स्वास्थ्य

जनवरीमा श्रीलङ्कामा ५ हजारभन्दा बढी डेंगीका बिरामी

news

श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म ५ हजारभन्दा बढी डेंगी सङ्क्रमित बिरामी फेला परेका छन् ।

३ महिना अगाडी

माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको व्यवस्था  लागू

news

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ ।

३ महिना अगाडी

कोभिडको सब-भेरियन्ट पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

news

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड-१९ सङ्क्रमणको नयाँ सब-भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ।

३ महिना अगाडी

पूर्वका दन्त चिकित्सकहरुलाई दाँतको इम्प्लान्ट उपचारबारे प्रशिक्षण

news

बिर्तामोड, पुष २१ । नेपाल डेन्टल एशोसिएसन झापाको आयोजनामा दन्त चिकित्सा सम्बन्धी एकदिने सेमिनार शुक्रवार साँझ बिर्तामोडमा सम्पन्न भएको छ ।

३ महिना अगाडी

बिर्तामोडमा स्पाइन एक्स ट्रमा सेन्टर सञ्चालनमा

news

बिर्तामोड, पुस १६ । झापाको बिर्तामोडमा मेरुदण्डको विशिष्ट उपचार हुने स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर उद्घाटन भएको छ ।

३ महिना अगाडी

स्वास्थ्य बिमाका बिरामीले १० प्रतिशत आफैँ तिर्नुपर्ने

news

चितवन- स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो।

४ महिना अगाडी

डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह शुरु गर्ने

news

काठमाण्डाै – डा. गोविन्द केसीले आज शुक्रवारदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्नुभएको छ ।

४ महिना अगाडी

प्रादेशिक आर्युवेद अस्पताल लखनपुरको सेवा विस्तारसंगै विरामीको आकर्षण बढ्दै

news

दमक । झापाको कमल गाँउपालिकामा रहेको प्रादेशिक आर्युवेद अस्पताल लखनपुरमा सेवा विस्तार गरेपछि विरामीहरुको आकर्षण बढ्दै गएको छ ।

४ महिना अगाडी

बिर्तामोड नगर अस्पतालमा डेलिभरी सेवा लिनेको संख्या बढ्दै

news

बिर्तामोड,मंसिर १९ । बिर्तामोड नगर अस्पतालमा निःशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा लिनेको संख्या २४ पुगेको छ ।

४ महिना अगाडी

स्वास्थ्य कार्यालय झापा प्रदेशभरिमै उत्कृष्ट

news

झापा, कात्तिक २४ । स्वास्थ्य कार्यालय झापा प्रदेशभरिमै उत्कृष्ट भएको छ ।आर्थिक वर्ष २०७९–८० मा स्वास्थ्य कार्यालय झापाबाट सम्पादन गरिएको स्वास्थ्य कार्यक्रमहरुको मूल्यांकन गरी स्वास्थ्य निर्देशनालय कोशी प्रदेशले प्रथम पुरस्कार प्रदान गरेको हो ।

५ महिना अगाडी

विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा

news

२४ असोज, विराटनगर । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका  चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् ।

६ महिना अगाडी

भद्रपुरमा डेङ्गु संक्रमणलाई न्यूनीकरण गर्न सचेतना कार्यक्रम

news

भद्रपुर २३,असोज / डेङ्गु संक्रमणलाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको जिल्ला व्यापी सचेतना कार्यक्रम अन्तर्गत आज भद्रपुरमा खोजी अभियान सञ्चालन गरिएको छ।

६ महिना अगाडी

सरकार र चिकित्सकबिच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

news

चन्द्रगढी । सरकार र आन्दोलनरत चिकित्सकबिच सहमति भएको छ।

६ महिना अगाडी

झापामा डेंगी संक्रमितको संख्या ३ हजार नाघ्यो

news

झापा, असोज ८ । झापामा डेंगी संक्रमितको संख्या ३ हजार नाघेको छ ।असोज ७ गतेसम्मको तथ्यांक अनुसार झापामा डेंगी संक्रमितको संख्या ३ हजार २ पुगेको हो ।

६ महिना अगाडी

ओमसाई हस्पिटलमा एम्सबाट आएका डा. राउतको सेवा आजदेखि सुरु

news

भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा कन्सल्टेन्ट फिजिसियन डा. श्रवणकुमार राउतको दैनिक सेवा सुरु भएको छ ।

७ महिना अगाडी

सरकार र चिकित्सकबीच सहमतिः चिकित्सक कुट्नेलाई कारबाही‚ स्वास्थ्य संस्था खोल्ने

news

झापा, भदौ ३१ । आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच हेटौंडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने सहमति भएको छ।

७ महिना अगाडी

देशभरका अस्पतालमा भोलि आकस्मिकबाहेकका सेवा बन्द गर्ने संघको निर्णय

news

काठमाडौं । नेपाल चिकित्सक संघले भोलि (आइतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्नेलगायत निर्णय गरेको छ । शनिबार विज्ञप्तिमार्फत यस्तो जानकारी गराइएको हो ।

७ महिना अगाडी

ओमसाई पाथीभरा हस्पिटलले मनायो तीज

news

भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलले शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । असोज १ गते हरितालिका तीज पर्वको अवसर पारेर हस्पिटलले नेपाल सामुदायिक विकास केन्द्रमा विभिन्न कार्यक्रमको आयोजना गरी तीन विशेष कार्यक्रम सम्पन्न गरेको हो । 

७ महिना अगाडी

झापामा डेंगी संक्रमण दर उच्च, थप एकजनाको मृत्यु

news

झापा, भदौ २७ । अन्यत्र कम हुँदै गएपनि झापामा डेंगी संक्रमण तीब्र रुपमा बढ्दै गएको छ । यसक्रममा थप एकजनाको मृत्यु भएको छ ।बिर्तामोड नगरपालिका वडा नं ५ मा डेंगी संक्रमणबाट एकजना महिलाको मृत्यु भएको हो ।

७ महिना अगाडी

एम्सका कन्सल्टेन्ट डाक्टर अब ओमसाई पाथिभरामै

news

भद्रपुर, २० भदौ । भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवाका लागि थप सेवा बिस्तारको तयारी गरेको छ ।

७ महिना अगाडी