आम निवार्चन २०७९

प्रतिनिधिसभा निर्वाचन : ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

news

जनता समाजवादी पार्टी नेपालका ७३ वर्षीय नवलकिशोर साह सुडी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपन्देही–३ बाट ७१ वर्षीय दीपक बोहरा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट ध्रुवबहादुर प्रधान ७० वर्षभन्दा माथिको उमेर समूहका हुनुहुन्छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महोत्तरी–३ बाट ८० वर्षीय महन्थ ठाकुर र रुपन्देही–४ बाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला तथा राष्ट्रिय जनमोर्चाका बागलुङ–१ बाट ८० वर्षीय चित्रबहादुर केसी यस उमेर समूहका हुनुहुन्छ ।

१ बर्ष अगाडी

चर्चित नेताले नेतृत्व गरेका पार्टीहरूले देशभरिबाट एक लाख मत पनि पाएन्न

news

प्रत्यक्षतर्फ एक सीट जितेको नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले देशभरिबाट ७३ हजार मत पाएको छ। नारायणमान बिजुक्छें अध्यक्ष रहेको नेमकिपाले प्रत्यक्षतर्फ भक्तपुर–१ मा जित हासिल गरेको छ। 

१ बर्ष अगाडी

कांग्रेसका महेन्द्र यादवलाई हराउँदै धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

news

धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्। १२४ मतान्तरले रघुवीर विजयी भएका छन्।

१ बर्ष अगाडी

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

news

यसैगरी क्षेत्र नं ४ को (१) का ६२ दशमलव ५१ प्रतिशत मतमध्ये पाँच दशमलव आठ प्रतिशत (२) मा खसेको ६६ दशमलव सात प्रतिशतमध्ये पाँच दशमलव २७ प्रतिशत मत बदर भएको छ । क्षेत्र नं ५ को (१) मा खसेको ६४ दशमलव सात प्रतिशतमध्ये ४ दशमलव ८४ मत र (२) मा खसेको ६३ दशमलव ९७ प्रतिशत मतमध्ये चार दशमलव १२ मत बदर भएको कार्यालय प्रमुख नेपालले जानकारी दिनुभयो ।

१ बर्ष अगाडी

सुनसरी १ मा एमाले-जसपा गठबन्धनको क्लिनस्वीप

news

सुनसरी क्षेत्र नम्बर १ मा एमाले-जसपा गठबन्धनले क्लिनस्वीप गरेको छ । प्रतिनिधिसभामा जसपा नेता अशोक राईले निर्वाचन जित्दा प्रदेशका दुवै सीटमा एमाले उम्मेदवार विजयी बने ।

१ बर्ष अगाडी

प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी

news

महोत्तरी-१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४२० मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार ९५८ मतका साथ उहाँलाई पछ्याइरहनु भएको छ । रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६६२ मतका साथ अग्रता कायम राख्नुभएको छ भने उहाँलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहनुभएको छ ।---

१ बर्ष अगाडी

झापा ३ मा कांग्रेसलाई सबैभन्दा बढी समानुपातिक मत

news

झापा , मंसिर १० । झापा क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले हारेपनि समानुपातिकतर्फ पार्टीले सबैभन्दा बढी मत पाएको छ ।

१ बर्ष अगाडी

झापा ३ को विकासका लागि डटिरहन्छु –सिटौला

news

झापा , मंसिर ९ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपविजेता बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले आफू झापा क्षेत्र नं ३ को विकास र समृद्धिका लागि डटिरहने बताएका छन् ।

१ बर्ष अगाडी

झापा–३ बाट राप्रपा अध्यक्ष लिङ्देन निर्वाचित

news

झापा , मंसिर ८ । झापा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

१ बर्ष अगाडी

झापा– ४ मा एमालेका साँवा निर्वाचित

news

झापा, मंसिर ८ । झापा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका लालबहादुर साँवा (एलपि) निर्वाचित भएका छन् ।उनी दोस्रो पटक संघीय सांसदमा निर्वाचित भएका हुन् ।

१ बर्ष अगाडी

५९ स्थानको नतिजा, कसले कहाँ जित्यो ?

news

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये ५८ प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

१ बर्ष अगाडी

झापा ३ मा लिङ्देनको मत अग्रता बढ्दै

news

भद्रपुर, मंसिर ८ । झापा क्षेत्र नम्वर ३ मा ६०७२५ मतगणना गर्दा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो अग्रतालाई बढाउँदै ३ हजार ३ सय ५४ मतान्तर पुरयाएका छन् ।

१ बर्ष अगाडी

झापा ३ (२) बाट नेकपा एमालेका छविलाल चुँडाल प्रदेशसभा सदस्यमा निर्वाचित

news

झापा । नेकपा एमालेका छविलाल चुँडाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । राप्रपासँग चुनावी तालमेलमा झापा क्षेत्र नम्बर ३ (२) बाट उम्मेदवार बनेका चुँडालले नेकपा माओवादी केन्द्रका पूर्णसिंह राजवंशीलाई ६ हजार ४२ मतान्तरले पराजित गरेका हुन । चुँडालले १९ हजार ८७५ मत ल्याएकोमा राजवंशीले १३ हजार ८३३ मत प्राप्त गरेका छन् ।

१ बर्ष अगाडी

झापा- १ (२) मा राप्रपाकी सविना विजयी

news

झापा — झापा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा राप्रपाकी सविना बजगाईं विजयी भएकी छन् । राप्रपाले यस क्षेत्रमा नेकपा एमालेसँग तालमेल गरेको थियो ।

१ बर्ष अगाडी

एमाले अध्यक्ष ओली निर्वाचित

news

झापा। झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५१ हजार ६१९ मत पाएका छन् । 

१ बर्ष अगाडी

झापा क्षेत्र नम्बर १ को प्रतिनिधीसभा तर्फ नेपाली कांग्रेसका बिश्वप्रकाश शर्मा निर्वाचित

news

भद्रपुर ,मसिंर ७ । झापा क्षेत्र नम्बर १ को प्रतिनिधीसभा तर्फ नेपाली कांग्रेसका बिश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार अग्नि प्रसाद खरेललाई १४ हजार २ सय ७५ को फराकिलो मतान्तरले हराँउदै शर्मा निर्वाचित हुनुभएको हो ।

१ बर्ष अगाडी

झापा- १ (१) मा कांग्रेसका तामाङ विजयी

news

झापा — झापा क्षेत्र नं १ प्रदेश (१) मा सत्ता गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ विजयी भएका छन्।

१ बर्ष अगाडी

झापा २ (२) बाट एमालेका पाठक प्रदेशसभा सदस्यमा निर्वाचित

news

झापा, मंसिर ७ । नेकपा (एमाले) प्रदेश कमिटी सचिव तिलचन पाठक (चिन्तन) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

१ बर्ष अगाडी

कांग्रेसका भूमिप्रसाद राजवंशी झापा ३(१) को प्रदेश सदस्यमा निर्वाचित

news

झापा , मंसिर ७ । २०७४ को निर्वाचनमा ब्यहोरेको हारको बदला लिँदै नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशीले झापा ३(१) मा निवर्तमान सांसद बसन्त बानियालाई पराजित गरेका छन् ।

१ बर्ष अगाडी

नेकपा एमालेका कार्की दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित

news

झापा , मंसिर ७ । नेकपा एमालेका एकराज कार्की दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।झापा क्षेत्र नं २(१)बाट उम्मेदवार बनेका कार्की १२ हजार ६३० मतान्तरले निर्वाचित बनेका हुन् ।

१ बर्ष अगाडी