भद्रपुर २८ पौष / राष्ट्रिय हिन्दु एकता मंच केन्द्रिय कार्य समिति नेपालको पाचौ राष्ट्रिय अधिबेशनमा झापाको भद्रपुर १० निवासी पत्रकार रेवतीराज घिमिरे सहित का मंचमा आबद्ध सहयोगी तथा धार्मिक महानुभावहरुलाई सम्मान गरेको छ ।
विहिवार झापाको चन्द्रगढीमा आयोजीत कार्यक्रमका बीच अधिबेशनले पत्रकारिता क्षेत्रमा निरन्तर सकृय रहदै जनजनमा पत्रकारिताको माध्यामबाट सुचना प्रभाहमा पुर्याएको योगदानको उच्च मुल्याङ्गकन गर्दै प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको हो ।