ताजा समाचार

भद्रपुर झापा गोल्डकप सफल पार्ने काठमाडौंका झापालीको प्रतिवद्धता

news

भद्रपुर, पुष ३० ।राजधानी काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेशा, व्यवसायमा रहेका झापालीहरुले झापाको सदरमुकाम भद्रपुरस्थित मेची रंगशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पु-याउने प्रतिबद्धता जनाएका छन् ।

१ बर्ष अगाडी

राँगा चोर्ने भारतीय युवक पक्राउ

news

झापा, पुष ३० । झापामा दुईवटा राँगा चोरीमा संलग्न एक भारतीय युवक पक्राउ परेका छन् ।घटनामा संलग्न अझै तीन भारतीय फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

१ बर्ष अगाडी

क्षयरोग निवारण संस्थाको अध्यक्षमा पुनः थापा

news

भद्रपुर, पुष ३० । नेपाल क्षयरोग निवारण संस्था झापा शाखाको २१ औं जिल्ला सभाले आठौँ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।पुनः गोपालबहादुर थापाको नेतृत्वमा जिल्ला कार्यसमिति चयन भएको हो ।

१ बर्ष अगाडी

विलिभर्स चर्चद्वारा ब्ल्याङ्केट वितरण

news

भद्रपुर  /बिलिभर्स इस्टर्न चर्च भद्रपुरले अति विपन्न परिवारका ७५ जनालाई ब्ल्याङ्केट वितरण गरेको छ।

१ बर्ष अगाडी

जागरण कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री अनुदान

news

बुद्धशान्ति / बुद्धशान्ति १ स्थित जागरणा कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

१ बर्ष अगाडी

झापाको अर्जुनधारामा लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

news

झापा, पुष २९ । झापाको अर्जुनधारामा लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

१ बर्ष अगाडी

माघ २ मा २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने

news

दाङबाट पश्चिमका जिल्लामा अहिलेदेखि नै भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि विभागले चेतना जगाउने अभियान शुरु गरेको छ । यसका लागि त्यहाँका स्थानीय सरकारसँग पनि सहकार्य गरिएको जनाइएको छ । यसै वर्ष लमजुङ, डोटीलगायत जिल्लामा गएको भूकम्पले पनि मानिस प्रभावित भएका छन् । त्यसको लगत सङ्कलनको काम भइरहेको विभागले जनाएको छ ।

१ बर्ष अगाडी

सन्दीपले भने- छिट्टै खेलमा फर्किन्छु

news

नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब छिटै खेलमा फर्किने बताएका छन् । कारागारबाट धरौटी तिरेर रिहा भएलगतै पत्रकारहरुसँग कुरा गर्दै उनले छिटै खेलमा फर्किने बताएका हुन् । 

१ बर्ष अगाडी

झापामा चाँदीका गहना र कस्तुरीको बिनासहित १ जना पक्राउ

news

झापा , पुष २९ । झापाको मेचीनगरबाट ठूलो परिमाणमा चाँदीका गरगहनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

१ बर्ष अगाडी

बैंकिङ कसुर मुद्धामा फरार सिलवाल पक्राउ

news

झापा, पुष २८ । बैंकिङ कसुर मुद्धामा फरार रहेका बिर्तामोड २ चारपानेका ३९ वर्षिय सागरप्रसाद सिलवाल पक्राउ परेका छन् ।उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो ।

१ बर्ष अगाडी

पत्रकार घिमिरे सम्मानित

news

भद्रपुर २८ पौष / राष्ट्रिय हिन्दु एकता मंच केन्द्रिय कार्य समिति नेपालको पाचौ राष्ट्रिय अधिबेशनमा झापाको भद्रपुर १० निवासी पत्रकार रेवतीराज घिमिरे सहित का मंचमा आबद्ध सहयोगी तथा धार्मिक महानुभावहरुलाई  सम्मान गरेको छ ।

१ बर्ष अगाडी

सन्दीप लामिछाने भोलि थुनामुक्त हुने

news

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका छन् । सन्दीपलाई विदेश जान भने रोक लगाइएको सन्दीपको पक्षबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए ।

१ बर्ष अगाडी

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

news

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । 

१ बर्ष अगाडी

आजको मौसम ः हल्का हिमपातको सम्भावना

news

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइन शून्य दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस छ ।

१ बर्ष अगाडी

शीतलरबाट जनजीवन प्रभावित

news

जाडोबाट जोगाउन १५वटै पालिकाले गाउँ बस्तीमा सर्वसाधारणलाई ताप्नका लागि ठाउँठाउँमा दाउराको व्यवस्था गरेका छन् । जलेश्वरस्थित नेपाली सेनाको रणभीम गणले गरिब दलित बस्तीमा दाउरा बाल्ने, तातो पानी र चिया दिने काम गरिरहेको छ । जिल्लाभर तीन सय २३ विद्यालयको पठनपाठन पनि बन्द गरिएको छ ।

१ बर्ष अगाडी

नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए

news

“कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्”, “चौधरीले भन्नुभयो, “यस क्षेत्रमा चखेवा, खोया हाँस, जलेवा र पानी गौथली चरा धेरै पाइने गरेका छन् ।” निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरै नै कमी आएको चौधरीले बताउनुभयो ।

१ बर्ष अगाडी

नारायणीमा डल्फिन भेटिएपछि संरक्षणकर्मी उत्साहित

news

“नदीमा डल्फिन देखिने क्रम बढेसँगै यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्न सक्छ”, उहाँले भन्नुभयो, “यसले संरक्षणसँगै स्थानीयवासीको आयआर्जनमासमेत वृद्धि गर्छ ।” डल्फिन संरक्षणका लागि संरक्षणकर्मीसँगै सरकारी र समुदायको समेत महत्वपूर्ण भूमिका रहने चौधरीले बताउनुभयो ।

१ बर्ष अगाडी

ताप्लेजुङको हिमाली क्षेत्रमा जनजीवन प्रभावित

news

सदरमुकाम फुङ्लिङ बजारमा पनि निकै चिसो बढेको छ । केही दिनयता बढेको चिसोका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल पनि ह्वात्तै घटेको छ । मानिसको चहलपहल घटेपछि फुङ्लिङ बजारमा व्यापार व्यवसाय सुस्ताउँदै गएको स्थानीय व्यवसायीले बताएका छन् । केही दिनदेखि मौसम निरन्तर धुम्मिएको र चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान कार्यालय धरान ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ ।

१ बर्ष अगाडी

कनकाई र कचनकबलले बनाए राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिक

news

झापाको कनकाई नगरपालिका कार्यालय प्रवेश गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने दिव्योपदेश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकले तपाईँको ध्यान आकर्षित गर्नेछ । 

१ बर्ष अगाडी

भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन सहयोग गर्दै नेपाल रेडक्रस

news

भूकम्पबाट डोटीका नौ स्थानीय तहका पाँच सय ४१ निजी आवास पूर्ण रुपमा क्षति भएका, चार हजार एक सय ४६ घरहरुमा आंशिक क्षति पुगेको, ४७ विद्यालय, नौ स्वास्थ्य चौकी, नौ सरकारी भवन र चार सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । आइएफआरसीले संकटासन्न समुदायको उत्थानशीलताका लागि निरन्तर मानवीय सहयोग जारी रहने जनाएको छ ।

१ बर्ष अगाडी