स्वास्थ्य

धरानमा उपचारको क्रममा एक कोरोना सक्रमितको मृत्यू

news

सुनसरी- सिरहाका कोरोना संक्रमित एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सिरहाको मिर्चैया ३ निवासी ६५ वर्षीय वृद्धको मृत्यु भएको हो 

३ बर्ष अगाडी

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण 

news

विराटनगर, १६ भदौ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । 

३ बर्ष अगाडी

डा भोला रिजाललाई कोरोना संक्रमण

news

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा भोला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । डा रिजाललाई ज्वरो आएपछि शनिबार स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै उनकी श्रीमतीमा पनि संक्रमण देखिएको छ । उहाँहरुको ह्याम्स अस्पताल मा उपचार भैरहेको छ ।

३ बर्ष अगाडी

कोभिडको समयमा बालबालिकाको ख्याल कसरी गर्ने ? १४ करोड बालबालिका के गर्दैछन ?

news

विद्यालय बन्द रहँदा, सामाजिक सेवामा अवरोध आउँदा र आवतजावतमा प्रतिबन्ध लागेका अवस्थामा बालबालिकामाथि शोषण, हिंसा तथा दुर्व्यवहारको जोखिम उच्च रहने तथ्य हामीले विगतका स्वास्थ्य सम्बन्धी आपतकालीन परिस्थितिबाट सिकेका छौं । उदाहरणको लागि सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा ईबोलाको प्रकोपका बेला बाल श्रम, वेवास्था, यौन दुर्व्यवहार तथा किशारीहरूको गर्भवती हुने जस्ता घटनामा वृद्धि भएको थियो। बालबालिकाले सबैभन्दा बढि भोग्नुपर्ने हिंसाका घटना घरमै घटेका थिए । अधिकांश मुलुकहरूमा प्रत्येक ३ बालबालिका मध्ये २ भन्दा बढिले हेरचाहकर्ताहरूबाटै हिंसात्मक अनुशासन भोगेका थिए ।  त्यस्ता बालबालिका घरबाट बाहिर निस्किन नपाउँदा तथा विद्यालय, साथीहरू वा संरक्षणका सेवाबाट बञ्चित रहँदा कस्तो परिणाम आउला ? यसै गरि लाखौं बालबालिकाले बाहिरी संसारसँगको सम्पर्क माध्यमका रूपमा सुचना प्रविधिको प्रयोग गर्दा उनीहरूलाई ईन्टरनेटका सम्भावित जोखिम र नकारात्मक परिणामबाट कसरी जोगाउन सकिएला ? महिलामाथि हुने हिंसा र दुर्व्यवहार जस्तै बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारको रोकथाम गर्नकालागि सामाजिक अभियान अपरिहार्य भएको छ ।

३ बर्ष अगाडी

८९९ कोरोना संक्रमित थपिए, ७ को मृत्यु , ज्यान गुमाउनेको संख्या २२८

news

काठमाडौं । नोभेल कोरोना भाइरसका ८९९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ८९९ संक्रमित थपिएको जानकारी दिए ।  जसमा ३०३  महिला र ५९६ पुरुष रहेका छन् ।

३ बर्ष अगाडी

झापाका ४ सहित प्रदेश १ मा ५६ संक्रमित थपिए, ५४ डिस्चार्ज

news

विराटनगर, १५ भदौ । प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

३ बर्ष अगाडी

‘कोरोना सङ्क्रमितलाई माया गरौँ

news

काठमाडौँ, भदौ १५ गते । ‘कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई घृणा र दुव्र्यवहार होइन सक्दो सहयोग गरौँ ।’

३ बर्ष अगाडी

स्यानिटाइजर को गुणस्तर कस्तो हुनु पर्छ ?

news

स्यानिटाइजरमा ७० प्रतिशत भन्दा बढी अल्कोलन हुन आवश्यक रहेको बिज्ञहरुले बताएका छन । स्यानिटाइजरमा अल्कोहल रसायन इथानोलको बेस राखिएको हुनुपर्छ । यसमा अन्य रसायनसहित जडीबुटीको सङ्गम पनि हुन्छ  । लेमनग्रास, गुलाफ जल, भेनिला, जिनिपर, मेन्था, घिउकुमारीको रस लगायतका जडीबुटीको रसायन समावेश गरी एन्टिब्याक्टेरियल गुणमा बढोत्तरी गरिएको हुन्छ । तर नेपाली बजारमा बिक्रीभइरहेका धेरै जसो स्यानिटाइजरमा यो मात्र पाइएको छैन । 

