विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ६६ हजार  ७ सय १८ जनाको मत्यु

image आइतबार​, आषाढ ७ २०७७
image

७ असार, 
विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ६६ हजार  ७ सय १८ जनाको मत्यु भएको छ ।  कोविड १९ को वारेमा जानकारी गराइरहेको वल्ड ओ मिटरका अनुसार हाल सम्म ४७ लाख ३८ हजार ५ सय ४२ जना उपचार पछि निको भएका छन।