कोरोना संक्रमित डेढ महिनाकाे शिशुको मृत्यु

image बिहीबार, आषाढ १८ २०७७
image

असार १८ गते । त्रिवि शिक्षण अस्पतालमा उपचार गराइ रहेका कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालका अनुसार घाँटीमा समस्या देखिएपछि उपचारका लागि शिशुलाई शिक्षण अस्पताल भर्ना गरिएको शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।