विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ६२ हजार  ५ सय २५ जनाको मत्यु

image शनिबार, आषाढ ६ २०७७
image

६ असार, 
विश्वमा कोरोना बाट हाल सम्म ४ लाख ६२ हजार  ५ सय २५ जनाको मत्यु भएको छ ।  कोविड १९ को वारेमा जानकारी गराइरहेको वल्ड ओ मिटरका अनुसार हाल सम्म ४६ लाख २५ हजार ४ सय ९७ जना उपचार पछि निको भएका छन।