कांग्रेसका महेन्द्र यादवलाई हराउँदै धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

image आँखा सम्वाददाता १ बर्ष अगाडी
image

धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्। १२४ मतान्तरले रघुवीर विजयी भएका छन्।

निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ। २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।