ६२ हजार  ५ सय २५ जनाको मत्यु भएको छ ।  कोविड १९ को वारेमा जानकारी गराइरहेको वल्ड ओ मिटरका अनुसार हाल सम्म ४६ लाख २५ हजार ४ सय ९७ जना उपचार पछि निको भएका छन।

३ बर्ष अगाडी

भारत चीन विवादबारे छलफल गर्न भारतीय प्रधानमन्त्री मोदीले बोलाए सर्वदलीय बैठक

news

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न शुक्रबार भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाएका छन् ।

३ बर्ष अगाडी