खेलकुद

ग्रीसमा रेल दुर्घटना, कम्तीमा ४३ को मृत्यु, दर्जनौं घाइते

news

एजेन्सी । १८ फागुन ।  ग्रिसमा दुई वटा रेल ठोक्किँदा कम्तीमा ४३ जना  यात्रुको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

news

भद्रपुर, फागुन १६ ।  प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्डकपको फाइनल खेल आज

news

भद्रपुर । भद्रपुर झापा गोल्डकपको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि विभागीय टोली आर्मी क्लव र गतवर्षको लिग विजेता मच्छिन्द्र क्लव भिडदैछन ।

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्डकप : उपाधि जित्ने मच्छिन्द्र र आर्मी दुवैको आ-आफ्नै दाबी

news

भद्रपुर, १५ फागुन । झापाको भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकपको उपाधि रक्षा गर्ने त्रिभुवन आर्मी र मछिन्द्र क्लवले दाबी गरेका छन् ।

१ बर्ष अगाडी

म्यानचेष्टर युनाइटेडले जित्यो, इग्लीस फुटबल लीग कपको उपाधी

news

१५ फागुन ।काराबाओ कपको नामले पनि चर्चित इग्लीस फुटबल लीग कपको उपाधी म्यानचेष्टर युनाइटेडले जितेको छ ।

१ बर्ष अगाडी

मछिन्द्र फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश

news

भद्रपुर, फागुन १४ । मछिन्द्र फुटबल क्लब झापामा जारी प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्डकप:आज मछिन्द्र र एपिएफबीच भिडन्त

news

झापा , फागुन १४ । भद्रपुर झापा गोल्डकपमा आज विभागीय टोली एपिएफ फुटबल क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

१ बर्ष अगाडी

त्रिभुवन आर्मी प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश

news

भद्रपुर, फागुन १३ । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्डकप: आज त्रिभुवन आर्मी र संकटा भिडदै

news

भद्रपुर, फागुन १३ । भद्रपुरमा जारी प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्गत आजको पहिलो सेमिफाइनल खेल संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ ।

१ बर्ष अगाडी

भद्रपुर गोल्डकप : एपिएफ सडनडेथमा भाग्यमानी सावित

news

झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्डकप ; आज एपिएफ र बंगलादेश भिडदै

news

भद्रपुर १२, फाल्गुण  । भद्रपुर झापा गोल्डकप अन्तर्गत आजको  खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशबीच हुनछ । खेल ठिक ३ वजेवाट मेची रंगशालामा हुने आयोजक समितिले जनाएको छ । 

१ बर्ष अगाडी

त्रिभुवन आर्मी फुटबल क्लब प्रथम भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

news

भद्रपुर, फागुन ११ । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्डकप - आजको खेल त्रिभुवन आर्मी र डुक ल्हायुल भुटानबीच हुने

news

भद्रपुर ११, फाल्गुण । झापाको मेची रंगशालामा जारी भद्रपुर झापा गोल्डकप अन्तर्गतको आजको खेल त्रिभुवन आर्मी र डुक ल्हायुल भुटानबीच हुनेछ । खेल दिनको ठिक ३ वजेदेखि हुने आयोजक समितिले जनाएको छ ।

१ बर्ष अगाडी

प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्गत आजको खेलमा मछिन्द्र फुटवल क्लव विजयी

news

भद्रपुर ।  प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्गत आजको खेलमा मछिन्द्र फुटवल क्लव विजयी भएको छ ।

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्ड कप -आज चर्च व्याइज र मछिन्द्र भिडदै

news

भद्रपुर, फागुन १० । भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकपको  आज को क्वार्टर फाइनल खेल चर्च ब्वाइज र गत वर्षको लिग विजेता मछिन्द्र क्लबबीच हुने आयोजकले जनाएको छ । मेची रंगशालाको खेल मैदानमा खेल ठिक ३ वजेवाट हुनेछ /

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्डकप-भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश

news

भद्रपुर, फागुन ९ । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

१ बर्ष अगाडी

आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

news

नेपालले हालसम्म खेलेका २८ खेलमध्ये १२ मा जित तथा १४ खेलमा हार बेहोरेको छ । यस्तै स्कटल्याण्डले ३६ खेलमा ५० अङ्क जोड्दै शीर्षस्थान रहँदै लिग–२ टुङ्ग्याएको छ । स्कटल्याण्ड लिग–२ को च्याम्पियनसमेत बनेको छ । यस्तै जारी सिरिजमा चारवटै खेलमा पराजित भएको नामिबियाले हालसम्म ३४ खेल खेल्दै ३७ अङ्क जोडेको छ । नामिबिया लिग–२ को तेस्रो स्थानमा छ ।

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्डकप-  आज आयोजक भद्रपुर ब्लेजर्स र संकटा भिडदै

news

भद्रपुर, फागुन ९ ।  भद्रपुर झापा गोल्डकप अन्तर्गत आजको पहिलो क्लाटरफाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच हुनेछ ।

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्डकप- पुलिसलाइ ३ -0 ले हराउदै चर्च व्याइज विजयी

news

भद्रपुर । भद्रपुर झापा गोल्डकप अन्तर्गत आजको खेलमा चर्च व्याइज विजयी भएको छ । पुलिस क्लवलाइ ० का विरुद्ध ३ गोल गर्दै चर्च व्याइज विजयी भएको हो  ।

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्डकप : आज नेपाल पुलिस र चर्च ब्वाइज भिड्दै

news

झापा , फागुन ८ । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपमा आज विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

१ बर्ष अगाडी