आम निवार्चन २०७९

'मतदानको तयारी पूरा, शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने'

news

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको बताएका छन्।शुक्रवार देशभरका ७५३ स्थानीय तहका १० हजार बढी मतदान केन्द्रमा एक साथ मतदान हुँदैछ।

१ बर्ष अगाडी

चुनाव 'बिथोल्न' खोज्नेमाथि 'सूक्ष्म' निगरानी, सामाजिक सञ्जालको नियमित 'अनुगमन'

news

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा 'चुनाव बिथोल्ने' गतिविधि गर्नसक्ने सबैखाले समूहमाथि 'सूक्ष्म निगरानी' गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

१ बर्ष अगाडी

झापामा मतदानका लागि तयारी अन्तिम चरणमा

news

झापा, बैशाख २८ । शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानका लागि झापामा तयारी अन्तिम चरणमा पुगेको छ ।

१ बर्ष अगाडी

मौन अवधिमा सबैभन्दा बढी खर्च, कसरी हुन्छ ?

news

काठमाडौँ । आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुन्छ । मतदान अघिको तीन दिन अर्थात् मौन अवधिमा निर्वाचन प्रचार प्रसारका सबै काम बन्द हुन्छ ।

१ बर्ष अगाडी

आचारसंहिता उल्लंघन गर्ने झापाका उम्मेदवारविरुद्ध ८ वटा उजुरी

news

झापा , बैशाख २६ । झापामा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलका उम्मेदवारविरुद्ध ८ वटा उजुरी परेको छ ।एउटा लिखित र ७ वटा मौखिक उजुरी परेको हो । इमेलबाट एउटा लिखित र ७ वटा मौखिक उजुरी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

१ बर्ष अगाडी

मतदाता परिचयपत्र हराए भोट हाल्न पाइन्छ ?

news

काठमाडौं । स्थानीय तह निर्वाचन आउन चार दिन मात्र बाँकी छ । वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

१ बर्ष अगाडी

कनकाईमा कांग्रेस–एमालेलाई शेरबहादुर र श्यामसुन्दरको धक्का कति ?

news

झापा । कनकाई नगरपालिकाको मेयरमा कसले बाजी मार्ला ? यो जिज्ञासा अहिले धेरैको मनमा छ ।

१ बर्ष अगाडी

निर्वाचनमा खटिने सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने सरकारको निर्णय

news

काठमाडौं । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

१ बर्ष अगाडी

देश बचाउन र बनाउन कांग्रेस, एमाले, माओवादीबाट असंभव : लिङ्देन

news

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउन ठूला पार्टीको विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् । अब देश बचाउन र बनाउन कांग्रेस, एमाले, माओवादीबाट असंभव भएको दाबी गर्दै उनले राप्रपाको विकल्प नभएको बताए ।  

१ बर्ष अगाडी

निर्वाचन अनुगमन गर्न आयोगको टोली झापामा

news

भद्रपुर, बैशाख २३ । स्थानीय तह निर्वाचनको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापा नेतृत्वको टोली झापा आइपुगेको छ ।

१ बर्ष अगाडी

चुनावका दिन सार्वजनिक सवारी नचल्ने, अरूले पास लिनुपर्ने

news

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन सवारी आवागमन व्यवस्थापन गर्नका लागि निर्वाचन आयोगले मापदण्ड जारी गरेको छ । आयोगको बिहीबार बसेको बैठकले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’लाई पारित गरेको हो । 

१ बर्ष अगाडी

मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन

news

वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन्।

१ बर्ष अगाडी

गौरीगन्जमा तालमेलविहीन चुनावी प्रतिस्पर्धा, अध्यक्षमा फेरि बाजी मार्ने राप्रपाको दाउ

news

गौरीगन्ज (झापा) । ०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपा विजयी भएको झापाको गौरीगन्ज गाउँपालिकामा योपटकको चुनाव निकै रोचक हुने देखिएको छ ।