३ बर्ष अगाडी

मेचीनगरमा ३ हजार बढीको पीसीआर परीक्षण, १ सय ९ जना संक्रमण हुदाँ ९८ जना निको

news

मेचीनगर, १४ भदौं / मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ ।

३ बर्ष अगाडी

तनाव व्यवस्थापन कसरी गर्ने ?

news

सर्वसाधारण मान्छेहरूले मनोविज्ञानको अर्थ मनको विज्ञानसँग लगाएको पाइन्छ भने मनोवैज्ञानिकहरूले मानवीय व्यवहार र मानसिक प्रक्रियाको वैज्ञानिक अध्ययन गर्नु हो भनेका छन् । लामो समय घरभित्रै बस्दा अनि एकै प्रकारका मानिसहरूसँग निरन्तर सम्पर्कमा रहँदा र एकै प्रकारको दैनिकी बिताउँदा मान्छेको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले अहिले लकडाउनका बेला हामीले मानसिक स्वास्थ्यमा ध्यान दिनु निकै जरुरी छ ।

३ बर्ष अगाडी

१ हजार २२१ सक्रमित थपिए,  १४ जनाको मृत्यू,  २ सय ६७ डिस्चार्ज

news

झापा, १४ भाद्र । आज  कोरोना भाइरसका एक हजार २२१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २२१ संक्रमित थपिएको जानकारी दिए ।

३ बर्ष अगाडी

कोरोना छैन भन्नेहरू कोभिड अस्पतालमा स्वयमसेवक हुन आऊ - डा. झुमा सिलवाल पोखरेल

news

भद्रपुर, १४ भदौ । कोरोना छैन भनेर भ्रम पाल्नेहरूबाटै कोरोना सर्ने खतरा बढ्न थालेको विश्लेषण भइरहेका बेला बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. झुमा सिलवाल पोखरेलले कोरोना बारे घरभित्र बसेर विश्लेषण नगर्न आग्रह गरेकी छिन् ।

३ बर्ष अगाडी

झापाका ९ सहित प्रदेश १ मा आज ९५ संक्रमित थपिए

news

विराटनगर, १४ भदौ । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

३ बर्ष अगाडी

आज भद्रपुरमा २ जना कोरोना सक्रमित थपिए

news

भद्रपुर, १४ भाद्र । आज भद्रपुरमा दुइ जना कोरोना सक्रमितहरु थपिएका छन । भद्रपुर २ का ४७ र ४२ वर्षिय दुइ महिलामा कोरोना सक्रमण पुष्टि भएको हो ।

३ बर्ष अगाडी

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

news

काठमाडौं, भदौ १४ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

३ बर्ष अगाडी

कोरोनामा आयुर्वेदिक औषधिको अनुसन्धान

news

किर्तिपुर स्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुसन्धान गरिरहेको छ ।

३ बर्ष अगाडी

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

news

भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार) विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । 

३ बर्ष अगाडी

आफन्तलाई "नो" भन्न सिकौ : डा रबिन्द्र पाण्डे

news

आफन्तलाई लामो समय भेट नगर्दा किन आएन भन्छन् भनेर भेट्न जाँदा संक्रमण आदानप्रदान भएका धेरै घटना छन् । 

३ बर्ष अगाडी

गर्मि मौसममा कस्ता तरकारी खाने ?

news

दिनुहँ एउटा गोलभेंडा खाने हो भने धेरै खालका रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ । 

३ बर्ष अगाडी

काजु के हो ? कस्ता छन खानुको फाइदा ?

news

महँगो ड्राइ फ्रुट हो काजु । निम्न आर्थिक अवस्था भएका व्यक्तिले नियमित काजु खान सक्दैनन् । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पु¥याउने खाद्य हो ।

३ बर्ष अगाडी