खेलकुद

भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन

news

चन्द्रगढी । भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन भएको छ । बुधवार बिहान एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर उद्घाटन गरिएको हो ।

११ महिना अगाडी

विजेता क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निणर्य

news

झापा , बैशाख २० । सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख दिने निणर्य गरेको छ ।

११ महिना अगाडी

प्रिमियर कप जित्दै नेपाल एसिया कपमा

news

काठमाडौँ — नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएको छ ।

११ महिना अगाडी

नेपाल र यूएईको आजको खेल स्थगित

news

काठमाण्डाै – एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल आज साेमवारका लागि स्थगित भएको छ । वर्षाका कारण आजको खेल रोकिएको हो ।

११ महिना अगाडी

मेची रंगशालामा खेलाडी छनोटको खेल हुँदै

news

चन्द्रगढी । भद्रपुर झापा गोल्डकपको आयोजनामा आज मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १४ देखि १६ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू भएको छ ।

११ महिना अगाडी

एसीसी मेन्स प्रिमियर कप-कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता

news

काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह 'ए' काे विजेता बनेकाे छ । आज बिहीवार भएकाे खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे ।

११ महिना अगाडी

गुजरात दोश्रो स्थानमा उक्लन सफल

news

१३ बैशाख ।गुजरात टाइटन्स, भारतमा जारी आइपिएल टि–ट्वान्टी क्रिकेटको गएराती सम्पन्न खेलमा विजयी हुँदै दोश्रो स्थानमा उक्लिएको छ ।

११ महिना अगाडी

आर्मी, पुलिस र फ्रेन्ड्स क्लब विजयी

news

काठमाण्डौ, १३ बैशाख ।    शहीद स्मारक  ए डिभिजन लिग फुटबलमा अन्तर्गत हिजो अपरान्ह र वेलुकी गरी भएका तीन खेलमा  त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब विजयी भएका छन् ।

११ महिना अगाडी

दिल्ली क्यापिटल्सको दोश्रो जित

news

१२ बैशाख ।भारतमा जारी आइपिएल टि–ट्वान्टी क्रिकेटको गएराती सम्पन्न एक मात्र खेलमा दिल्ली क्यापिटल्सले दोश्रो जित निकालेको छ ।

११ महिना अगाडी

मेची क्याम्पसको क्रिकेट मैदान मर्मत–सम्भार गर्न श्रमदान

news

भद्रपुर, ११ बैशाख । झापाको भद्रपुरस्थित मेची बुहुमुखी क्याम्पसको क्रिकेट खेल मैदान मर्मत–सम्भार गर्न आज श्रमदान गरिएको छ ।

११ महिना अगाडी

म्यानयु एफ ए कपको फाइनलमा

news

११ बैशाख । म्यानचेष्टर युनाइटेड एफ ए कप फुटबलको फाइनलमा पुगेको छ । गएराती लण्डनमा भएको फाइनलमा ब्राइटनलाई पेनाल्टी सुटआउटमा हराउँदै म्यानयु एफ ए कप फुटबलको फाइनलमा पुगेको हो । 

११ महिना अगाडी

नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा इन्द्रजित निर्विरोध चयन

news

झापा । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ झापाको अध्यक्षमा झापाका अग्रज पत्रकार इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् ।

११ महिना अगाडी

नेपालले ओमानलाई ८४ रनले हरायाे

news

काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा नेपालले ओमानलाई ८४ रनले हरायाे ।

११ महिना अगाडी

भद्रपुर वडास्तरीय क्रिकेटको उद्घाटन खेलमा वडा नं ६ विजयी

news

भद्रपुर, बैशाख७ । भद्रपुर वडास्तरीय टी–ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

११ महिना अगाडी

भद्रपुर झापा गोल्डकपको आय–व्यय सार्वजनिक

news

भद्रपुर ४,वैशाख / भद्रपुर झापा गोल्डकपले भद्रपुरको मेची रङ्गशालामा सञ्चालित प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्ने निर्णय गरेको छ।

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्डकपले जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्ने

news

चन्द्रगढी , बैशाख ३ । भद्रपुर झापा गोल्डकपले उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्ने भएको छ ।

१ बर्ष अगाडी

रुख ढलेर ७ जनाको मृत्य, ३० बढी घाइते

news

काठमाडौं : भारतको महाराष्ट्रमा एउटा रुख ढलेर कटेजको छानोमा खस्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी घाइते भएका छन्। 

१ बर्ष अगाडी

सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय र एपिएफकी पुष्पालाई

news

बिर्तामोड, चैत २१ । सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् ।

१ बर्ष अगाडी

झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल  सेमिफाइनल समिकरण पुरा

news

झापा / झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

१ बर्ष अगाडी

इण्डियन प्रिमियर लीग-उद्घाटन खेलमा गुजरात टाइटन्स विजयी

news

१८ चैत । गएराती भारतमा १६ औं संस्करणको इण्डियन प्रिमियर लीग आइपिएल टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

१ बर्ष अगाडी