१ बर्ष अगाडी

मतपत्रको छपाइ सकियो, शुक्रबार ढुवानी भइसक्ने

news

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको छपाइ सकिएको छ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेश प्रदेशका केही पालिकामा उमेदवारको संख्या बढी भएपछि पुनः मतपत्र छपाइ गर्नुपरेको मतपत्रसहित सम्पूर्ण मतपत्र छपाइ भइसकेको छ ।

१ बर्ष अगाडी

मतपत्र बदर हुन नदिन पेशाकर्मीको सचेतना टोलटोलमा पु-र्याइने

news

भद्रपुर । स्थानीय तह निर्वाचनमा मतपत्र बदर हुन नदिनका लागि टोल टोलमा निर्वाचन शिक्षा प्रभावकारी बनाउन पेशाकर्मी जुट्ने भएका छन्

१ बर्ष अगाडी

झापाका मतदाता भन्छन्– चुनावका बेला लोलोपोतो गर्छन्, जितेपछि फर्केर हेर्दैनन्

news

मेचीनगर । अहिले देशभर स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । मतदातका घर–घरमा पुगेर उमेदवारले हात जोडेर मत मागिरहेका छन् । उनीहरू विभिन्न आश्वासन दिएर आफ्नो मत दिन मतदातासमक्ष आग्रह गरिरहेका छन् । मतदातासँग अहिले नरम र निकै भलाद्मी ढंगले प्रस्तुत हुने उमेदवारका धेरै प्रतिबद्धताप्रति मतदाताले उतिसाह्रो विश्वास भने गरेका छैनन् ।

१ बर्ष अगाडी

मेचिनगर २ लोकतान्त्रिक गठबन्धनको प्रतिबद्धता –पत्र सार्वजानिक : वडा अध्यक्षले पारिश्रमिक नलिने घोषणा 

news

स्थानिय तहको निवार्चन २०७९ लक्ष्ति प्रतिबद्धता सार्वजानिक भएको छ । लोकतान्त्रिक गठबन्धको तर्फबाट गोपी रिजाल नेतित्वको टिमले उक्त प्रतिबद्धता सार्वजानिक गरेको हो ।  रिजालले प्रतिबद्धताअनुसार वडा अध्यक्षको रुपमा प्राप्त हुने  पारिश्रमिक नलिने घोषाणा गरेका छन । साथै वडामा सुशासन तथा अमनचयनका लागि सक्दो प्रयासहरु हुने बताईएको छ । 

१ बर्ष अगाडी

राप्रपाको प्रतिबद्धता–पत्र सार्वजनिक : सुशासन र भ्रष्टाचार रहित स्थानीय सरकारको परिकल्पना

news

राप्रपाका महामन्त्री धवलशमशेर राणाको उपस्थितिमा प्रतिबद्धता–पत्र सावर्जनिक गर्दै वैश्यले उपमहानगरलाई औधोगिक हबको रुपमा विकास गर्न आफ्नो पहल रहने सुनाए । राप्रपाबाट उममेयरकी उम्मेदवार बिन्दुचर्ति मगरले उपमहानगर महिलाहरुका लागि सुरक्षित सहर बनाउन आफ्नो पहल रहने बताइन् ।

१ बर्ष अगाडी

प्रदेश १ मा १७ हजार बढी म्यादी परिचालन गरिँदै

news

 आसन्न स्थानीय तह निर्वाचनका लागि प्रदेश १ मा १७ हजारभन्दा बढी म्यादी प्रहरी परिचालन गरिँदै छ। आगामी ३० गते हुने निर्वाचनका दिन मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरीसँगै म्यादी परिचालन गरिने छ। १४ जिल्ला रहेको प्रदेश १ मा १ सय ३७ वटा स्थानीय तह छन्। प्रदेशमा १७ हजार ४ सय ४ जना म्यादी परिचालन गरिने प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।  

१ बर्ष अगाडी

२५ वर्षीया सुमिना तामाङ धनकुटा नगरपालिकाको प्रमुखको उम्मेदवार

news

भर्खरै उच्च शिक्षा सकेकी २५ वर्षीया सुमिना तामाङ धनकुटा नगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई उम्मेदवार अघि सारेको हो । 

१ बर्ष अगाडी