भद्रपुर नगरपालिकाले जग्गाको वर्गिकरण अध्यावधिक कार्यलाइ सहज वनाउने

image आँखा संम्वाददाता शुक्रबार​, चैत्र १६ २०८०
image

भद्रपुर,१६ चैत्र । भद्रपुर नगरपालिकाले जग्गाको वर्गिकरण अध्यावधिक कार्यलाइ सहज वनाउने निर्णय गरेको छ । नगरपालिकाको विहिबार सम्पन्न वैठकले सो निर्णय गरेको हो ।

बैठकले नगरभित्र पर्ने जग्गाको संसोधन वाहेककाकार्यहरु वर्गिकरण छुट तथा त्रुटि संशोधन लगायतका कार्यहरु र सिफारीस वडा वाटै गर्ने निर्णय गरेको सूचना अधिकृत नेत्रप्रसाद पोखरेलले जानकारीदिनुभयो ।

साथै वर्गिकारण कार्य सम्पन्न भइसकेको अवस्थामा कसैको छुट भएमा प्रचलित कानुन अनुसार हुने व्यहोरा नगरवासीलाइ जानकारी गराउने समेत निर्णय भएको पोखरेलले जानाउनुभयो ।