स्वास्थ्य

रेम्डिसिभिर ७४८ डोज भित्रियाे, थप आउँदै, तत्कालको माग धान्छ

news

काठमाडौँ, भदौ ११ गते । औषधि व्यवस्था विभागले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेर भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बिरामीहरूका प्रयोग गर्ने औषधि आयातको जिम्मेवारी दिएकाे तीनमध्ये दुई कम्पनीले ७४८ डोज रेम्डिसिभिर नेपाल ल्याएका छन् ।

३ बर्ष अगाडी

प्रदेश १ मा ९० संक्रमित थपिए, मेची अस्पताल झापाका ९ सहित ८१ डिस्चार्ज

news

विराटनगर ११ भदौ । प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

३ बर्ष अगाडी

आज ८ जना थपिए सगै कोरोना संक्रमण बाट मर्नेको संख्या १ सय ८३ पुग्यो

news

काठमाडौं, भदौ ११ :  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ।  बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच महिलासहित थप आठ जनाको मृत्यु भएको जानकारी दिए। 

३ बर्ष अगाडी

नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ३५ हजार ५२९

news

काठमाडौं, भदौ ११ : नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

३ बर्ष अगाडी

अण्डा कसरी र कति खाने ?

news

चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन्। यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ। आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ। बेलायतका डाइटिसियन डा. फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ। उनी भन्छन्, ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन। तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु खानेकुुराबाट प्राप्त हुने पोषकतत्वबाट वन्चित रहनु हो।’

३ बर्ष अगाडी

महिनावारी ढिलो वा चाँडो किन हुन्छ ?

news

विभिन्न कारणले महिनावारी गडबडी हुने गर्छ । महिनावारीको गडबडी मुख्यतः हार्माेनल कारणसँग जोडिएको हुन्छ । ओभरीमा ‘पोलिस्टिक’ हर्माेन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ । अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ। 

३ बर्ष अगाडी

झापाका १६ सहित प्रदेश १ मा १ सय ८ संक्रमित थपिए, ८१ जना डिस्चार्ज 

news

झापा, १० भदौ । झापाका १६ सहित प्रदेश १ मा आज १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४,  ते¥हथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

३ बर्ष अगाडी

कोरोना भाइरसको संक्रमणबाट थप ११  जनाको मृत्यु, मृत्यु हुनेको संख्या १७५

news

काठमाडौं, भदौ १० : कोरोना भाइरसको संक्रमणबाट थप ११  जनाको मृत्यु भएको छ।

३ बर्ष अगाडी

नेपालमा थप ८८५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

news

काठमाडौं, भदौ १० : नेपालमा थप ८८५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८५  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

३ बर्ष अगाडी

कोरोना संक्रमण कारण विराटनगरमा ४४ वर्षीया महिलाको मृत्यु

news

विराटनगरः विराटनगरमा गए राती कोरोना भाइरसको संक्रमणका कारण एक ४४ वर्षीया महिलाको मृत्यु भएको छ ।

३ बर्ष अगाडी

दमकका १८१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आयो

news

झापा । झापाको दमक नगरपालिकाका १८१ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर जाँचका लागी पठाइएका २०९ मध्ये १८१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिनुभयो ।

३ बर्ष अगाडी

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६४ पुग्यो

news

काठमाडौं- नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।

३ बर्ष अगाडी

झापा भद्रपुरका ४ सहित सहित प्रदेश १ मा थपिए १ सय ९ संक्रमित

news

झापा , भदौ ९ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा झापाका ८ सहित १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् ।

३ बर्ष अगाडी

आज ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३३ हजार ५३३ पुग्यो

news

काठमाडौं- नेपालमा मंगलबार थप ८५५. जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

३ बर्ष अगाडी

पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

news

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ७४ वर्षिय पुरुषको कोरोना संक्रमित पुरुषको सोमबार बेलुका मृत्यु भएको छ ।

३ बर्ष अगाडी

विराटनगरकी कोरोना संक्रमित २० वर्षीया महिलाले जन्माइन् बच्चा

news

काठमाडौं । कोरोनाभाइरस संक्रमण पुष्टि भइ उपचार गराइरहेका एक गर्भवती महिलाले शिशुको जन्म दिएकी छिन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगरकी २० वर्षीया महिलाले सोमबार शिशुलाई जन्म दिएकी हुन् ।

३ बर्ष अगाडी

प्राइम बैँकका कर्मचारी, टाफ्रिक प्रहरीसहित ८७ जनाको पीसीआर

news

मेचीनगर । ईटाभट्टाको प्राइम बैँकका कर्मचारी, आइसोलेसनसहित क्वारेन्टिनमा बसेका ८७ जनाको स्वाबको नमुना संकलन गरिएको छ ।

३ बर्ष अगाडी

प्रदेश १ मा ६४ संक्रमित थपिए

news

विराटनगर, ८ भदौ । प्रदेश १ मा आज ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् । 

३ बर्ष अगाडी

झापा बाह्रदशीका तीन जना पुरुषमा कोरोना

news

सोमबार बाह्रदशी गाउँपालिकामा तीन जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाको बाह्रदशी गाउँपालिकामा ३ जना पुरुषमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

३ बर्ष अगाडी

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

news

काठमाडौं, भदौ ८ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। 

३ बर्ष अगाडी