खेलकुद

फिफा क्लब विश्वकपको ड्र सार्बजनिक

news

काठमाडौँ । फिफा क्लब विश्वकपको ड्र सार्बजनिक भएको छ । यस बर्षको फिफा क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म साउदी अरेबियामा हुने भएको छ ।

७ महिना अगाडी

एसिया कपः बंगलादेशमाथि पाकिस्तानको फराकिलो जित

news

घरेलु टोली पाकिस्तानले एसिया कप क्रिकेटको सुपर ४ को खेलमा बंगलादेशमाथि ७ विकेटको फराकिलो जित हात पारेको छ । जितका लागि १९४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ३९.३ ओभरमा मात्र ३ विकेट गुमाएर सजिलै पूरा गर्यो ।

७ महिना अगाडी

भारतसँग हारे पनि विराट कोहली र राहुल द्रविडबाट नेपाली खेलाडीले पाए मेडल

news

एसिया कप क्रिकेटमा भारतसँग पराजित भए पनि नेपाली खेलाडीले मेडल पाएका छन् । गएराति वर्षाले प्रभावित हुँदा ओभर छोट्याइएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । तर, हारे पनि नेपाली खेलाडीले मेडल थापेका हुन् । 

७ महिना अगाडी

भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

news

काठमाडौं । एसिया कप–२०२३ मा नेपालले आफ्नो दोस्रो खेलमा भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

७ महिना अगाडी

एशिया कपमा नेपाल र भारतबीच बहुप्रतीक्षित खेल: कस्तो होला प्रतिस्पर्धा

news

श्रीलङ्कामा भारत र पाकिस्तानबीच एशिया कपअन्तर्गत शनिवार वर्षाका कारण खेल स्थगित भएकै रङ्गशालामा उस्तै मौसम पूर्वानुमानबीच नेपाली क्रिकेटप्रेमीहरूका लागि बहुप्रतीक्षित खेल हुन लागेको छ।मौसमले साथ दिएमा सोमवार नेपाली राष्ट्रिय टोलीले पहिलो पटक भारतको पहिलो रोजाइको टोलीसँग खेल्ने अवसर पाउने छ।

७ महिना अगाडी

भुटानविरुद्ध नेपालको ३ विकेटले जित

news

काठमाडौं ।  आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ ।

७ महिना अगाडी

आईसीसी महिला टी-२० विश्वकप एशिया छनोट अन्तर्गत बहराइनसँग भएको खेलमा नेपाल १० विकेटले विजयी

news

शुक्रबार, १५ भदौ / आईसीसी महिला टी-२० विश्वकप एशिया छनोट अन्तर्गत शुक्रबार बहराइनसँग भएको खेलमा नेपाल १० विकेटले विजयी भएको छ।

८ महिना अगाडी

महिला क्रिकेटमा नेपालको रोमाञ्चक विजयी सुरुवात

news

झापा , भदौ १४ । नेपाली महिला राष्ट्रिय टिमले बिहीबार वुमेन्स ट्वान्टी–२० विश्वकप छनोटमा मलेसियामाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ । यो जितपछि नेपालको दुई अंक भएको छ ।

८ महिना अगाडी

विश्वको नम्बर एक टिमलाई चुनौती दिन नेपाल तयार

news

एसिया कप क्रिकेट २०२३ आज (बुधवार)देखि पाकिस्तानमा शुरू हुँदैछ । पहिलो खेलमा नवप्रवेशी नेपालले बलियो पाकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ । 

८ महिना अगाडी

राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई शुभकामना

news

“विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टोलीसँग खेल्ने अवसर नेपाली टोलीका लागि थप उत्साहको विषय हो । उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईहरूको अहोरात्रको मेहनत र परिश्रम सफल होस्”, राष्ट्रपति पौडेलले सफलताको शुभकामना दिँदै भन्नुभयो ।

८ महिना अगाडी

इग्लीस प्रिमियर लीग- म्यानचेष्टर सिटी, लिभरपुल, टोटन ह्याम, ब्रेन्टफोर्ड र ब्राइटन विजयी

news

भद्रपुर । जारी इग्लीस प्रिमियर लीग फुटवलको गएराती सम्पन्न खेलमा साविक विजेता म्यानचेष्टर सिटी, लिभरपुल, टोटन ह्याम, ब्रेन्टफोर्ड र ब्राइटन विजयी भएका छन ।

८ महिना अगाडी

यूईएफए सुपर कपको उपाधि म्यानचेस्टर सिटीलाई

news

काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।गएराति ग्रीसको एथेन्समा भएको खेलमा स्पेनिस क्लब सेभियालाई ५–४ गोलले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । योसँगै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको छ ।

८ महिना अगाडी

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

news

एजेन्सी : म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुवात जितका साथ गरेको छ। नयाँ सिजनको पहिलो खेलमा युनाइटेडले वल्भरह्याम्पटनलाई १-० ले हरायो।

८ महिना अगाडी

चेल्सी र लिभरपुलले अंक बाँडे

news

काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२३–२४ को आफ्नो पहिलो खेलमा लिभरपुल र चेल्सीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

८ महिना अगाडी

ब्रेण्डन किङको विष्फोटक ब्याटिङमा भारतलाई हराउँदै वेस्टइन्डीजले जित्यो उपाधि

news

फ्लोरिडा– वेस्टइन्डीजले ५ खेलको टी२० सीरीज ३–२ ले जितेको छ । आइतवार राति सम्पन्न खेलमा वेस्टइन्डीजले छ वर्षपछि भारतलाई कुनै द्विपक्षीय टी२० सीरीजमा हराएको हो ।

८ महिना अगाडी

खुल्ला मिनी म्याराथनमा राजन र सुस्मिता विजयी

news

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा खुल्ला युथ मिनी म्याराथन (महिला र पुरुष दौड) प्रतियोगिता शनिबार सम्पन्न भएको छ।प्रतियोगितामा पुरुषतर्फ राजन म्याङ्वो प्रथम,दिपेश तामाङ द्वितीय, सुदिप लुम्बा तृतीय र सन्तोष साउद चौथो भएका छन् ।

८ महिना अगाडी

इंग्लीस प्रिमियर लीग फुटवलमा म्यानचेष्टर सिटीको विजयी सुरुवात

news

चन्द्रगढी । साविक विजेता म्यानचेष्टर सिटीले इंग्ल्याण्डमा गएराती देखि सुरु भएको इंग्लीस प्रिमियर लीग फुटवलमा विजयी सुरुवात गरेको छ ।

८ महिना अगाडी

दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई

news

दमक, साउन १० । दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ ।

९ महिना अगाडी

एसीसी इमर्जिङ टिम्स एसिया कप : भारतलाई हराउँदै पाकिस्तान बन्यो च्याम्पियन

news

काठमाडौं : भारतसँग समूह चरणको हारको बदला लिँदै पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ।  पाकिस्तानको यो लगातार दोस्रो उपाधि हो। सन् २०१९ मा बंगलादेशलाई हराउँदै उपाधि हात पारेको थियो।

९ महिना अगाडी

दमक फुटसलमा आयोजकसहित चार कलेजको विजयी सुरुवात

news

दमक । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आइतवारबाट सुरु प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ ।

९ महिना अगाडी